Advertisement

Breaking News 1

टेडि टुर एण्ड ट्राभल्समा यात्रा गर्ने यात्रु बिच बाटोमा अलपत्र

टेडि टुर एण्ड ट्राभल्समा यात्रा गर्ने यात्रु बिच बाटोमा अलपत्र

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
नेपाल बडर देखि बेंगलोर सम्म संचालन हुने टेडि टुर एण्ड ट्राभल्सका बसमा यात्रा गर्दा बिच बाटो मा यात्रुहरु अलपत्र परेका छन। बिहान देखि रातिको दश बज्दा सम्म बस पेट्रोल पम्प नजिक रोकेको र संचालक ले बाकि रहेको रकम मालिकलाई बुझाय मात्र बस चलाउने बस ड्राइवरले बतायको एक यात्रुले बतायका छन उहाँ ले खाना पनि नखायको र भोकभोकै बस्नु परेको र आसपास मा होटल पनि नरहेको बतायका छन । हामिले बस संचालक संग बुझ्दा आफुले दिनु पर्ने‌ रकम बुझाइसकेको र केहि समय मा बस हिड्ने बताय पनि अहिले सम्म बस नहिडेको यात्रुले जानकारी दियका छन।...
बझाङ केदारस्युमा बोयर जातका बोका वितरण

बझाङ केदारस्युमा बोयर जातका बोका वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
  बझाङ : केदारस्यु गाउँपालिका वडा नं. २, ३, ६, ७, र ८ मा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा ५ वटा बाख्रा उत्पादक समूहलाई ५ वटा बोयर जातका बोका वितरण गरिएको छ । स्थानीय जातको नश्ल सुधार गर्दै उत्पादनमा वृद्धि गर्ने उद्देश्यले बोयर जातका बोका वितरण गरिएको बताउँदै फिल्ड अधिकृत किरण थापाले यसले उत्पादनमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ। त्यसैगरी, भगवती बाख्रा उत्पादक समूहकी अध्यक्ष पिपला खातिले नयाँ विकसित जातको बोकाले नश्ल सुधारसँगै आय आर्जनमा पनि महत्वपूर्ण योगदान दिने बताउँदै दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपाललाई धन्यवाद व्यक्त गर्नुभएको छ। यस परियोजनाले स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउँदै उत्पादन वृद्धि र आर्थिक सुधारको मार्ग प्रशस्त गर्ने अपेक...
आज एनपिएलको उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्दै

आज एनपिएलको उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्दै

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर किंग्स् र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विराटनगर किंग्स्का कप्तान सन्दीप लामिछानेले मैदान बाहिर आफू र जनकपुर रोयल्सका कप्तान अनिल साह साथी भए पनि मैदानभित्र प्रतिस्पर्धी रहेको बताएका थिए । दुवै टिम सुखःद विजयी सुरुवात गर्ने तयारीमा छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल मध्याह्न १२ः१५ बजेदेखि सुरु हुनेछ । आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा गर्दै छन् ।...
दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा जलवायु मैत्री कृषक पाठशाला सुरु

दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा जलवायु मैत्री कृषक पाठशाला सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : केदारस्यु गाउँपालिका वडा नम्बर २, ३, ६, ७, र ८ मा दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत १० वटा जलवायु मैत्री कृषक पाठशाला सुरु गरिएको छ। कृषक पाठशालामा बाली छानोटदेखि भण्डारण र बजारीकरणसम्मका विषयहरूमा प्रशिक्षण दिइनेछ। पाठशाला करिब ५/६ महिना सञ्चालन हुने र अन्त्यमा कृषक दिवस मनाएर कार्यक्रमको समापन गरिने छ। परियोजना संयोजक रमेश बहादुर मालीका अनुसार यो कार्यक्रमले विश्वव्यापी जलवायु परिवर्तनका कारण कृषिमा परेको नकारात्मक असरलाई कम गर्न, हरितगृह ग्यासको उत्सर्जन न्यून गर्न, खाद्य सुरक्षामा सुधार ल्याउन र किसानहरूलाई जलवायु अनुकूलन गर्न सक्षम बनाउने लक्ष्य राखेको छ। यो पहलले कृषकहरूको ज्ञान र सीप वृद्धि गर्दै उनीहरूको उत्पादन र आयस्रोतमा दीर्घकालीन सुधार ल्याउने विश्वास गरिएको छ।...
शारीरिक रुपमा अशक्त लक्ष्मणलाई खाद्यान्न र ट्वाईलेटकाे सामाग्री सहयाेग

शारीरिक रुपमा अशक्त लक्ष्मणलाई खाद्यान्न र ट्वाईलेटकाे सामाग्री सहयाेग

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : शारीरिक रुपमा अशक्त लक्ष्मण गिरिलाई  खाद्यान्न र ट्वाईलेटकाे सामाग्री सहयाेग गरिएको छ । ट्वाईलेट बनाउने सामाग्री सहित खाद्यान्न सहयाेग गरिएको छ । कामना टेलिभिजनले अपांग लक्ष्मण अाेझाकाे दुखकाे भिडियो सार्वजनिक गरेपछि तलकाेट गाउँपालीका वडा नम्बर ६ का प्रेम कुमार बिष्टले पाँच हजार पाँच सय रुपैयाँ सहयाेग गरिएको हाे भने छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ का अध्यक्ष करनजङ्ग बहादुर सिँहले प्यानसेट सिमेन्ट ट्वाईलेट निर्माण गर्न टिनहरु उपलब्ध गराउनु भएको हाे । मित्र राष्ट भारत बाट पठाएको पैशाले चामला दात साबुन सहितको खाद्यान्न उपलब्ध गराएकाे थियाे । यसरी सहयाेग गरेको भन्दै अपांग लक्ष्मणले सबैलाई धन्यवाद दिनु भएको थियाे । अब उनको ट्वाईलेट पनि निर्माण हुने तयारीमा रहेको छ ।...
रवि पोखरा एयरपोर्टमा,  केही बेरमै काठमाडौँ ल्याइने

रवि पोखरा एयरपोर्टमा, केही बेरमै काठमाडौँ ल्याइने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
रवि लामिछानेलाई काठमाडौँ लैजानका लागि पोखरा एयरपोर्टमा ल्याइएको छ । उनलाई केहीबेर अघि पोखरा एयरपोर्टमा ल्याइएको हो । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाडौँ ल्याउन लागिएको हो ।
वल्डभिजन इन्टरनेसनल नेपालकाे आर्थिक सहयाेग र प्रगतिशील युवा समाजकाे साझेदारीमा बनेको विद्यालय भवन हस्तान्तरण

वल्डभिजन इन्टरनेसनल नेपालकाे आर्थिक सहयाेग र प्रगतिशील युवा समाजकाे साझेदारीमा बनेको विद्यालय भवन हस्तान्तरण

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार
बझाङ : बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिका वडा नम्बर ४ गाेलाईमा रहेको बालविकास माध्यमिक विद्यालय लाई विद्यालय भवन हस्तान्तरण गरेको छ । भुकम्पले भवन भत्काएपछि गाेलाईमा रहेको बालविकास माध्यामिक विद्यालयका भवनहरु भत्किएका थिए । त्यहीँ बिषयमा वल्डभिजन इन्टरनेसनल नेपालकाे आर्थिक सहयाेगमा प्रगतिशील युवा समाजकाे साझेदारीमा विद्यालयकाे ४ काेठे दुईतले भवन निर्माण भएर आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हाे । विद्यालयमा एक कार्यक्रमका बिच सुविधा सम्पन्न भवन प्रगतिशील युवा समाजका सहँ सचिव प्रविन्द्र धामीले विद्यालयलाई हस्तान्तरण साथै आगामी रेगधेककाे जिम्मेवारी सहित सुम्पेको थियाे । प्रगतिशील युवा समाज बझाङ र वल्डभिजनले विभिन्न स्थानमा विद्यालयका भवनहरु निर्माण गरेका छन । भुकम्प पछि विद्यार्थीहरु चाैरमा बसेर बस्नु पर्ने बाध्यता हटेकाे विद्यालयका शिक्षकहरुले बताए । साथै सहयाेग गर्ने सस्थालाई ब...
अनेरास्ववियुलाई उचाइमा पुर्‍याउनु पर्छ नेता-कमल

अनेरास्ववियुलाई उचाइमा पुर्‍याउनु पर्छ नेता-कमल

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, राजनीति
अनेरास्ववियुलाई उचाइकाे केन्द्रमा पुर्‍याउन आफू लागिपरेको अनेरास्ववियु सुदुरपश्चिम प्रदेश सचिव कमल राेकायाले बताए । राेकाया विगत लामाे समय देखि अनेरास्ववियुकाे विभिन्न पदमा बसेर काम गरिरहेका छन,भने उनी अहिले सुदुरपश्चिम प्रदेश कमिटीकाे सचिव पनि हुन । नेता र नेतृत्वमा हुनुपर्ने गुणकाे बारेमा उनलाई धेरै ज्ञान भएको उनी निकट एक स्राेतले बताए । दुर्गम बझाङ जिल्लाकाे खप्तड छान्ना गाउँपालीका हालकाे वडा नम्बर ४ परिछाना भन्ने ठाउँमा जन्मेका राेकायाले स्कुलले जीवन देखि नै राजनीति सुरु गर्नु भएको हाे । राजनीतिमा सानैदेखि रुचि राख्ने उनले भने,सुख र दुखका दिनहरूमा पनि राजनीतिकाे परियाचित शब्द लाई कहिल्यै भुलेनन । लामाताेला माध्यामिक विद्यालयमा बढाई सँगसँगै विद्यार्थी राजनीति सुरु गरेका कमल राेकायाले धनगढी कञ्चनपुरमा पनि निरन्तर अगाडि बढिरहेको पाईन्छ । बझाङ जिल्लाकाे उच्च राजनीतिमा पर्न सफल युव...
एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट
काठमाण्डौ – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको इतिहासमै पहिलोपल्ट कार दिन लागेको घोषणा गरेका हुन् । क्यानले पहिलोपल्ट आयोजना गर्न लागेको फ्रेन्चाइजी प्रतियोगिता यही मङ्सिर १५ गते पर्सि शनिवारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुँदैछ । पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स खेल्दैछन् । प्रतियोगितामा यी दुई टोलीबाहेक काठमाण्डौ गुर्खाज, लुम्बिनी लायन्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन्।...
राजस्थानले १३ वर्षका वैभवलाई १ करोड बढीमा खरिद गर्‍यो

राजस्थानले १३ वर्षका वैभवलाई १ करोड बढीमा खरिद गर्‍यो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
भारत- १३ वर्षका वैभव सुर्यवङ्शीलाई राजस्थान रोयल्सले एक करोड बढीमा खरिद गरेको छ । ३० लाख बेस प्राइस तोकेका वैभव आइपिएल अक्सनकै सबैभन्दा कान्छा खेलाडी भनेर दर्ता भएका थिए । अक्सन भन्दा पहिले ,केही महिना अगाडि बाट नै उनको चर्चा चुलिन थालेको थियो । रोयल्सले १ करोड १० लाखमा खरिद गर्नुभन्दा पहिले अर्को टोली दिल्ली क्यापिटल्स पनि वैभवलाइ लिन लागि परेको थियो । करियरको कुरा गर्दा वैभवले १३ वर्षको कलिलो उमेरमा नै विहारको प्रथम श्रेणी क्रीकेटमा डेव्यु गरेका थिए । ओपनर ब्याट्स्मेन वैभवले भारत अन्डर नाइन्टिन टोलिबाट २ टेस्ट म्याच समेत खेलिसकेका छन् ।...
बझाङमा प्रतिबद्ध तेस्रो परियोजना सुरु

बझाङमा प्रतिबद्ध तेस्रो परियोजना सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङको केदारस्युँ र थलारा गाउँपालिकामा प्रतिबद्ध तीन परियोजना सुरु भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा एक औपचारिक कार्यक्रमका बिच परियोजनाको शुभारम्भ गरिएको हो । प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईको अध्यक्षतामा सञ्चालन भएको परियोजनाको शुभारम्भ बैठ्कमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्लामा भइरहेका प्रमुख विपद् घटनाहरू, स्थानहरू, र जोखिम न्यूनिकरणका उपायबारे छलफल भएको थियो। प्रमुख जिल्ला अधिकारी भट्टराईले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा सञ्चालित परियोजनाले जिल्लाका १२ वटै पालिकाका लागि उदाहरणीय कार्य गर्ने अपेक्षा व्यक्त गरे। साथै, पहिरो जोखिम नक्सांकनमा परियोजनाको सहयोगले जिल्लामा विपद् जोखिम न्यूनिकरणका प्रयासहरूलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएक...
“पुर्ब जनमुक्ति सेना नेपालद्रा ले स्थापना दिवस शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न “

“पुर्ब जनमुक्ति सेना नेपालद्रा ले स्थापना दिवस शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न “

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
गणतान्त्रिक प्रतिस्ठान नेपाल कैलालीको आयोजनामा कैलालीको गौरिगङ्ग न पा वडा ४ को कुलाबानमा जनमुक्ति सेनाले आफ्नो २३ औ जनमुक्ती सेना दिवस मनाएको छ्। उक्त कार्यक्रममा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम पनि भएको थियो ।प्रतिस्ठानका अध्यक्ष दुर्गा बडुवालको अध्यक्षता मा बठैक साथै कार्यक्रमको प्रमुख अथिती नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य नेप बहादुर चौधरी रहनु भएको थियो । उक्त कार्यक्रममा विभिन्न सहभागी नेता ज्युहरुले मन्तव्य तथा शुभकामना आदानप्रदान गर्नु भएको थियो । जनमुक्ती सेना कै बल र लडाइले यो देसमा गणतन्त्रको स्थापना भएको प्रमुख अथिती चौधरीले बताउनु भयो । कार्यक्रमका सभा अध्यक्ष दुर्गा बडुवाल ज्युले आगामी प्रतेक बर्ष यसरी नै जनमुक्ति दिवस मनाइने धारण व्यक्त गर्नु भयो...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज