Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङद्वारा क्यान्सर पिडितलाइ आर्थिक सहयोग

साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङद्वारा क्यान्सर पिडितलाइ आर्थिक सहयोग

समाचार, सुदूरपश्चिम
बझाङको साइपाल गाउँपालिकाकि उपाध्यक्ष डोल्मा तामाङले खुट्टाको क्यान्सरबाट पिडित गोरख बोहोराको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको सुर्मा गाउँपालिका ४ थकुन्नाडा घर भएर सेती प्रादेशिक अस्पताल धनगढीमा करीब ५ महिनादेखि उपचार गराइरहनु भएका बोहोराको आर्थिक अभावले उपचारमा समस्या भएपछि उपाध्यक्ष तामाङले नगद रु पाँच हजार पाँच सय सहयोग गर्नुभएको हो ।उपाध्यक्ष तामाङले अरुलाई पनि सहयोग गर्न अपिल गर्नुभएको छ । उपचार गराईरहेका बोहरा अहिले सेती प्रादेशिक अस्पतालमा जीवन र मृत्युको दोसाँधमा हुनुहुन्छ । उहाँको अहिलेभन्दा आठ वर्ष पहिले ढुंगा खसेर चोट लागेपछि बायाँ खुट्टाको दुई औँला र दायाँ खुट्टाको घुँडाभन्दा तलको आधा भाग नै काटेर फालिएको थियो । सुरुमा काठमाडौं, चितवन लगाएत देशका ठल्ठुुला अस्पतालहरुमा उपचार गराउदा गराउदै करिब १५ / २० लाख खर्च भइसकेको हुनाले अहिले उपचारमा समस्या भएको हो । ...
एमाले युवा नेता ऐन महरद्धारा क्यान्सर पिडित बोहोराको उपचारका लागि आर्थिक सहयोग

एमाले युवा नेता ऐन महरद्धारा क्यान्सर पिडित बोहोराको उपचारका लागि आर्थिक सहयोग

मुख्य समाचार, समाचार, सुदूरपश्चिम
नेकपा एमालेका युवा नेता ऐन महरले खुट्टाको क्यान्सरबाट पिडित गोरख बोहोराको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको सुर्मा गाउँपालिका ४ थकुन्नाडा घर भएर सेती प्रादेशिक अस्पताल धनगढीमा करीब ५ महिनादेखि उपचार गराइरहनु भएका बोहोराको आर्थिक अभावले उपचारमा समस्या भएपछि नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज युवा नेता महरले नगद ५ हजार सहयोग गर्नुभएको हो । "हामिले आफ्नो तर्फबाट पिडितलाइ सानो भएपनी मलम लगाउने काम गरेका हौँ" महरले सहयोग गर्दै भन्नुभयो । नेता महरले अरुलाइ समेत सहयोग गर्न अपिल गर्नुभएको छ । उपचार गराईरहेका बोहरा अहिले सेती प्रादेशिक अस्पतालमा जीवन र मृत्युको दोसाँधमा हुनुहुन्छ । उहाँको अहिलेभन्दा आठ वर्ष पहिले ढुंगा खसेर चोट लागेपछि बायाँ खुट्टाको दुई औँला र दायाँ खुट्टाको घुँडाभन्दा तलको आधा भाग नै काटेर फालिएको थियो । सुरुमा काठमाडौं, चितवन लग...
कैलालीमा बाढिको प्रकोप, भजनी र टिकापुरमा विद्यालयमा समेत प्रभाव

कैलालीमा बाढिको प्रकोप, भजनी र टिकापुरमा विद्यालयमा समेत प्रभाव

कैलाली, समाचार
गत सोमबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले भजनी नगरपालिका-८ का किसान रमेश चौधरीको दुई बिघा जमिन कटानमा परेको छ। बाढीले गाँज हाल्दै गरेको धानबाली बाढीले नष्ट गरिदिएको भन्दै उनले चिन्ता व्यक्त गरे।  'बाढीले घरमा भएका अन्नपात पनि भिजायो, खेतको धानबाली पनि नष्ट ग¥यो', उनले भने। बाढीले उनको मात्रै होइन भजनी वडा नं ३ र ८ का अधिकांश किसानको धानबाली नोक्सान गरेको छ। भजनी नगरपालिकाले पालिकामा छ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको जानकारी दिएको छ। जसमध्ये वडा नं ३ र ८ मा सबैभन्दा धेरै धानबाली नोक्सानी भएको भजनी नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीले बताए।  विज्ञापन 'नगरको वडा नं ३, ५, ६, ७ र ८ मा गरी छ हजार हेक्टर क्षेत्रफलको धानबालीमा नोक्सानी भएको छ', उनले भने, 'धानबाली बाढीमा डुबेको छ। कतिपयको बालीमा बालुवा, माटो थुपारिएको छ।' भजनी नगरपालिकाका यी वडामा १२ हजार...
खोलाले गाउँनै कटान गर्न थालेपछि कैलाली मोहन्यालका जनप्रतिनिधि र जनता श्रमदानमा जुटे

खोलाले गाउँनै कटान गर्न थालेपछि कैलाली मोहन्यालका जनप्रतिनिधि र जनता श्रमदानमा जुटे

कैलाली, सुदूरपश्चिम
कैलाली जिल्लाको मोहन्याल गाउँपालिकामा पर्ने ठुलिगाडले दिन प्रतिदिन खिमडी गाउँ कटान गर्दै पुरै गाउँ र सरकारी भवन जोखिममा परेपछी आज देखि श्रमदानबाट नदिकाे क्षेति नियन्त्रणको लागि गाउँपालिका अध्यक्ष लगायत अन्य जनप्रतिनिधी सङ्गै जनताहरू तटबन्धनमा सहभागी भएका छन्। स्वस्फुर्त रुपमा श्रमदानमा सहभागी सम्पुर्णमा धन्यवाद दिदै अध्यक्ष हिम शिखरले भने: समाजलाई सकारात्मक दिशातर्फ परिवर्तन गर्नु पनि विकास हो जहाँ समस्या हुन्छ प्रयास गरे समाधान त्यहीँ हुन्छ भन्ने अब प्रमाणित हुनेछ। मैले ठुलिगाड नदिले कटान गरेको खिमडि क्षेत्रमा जसरी नि तटबन्ध गर्नुपर्छ भनेर निरन्तर लागि परेर जनता समक्ष यो कुरा राखेकाे थिए।त्यतिबेला खिमडि बासी आम जनताले बिस्वास गर्नुभयो र यो गाउँ बचाउनको लागि एकजुट भएर साथ दिनुभयो त्यसमा सबैलाई हृदयदेखि कृतज्ञता प्रकट गर्दछु । मैले यस विषयमा सम्वेदनशिल भएर यस क्षेत्रमा ठुलिगाडले वर्...
ढुङ्गा, गिटी, बालुवा उत्खनन सम्बन्धी कानुन बनाउने तयारी

ढुङ्गा, गिटी, बालुवा उत्खनन सम्बन्धी कानुन बनाउने तयारी

समाचार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ विधेयक संसद्मा दर्ता गर्ने तयारी गरेको छ । सङ्घीय निजामती सेवा ऐनको विधेयकका साथै अन्य २ विधेयक संसद्मा दर्ता गर्ने तयारीमा सरकार रहेको मन्त्री अमनलाल मोदीले जानकारी दिएका छन् ।  मन्त्री मोदीले ढुङ्गा, गिटी, बालुवा उत्खनन सम्बन्धी कानुनको विधेयकको पनि मस्यौदा निर्माणको काम सकिएको बताएका छन् । यस्तै फोहोर महिला व्यवस्थापन सम्बन्धी कानुनको विधेयकको मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।...
विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन रास्वपाको आग्रह, सयभन्दा बढी रोजगारीको घोषणा

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन रास्वपाको आग्रह, सयभन्दा बढी रोजगारीको घोषणा

राजनीति, रोजगार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारको घोषणा गरेको छ । पार्टी सभापति रवि लामिछानेले वैदेशिक रोजगारीमा रहेका तर स्वदेश फर्किन चाहनेका लागि एक सयभन्दा बढी रोजगारको घोषणा गरेका हुन् ।  उनका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपालीले छनोट प्रक्रिया मार्फत स्वरोजगार बन्न सक्नेछन् ।  सभापति लामिछानेले विदेशी पत्रिका तथा चोकहरुमा विज्ञापन गरी इच्छुक नेपालीलाई फ्री टिकटमा फर्किन आग्रह गरेका छन् ।  उनले लेखेका छन्, 'यी  विज्ञापनहरू विभिन्न देशका पत्रीका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन् , छापिँदै छन्। चुनावमा आफूले  बोले अनुसार फ्री टिकटमा  नेपालमै फर्किन चाहनेका लागि  १०० भन्दा बढी जागिरको व्यवस्था गरेका छौँ,   त्यो पनि 'बिना ढेउवा के'।  अहिलेका लागि यी  रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना...
सुदूरपश्चिम सहित अन्य ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना

सुदूरपश्चिम सहित अन्य ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना

मुख्य समाचार, सुदूरपश्चिम
नेपालमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूवाएनुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही  बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम...
हामिले गर्दा सरकारले भ्रष्टाचारिको फाइल खोल्यो – रास्वपा सभापति लामिछाने

हामिले गर्दा सरकारले भ्रष्टाचारिको फाइल खोल्यो – रास्वपा सभापति लामिछाने

राजनीति, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताएका छन् ।   सोमबार काठमाडौँमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौँ सम्पर्क भेलामा बोल्दै उनले सो दाबी गरेका हुन् ।   सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारको पुराना फाइल खोल्न अघि सर्नुपरेको जिकिर गरे ।  उनले भ्रष्टाचारको फाइल नखोल्ने हो भने २०८४ सालको निर्वाचनमा आफूहरूको हविगत कमजोर हुने देखेपछि सरकार र अन्य राजनीतिक दलहरू पनि भ्रष्टाचार विरोधी अभियानमा लागेको बताए ।  सभापति लामिछानेले आगामी निर्वाचनसम्म सुशासनको क्षेत्रमा सरकारले केही काम गरे आफ्नो पार्टीका लागि खुसीको कुरा हुने समेत बताए । नेपाली जनता आफैँले कोरको समृद्धिको खाकालाई सार्...
चुनावी अभियानमा बझाङका सबै जनता माझ भिज्दै ऐन महर

चुनावी अभियानमा बझाङका सबै जनता माझ भिज्दै ऐन महर

राजनीति
नेकपा (एमाले) बझाङले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ । घरदैलो अभियान अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐन महरसहितको टोली वित्थडचिर गाउँपालिकाका विभिन्न वडाबाट बुंगल नगरपालिकाका विभिन्न वडामा पुगेको छ । महरसँग प्रतिनिधी सभा समानुपातिक तर्फकी उम्मेदवार भागरथी सिंह पनि छन् । उम्मेदवारको टोली गाउँ पुग्दा स्थानीय निकै खुसी भएको र फूलमाला र अबिर लगाएर स्वागत गरिरहेका छन् । ‘बुंगल क्षेत्रकै दुर्गम मानिएका बस्तीमा प्रतिनिधिसभा उम्मेदवार महर नेतृत्वको टोली पुग्दा जनतामा छुट्टै आशाको किरण पलाएको छ,’ टोलीमा सहभागी एमाले नेता महेश जोशीले भने, ‘जनतामा एमालेप्रतिको भरोसा प्रष्टै देखिन्छ ।’ युवादेखि महिला, वृद्धवृद्धासम्मले उम्मेदवारहरुलाई निर्वाचनमा मत दिएर जिताउने आर्शिवाद दिएको उनको भनाई छ । बुंगलमा कांग्रेसको जनमत भएको क्षेत्र हो । ‘हाम्रो पार्टीको उम्मेदवारी नभएकाले हामी तपा...
नेपाली सेना पानकोट ब्यारेक (श्री बिरभद्र जंग गुल्म) बझाङको २२९औं बार्षिकोत्सब सम्पन्न

नेपाली सेना पानकोट ब्यारेक (श्री बिरभद्र जंग गुल्म) बझाङको २२९औं बार्षिकोत्सब सम्पन्न

बझाङ
नेपाली सेना पश्चिम पानकोट ब्यारेक (श्री बिरभद्र जंग गुल्म) बझाङको २२९ औं बार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबार साझ आयोजित बार्षिकोत्सबको अबसरमा विभिन्न सैनिक कला कौशल प्रदर्शन गर्नुको साथै देशका विभिन्न भेगका सास्कृतिक प्रस्तुती पनि देखाइएको थियो । सैनिक मुख्यालयका अतिरिक्त देशका विभिन्न स्थानमा तैनाथ पृतना, बाहिनी, गण, गुल्म र एकाइमा समेत स्थापना दिवसमा वार्षिकोत्सब विविध कार्यक्रम गरी मनाउने प्रचलन छ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आइरहेको छ ।...
दलित भन्दै घर भत्काउने तीन जना पक्राउ,अनुसन्धान जारी

दलित भन्दै घर भत्काउने तीन जना पक्राउ,अनुसन्धान जारी

बझाङ, सुदूरपश्चिम
उत्तमकुमार थापाबझाङ जिल्लाकाे वित्थडचिर गाउँपालीकामा दलितको घर भत्काएको आरोपमा तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । वडा नम्बर ७ मा रहेका केही गैरदलितहरुले दलितको लगाउदै गरेको घर र मकैबाली काटेर नष्ट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेको थियो । बित्थडचिर गाउँपालिका –७, स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले विहीबार स्थानीय धामी गाउँका भवानी जोशी, कृष्ण जोशी र नन्दलाल जोशीलाई गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले पीडितले दिएको उजुरीअनुसार तीन जनालाई गिरफ्तार गरी अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको बताउनुभयो । थप भण्डारीले भने, पिडितले उजुरी दिएकाे आधार समातेको र थप अनुसन्धान भईरहेकाे बताए । पीडित पुटके ओखेडाले स्थानीय ३०–३२ जनाको समूहले हाम्रो बस्तीनजिक दलितले घर बनाउन पाइँदैन भन्दै...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज