Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
सुनमा भारी गिरावट: तोलामा तीन सय रूपैयाँले घट्यो

सुनमा भारी गिरावट: तोलामा तीन सय रूपैयाँले घट्यो

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा आज एक तोला सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । चाँदीमा भने प्रतितोला १०ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ५०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मूल्य एक हजार ९७० मा किनबेच भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २७१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।...
आजको मौसम : चट्याङ सहित वर्षा हुने

आजको मौसम : चट्याङ सहित वर्षा हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
आज देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै तथा बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ। मधेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ। राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी  र गण्डकी प्रदेशको पह...
शिष्टाचारको ‘पाठ पढाउने’ प्रधानमन्त्री  केपी ओलीको प्राज्ञिक शपथमा यस्तो आसन !

शिष्टाचारको ‘पाठ पढाउने’ प्रधानमन्त्री केपी ओलीको प्राज्ञिक शपथमा यस्तो आसन !

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ : राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थलाई मिडियाले ‘तिमी’ सम्बोधन गरेको भनेर प्रधानमन्त्री केपी ओलीले पटक–पटक सार्वजनिक समारोहमै आलोचना गर्ने गरेका छन् । गत बुधबार मात्रै पनि गोरखापत्रको १२५औँ वार्षिकोत्सव समारोहमा सञ्चारमाध्यमलाई व्यंग्य हान्दै उनले प्रश्न गरे, ‘गोरखापत्रले राष्ट्रपतिले भन्नुभो भन्छ कि भने भन्छ, त्योचाहिँ मैले याद गर्‍या छैन । ... नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे ! यो नेपाली भाषा होइन ।’ तर, शिष्टाचारको पाठ सिकाउँदै हिँड्ने ओली आफैँ भने प्रायः अशिष्ट व्यवहार देखाउँछन् । शनिबार बालुवाटारमा भएको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीको पद तथा गोपनीयताको शपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीको आसनले नै उनको शिष्टतालाई मापन गर्छ । यो तस्बिरमा विश्वविद्यालयका कुलपति प्रा.डा. रमेशकुमार ढुंगेलले रजिस्ट्रार डा. डम्बरध्वज चेम्...
अध्यक्षमा माहा ओमराज जोशी : राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न

अध्यक्षमा माहा ओमराज जोशी : राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न

Breaking News 1, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कैलाली: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले माहाओम राज जोशीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ । अध्यक्ष पदका दावेदार ६ जना रहेका भए पनि अन्ततः सर्वसम्मत निर्णयले जोशी अध्यक्ष चुनिएका हुन् । उपाध्यक्षमा दिपक राज विष्ट, समावेशी उपाध्यक्षमा उषा वलम्पाकी, सचिवमा लक्ष्मी राज जोशी, कोषाध्यक्षमा कुशुम शर्मा, उपसचिवमा नरेन्द्र बहादुर कठायत र समावेशी उपसचिवमा भानुमती राना निर्वाचित भएका छन् । महासंघको नयाँ कार्यसमितिमा सदस्यहरूका रूपमा चन्द्र बहादुर विष्ट, आरती वड, मीन बहादुर धामी, लक्ष्मी उपाध्याय, आनन्द प्रशाद भट्ट, जितराज भट्ट, नरेश विष्ट, विकास विष्ट, रुपा जैशी, बल बहादुर बुढा, नरेन्द्र गैरे र साधुराम राना चयन भएका छन् । अधिवेशनको प्रमुख अतिथी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष डा. झलक शर्मा गौतम रहे...
अध्यक्षमा माहाओम राज जोशी: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिमको दोश्रो अधिवेशन सम्पन्न

अध्यक्षमा माहाओम राज जोशी: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिमको दोश्रो अधिवेशन सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कैलाली: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले माहाओम राज जोशीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ । अध्यक्ष पदका दावेदार ६ जना रहेका भए पनि अन्ततः सर्वसम्मत निर्णयले जोशी अध्यक्ष चुनिएका हुन् । उपाध्यक्षमा दिपक राज विष्ट, समावेशी उपाध्यक्षमा उषा वलम्पाकी, सचिवमा लक्ष्मी राज जोशी, कोषाध्यक्षमा कुशुम शर्मा, उपसचिवमा नरेन्द्र बहादुर कठायत र समावेशी उपसचिवमा भानुमती राना निर्वाचित भएका छन् । महासंघको नयाँ कार्यसमितिमा सदस्यहरूका रूपमा चन्द्र बहादुर विष्ट, आरती वड, मीन बहादुर धामी, लक्ष्मी उपाध्याय, आनन्द प्रशाद भट्ट, जितराज भट्ट, नरेश विष्ट, विकास विष्ट, रुपा जैशी, बल बहादुर बुढा, नरेन्द्र गैरे र साधुराम राना चयन भएका छन् । अधिवेशनको प्रमुख अतिथी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष डा. झलक शर्मा गौतम रहे...
अध्यक्षमा माहाओम राज जोशीको नेतृत्वमा  राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशन सम्पन्न

जिसस बैतडिका सदस्य भाट माओवादीबाट एमालेमा फर्किए

जिसस बैतडिका सदस्य भाट माओवादीबाट एमालेमा फर्किए

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बैतडी, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बैतडी : जिल्ला समन्वय समिति बैतडीका सदस्य प्रेम सिह भाट नेकपा एमालेमा फर्किएका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट पाटन नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा निर्वाचित भाट एमाले फर्किएका हुन् । भाट जिल्ला समन्वय समितिको निर्वाचनमा माओवादी केन्द्र र काग्रेसको गठबन्धनबाट जिल्ला सदस्य बन्नेका थिए । सदस्य भाटलाई नेकपा एमाले बैतडीका इन्चार्ज लिलाधर भट्ट, जिल्ला अध्यक्ष नरेश विकले संयुक्त रुपमा पार्टीमा खादा लगाएर स्वागत गरेको नेकपा एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए । दुई बिद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका भाट २०७५ सालमा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालबाट पत्रकार महासंघ बैतडीको अध्यक्ष समेत भएका थिए । २०७९ सालमा भएका स्थानीय तहको चुनावमा एमालेले वडा अध्यक्षको टिकट अनुकुल व्यक्तीलाई  नदिएपछि माओवादी र काग्रेसको...
भारत – पाकिस्तान बिच युद्धविराम

भारत – पाकिस्तान बिच युद्धविराम

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं: दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न छिमेकी भारत र पाकिस्तान विनाशकारी युद्धको सँघारबाट पछि हट्न तयार भएका छन्। शनिबार अमेरिकाको मध्यस्थतामा उनीहरू तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन्। त्यसको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्। ट्रम्पलगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि भारत र पाकिस्तान तत्काल युद्धविराम गरेर तटस्थ स्थानमा वार्तामा बस्न तयार भएको बताएका छन्। एक्समा रुबियोले लेखेका छन्, ‘भारत र पाकिस्तानका सारकार तुरुन्त युद्धविराम गरेर अनेकौँ विषयमा तटस्थ स्थानमा वार्ता सुरु गर्न सहमत भएका छन्।’ ‘शान्तिको मार्ग चुन्ने प्रधानमन्त्री मोदी र सरिफको बुद्धिमत्ता, विवेक र शासनकलाको सराहना गर्छौं,’ उनले थपेका छन्। सहमतिको पुष्टि पाकिस्तानी विदेशमन्त्री इसाक दारले पनि गरेका छन्। उनले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको बताएका छ...
सुरेश धामीको नेतृत्वमा वाईसीएल गौरीगङ्गा नगर कमिटी गठन

सुरेश धामीको नेतृत्वमा वाईसीएल गौरीगङ्गा नगर कमिटी गठन

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
कैलाली: नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएल नेपाल, गौरीगङ्गा नगरपालिकाको अध्यक्षमा सुरेश धामी सर्वसम्मत चयन भएका छन्। आज सम्पन्न नगरस्तरीय अधिवेशनले धामीको नेतृत्वमा ५५ सदस्यीय नगर कमिटी गठन गरेको हो । कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष सुरेश धामीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार चौधरी 'कुन्दन'को विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा वाईसीएलको भूमिकाबारे विभिन्न तहका नेताहरूले धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन नरेश भुलले गरेका थिए । गौरीगङ्गा नगरपालिका इन्चार्ज नवीन धामीले वाईसीएलले गणतन्त्रको रक्षा तथा भ्रष्टाचारविरुद्ध अग्रणी भूमिका खेल्नुपर्ने बताए । उनले स्थानीय सरकारका गतिविधिमा निगरानी राख्नुपर्ने र आगामी २०८४ मा वाईसीएललाई माओवादी सेनाको रुपमा खडा गर्ने योजनासमेत सार्वजनिक गरे । वाईसीएलका केन्द्रीय उपमहासच...
कोशी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा चट्याङ सहित वर्षाको सम्भावना

कोशी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा चट्याङ सहित वर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी: हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशको पहाडी भू–...
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने छ ।  ...
मिश्रलाई ६० दिन नै हिरासतमा राख्ने सरकारको रणनीति, आपराधिक उपद्रवको मुद्दा पनि चलाइयो

मिश्रलाई ६० दिन नै हिरासतमा राख्ने सरकारको रणनीति, आपराधिक उपद्रवको मुद्दा पनि चलाइयो

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सरकारले ६० दिन नै हिरासतमा राख्ने रणनीति लिएको छ । मिश्रविरुद्ध सातौँपटक आपराधिक उपद्रव कसुरमा सात दिन र राज्यविरुद्धको कसुरमा पाँच दिन म्याद थप गरेपछि उनलाई ६० दिनसम्म नै हिरासत राख्ने रणनीतिमा प्रहरी देखिएको हो । गत १५ चैतमा राजावादी आन्दोलनमा तीनकुनेमा भएको आगजनी तथा तोडफोडमा मिश्रसहित २५ विरुद्ध बिहीबार जिल्ला अदालत काठमाडौंबाट सातौँपटक म्याद थप भएको छ । म्याद थप गरिनेमा राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईं पनि छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले मिश्रसहितका २५ अभियुक्तविरुद्ध दुई फरक–फरक मुद्दामा पाँच र सात दिनको म्याद थप भएको बताए । उनले भने, ‘मिश्रसहितका अभियुक्तविरुद्ध आपराधिक उपद्रवमा सात र राज्यविरुद्धको कसुरमा पाँच दिनको म...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज