Advertisement

ताजा अपडेट

दार्चुलाका ८ पालिकामा कित्ताकाट रोकियो, केवल नौगाडले मात्रै भू–उपयोग वर्गीकरण पूरा

दार्चुलाका ८ पालिकामा कित्ताकाट रोकियो, केवल नौगाडले मात्रै भू–उपयोग वर्गीकरण पूरा

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- दार्चुलामा नौगाड गाउँपालिका बाहेकका अन्य आठ स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट रोकिएको छ। नापी कार्यालय दार्चुलाका प्रमुख टिकेन्द्रसिंह धामीका अनुसार भू–उपयोग क्षेत्र वर्गीकरण नगरेका कारण ती पालिकाहरूमा कित्ताकाट बन्द गरिएको हो। भू–उपयोग ऐन, २०७६ र नियमावली, २०७९ को नियम ५ अनुसार प्रत्येक स्थानीय तहले भू–उपयोग परिषद् गठन गरी आफ्नो क्षेत्रमा भू–उपयोगको वर्गीकरण गर्नुपर्ने व्यवस्था छ। सरकारले भू–उपयोग नियमावली २०७९ को दोस्रो संशोधनमार्फत पालिकाहरूलाई वर्गीकरणका लागि २०८२ असारसम्मको समय दिएको थियो। तर, तोकिएको समयभित्र नौगाड गाउँपालिका बाहेक अन्य कुनै पनि पालिकाले वर्गीकरण प्रक्रिया पूरा नगरेको नापी कार्यालयले जनाएको छ।...
एक ठाउँ– जहाँ जीवनका हजारौं अनुहार एकैसाथ बोलिरहेका हुन्छन्

एक ठाउँ– जहाँ जीवनका हजारौं अनुहार एकैसाथ बोलिरहेका हुन्छन्

ताजा अपडेट, पर्यटन, ब्यापार, मनोरञ्जन, विचार
काठमाडौँ- काठमाडौँको मुटुमा रहेको पशुपति क्षेत्र — एक यस्तो स्थान जहाँ आस्थाको ध्वनि नित्य गुञ्जिरहेको हुन्छ, जहाँ दिनभर भक्तजनहरू भगवान पशुपतिनाथको दर्शनमा लीन हुन्छन्। भजनको मधुर स्वर, घण्टीको ताल, आराधनाको स्पर्श, र भावनाको गहिरो बहाव त्यहाँ पाइन्छ। तर, त्यो आराधनाको घेराभित्रै अर्कै संसार पनि छ, जुन हेर्दा मनमा गहिरो पीडा र चिन्तन जाग्छ। त्यहीँ कतै छेउमा कोही भेटघाटमा रमाइरहेका छन्, रमाईलो गर्दै तस्बिर खिच्न व्यस्त छन्। सेल्फी र स्मृति टिप्न तल्लीन छन्। अरू कोही चाहिँ व्यापारिक झोला बोकी दैनिक जीविकाका लागि पसिना बगाइरहेका छन् — कपाल बनाउने, माला बेच्ने, प्रसाद सजाउने, धूप बाल्नेहरू। उनीहरूको अनुहारमा विश्वास छ, तर थकान लुकेको छ। तर, ती रमाइला दृश्यहरूसँगै त्यही ठाउँमा अझै गहिरो पीडा पनि पसारिएको हुन्छ। त्यसै बिच कतै कसैको हात छैन, कसैको खुट्टा छैन – उनीहरू लाचार छन्, तर हिम्मत बाँक...
अल्पायुमै निधन भएका पत्रकार खत्रीको गोदावरी आर्यघाटमा अन्तिम संस्कार

अल्पायुमै निधन भएका पत्रकार खत्रीको गोदावरी आर्यघाटमा अन्तिम संस्कार

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी: डोटीका पत्रकार दीर्घ खत्रीको गोदावरी अर्याघाटमा अन्तिम संस्कार गरिएको छ । खत्रीको शनिवार गोदावरीमा हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिएको हो ।प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश समितिका सदस्य समेत रहेका खत्रीलाई संगठनले चौतारीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली समेत अर्पण गरेको छ । अन्तिम श्रद्धाञ्जली सभामा संगठनका सुदूरपश्चिम इन्चार्ज दिलबहादुर छत्याल, सह इन्चार्ज सुशील ढुंगाना, कैलाली इन्चार्ज हरि जोशी, डोटी इन्चार्ज सरस्वती साउद, प्रदेश उपाध्यक्ष मीन ठकुरी,महासचिव भानुभक्त आचार्य, कैलाली अध्यक्ष जनकसिंह विष्ट, पत्रकार महासंघका केन्द्रीय सदस्य योगेन्द्र बलायर, सुदूरपश्चिमका अध्यक्ष भरत शाह, महासचिव शिवराज भट्ट, पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष बद्री सिग्देल,प्रेस युनियनका जिल्ला र प्रदेशका पदाधिकारी, महासंघ सुदूरपश्च...
“भिष्मपितामह ओली” भन्ने अफिलालको पोस्ट : हाँस्यास्पद कि रणनीतिक चाकडी

“भिष्मपितामह ओली” भन्ने अफिलालको पोस्ट : हाँस्यास्पद कि रणनीतिक चाकडी

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ,: नेकपा (एमाले)का पूर्व संविधानसभा सदस्य तथा बझाङका नेता अफिलाल ओखेडाले हालै सामाजिक सञ्जालमा लेखेको एक पोस्टले राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया र विवाद निम्त्याएको छ । उनले आफ्नो पोस्टमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाभारतका भीष्मपितामहसँग तुलना गर्दै ओलीले ‘हस्तिनापुर सुरक्षित नभएसम्म देह त्याग गर्न नपाउने’ जस्ता अतिशयोक्तिपूर्ण शैलीमा स्तुति गान लेखेका छन् । पार्टीभित्र गम्भीर बहस र नेतृत्वको हस्तान्तरणको संवेदनशील सन्दर्भमा आएको यो पोस्ट नेकपा एमाले भित्रै व्यङ्ग्य र आलोचनाको विषय बनेको छ । अफिलाल ओखेडा बझाङ जिल्लाबाट संविधानसभा सदस्य बनेका थिए । तर पछिल्लो समय २०७९ सालको प्रदेशसभा निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेदवार पृथ्वी सिंहसँग भारी मतान्तरले हार बेहोरेका थिए । चुनावमा हार खाएका ओखेडाले पछिल्लो समय पार्टीभित्र आफूलाई पुनः स्थापित गराउने प्रयासस्वरूप यस्ता अतिशय...
कञ्चनपुरका पाँच स्थानीय तहमा आइतबार सार्वजनिक विदा

कञ्चनपुरका पाँच स्थानीय तहमा आइतबार सार्वजनिक विदा

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर- रानाथारु समुदायको प्रमुख पर्व तीजको अवसरमा कञ्चनपुरका पाँच स्थानीय तहले आइतबार (साउन ११ गते) सार्वजनिक बिदा दिने भएका छन्। बिदा दिने पालिकाहरूमा कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका तथा लालझाडी र बेलडाँडी गाउँपालिका रहेका छन्। बेलौरी नगरपालिकाका कार्यवाहक प्रमुख जोगराम चौधरीका अनुसार पालिकाले हरेक समुदायका पर्वलाई सम्मान गर्दै रानाथारु समुदायको सांस्कृतिक महत्वलाई ध्यानमा राखी बिदा दिने निर्णय गरेको हो। उनले धार्मिक तथा सांस्कृतिक चाडपर्वले सामाजिक एकता बलियो बनाउने भन्दै खर्चिलो बनाउनेभन्दा पनि आर्थिक मितव्ययिता अपनाउन आग्रह गर लालझाडी गाउँपालिकाले भने रानाथारु महिलाको तीज पर्व र थारु समुदायको गुरही पर्वको अवसरमा साउन ११ र १३ गते दुई दिन सार्वजनिक बिदा दिएको जनाएको छ। गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार यी पर्व समुदायको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएका छन्। रानाथ...
देशभर मनसुनी वायु कमजोर, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायु कमजोर, केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। हाल देशका पहाडी भू–भागहरूमा सामान्य बदली रहँदा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो पनि देशका पहाडी भू–भागहरूमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही पहाडी स्थानहरू तथा अन्य क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने पूर्वानुमान छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सर्वसाधारण तथा सरोकारवाला निकायलाई सतर्क...
चरेस प्रकरण मिलाइदिने भन्दै बुङ्गल नगरपालिकाका मेयर धामीले एक लाख घुस लिएको आरोप

चरेस प्रकरण मिलाइदिने भन्दै बुङ्गल नगरपालिकाका मेयर धामीले एक लाख घुस लिएको आरोप

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- चरेस प्रकरण मिलाइदिने भन्दै बझाङको बुङ्गल नगरपालिकाका मेयर जयबहादुर धामीले एक लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ। स्थानीय गोपाल धामीले सार्वजनिक गरेका विवरण अनुसार, झण्डै एक वर्षअघि चरेससहित प्रहरीले नियन्त्रणमा लिएको गाडीको मुद्दा मिलाइदिने भन्दै मेयर धामीले पैसा लिएको दाबी गरेका छन्। गोपाल धामीका अनुसार, मुद्दा मिलाउने नाममा मागिएको पैसा मेयरको खातामा पठाइएको थियो, तर न मुद्दा मिल्यो, न त अन्य कुनै सहजीकरण भयो। फेसबुकमा प्रमाणसहितको खुलासा गोपाल धामीले आफ्नो सामाजिक सञ्जालमार्फत पैसा पठाएको भनी स्क्रिनसटसहितको पोस्ट सार्वजनिक गरेका छन्। उक्त पोस्टमा उनले मेयर धामीले आफूलाई ढाँटेको, घुस लिएर पनि काम नगरेको बताएका छन्। सामाजिक सञ्जालमा विवाद चुलिएपछि मेयर धामीले पैसा फिर्ता गर्ने बताएका छन्। "लिएको हुँ, तर फिर्ता गर्छु": मेयरको भनाइ टेलिफोन संवादमा मेयर जय...
दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारी किर्ते र जालसाजी अभियोगमा पक्राउ

दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारी किर्ते र जालसाजी अभियोगमा पक्राउ

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला-  शैल्यशिखर नगरपालिकाका दुई कर्मचारी सरकारी कागजात किर्ते र जालसाजीको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन्। जनकसिंह धामी शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामीका छोरा समेत हुन्। जिल्ला अदालतको अनुमति लिएर बुधबार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। जोशीका अनुसार, उनीहरूलाई मालिकार्जुन अगुवा कृषक समूहसम्बन्धी कागजातमा किर्ते गरी ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमको रकम निकाल्ने प्रयत्न गरेको आरोपमा पक्राउ गरिएको हो। अनुसन्धानबाट खुल्न आएअनुसार, कृषि शाखा प्रमुख विष्ट र प्राविधिक धामीले समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीलाई मृत देखाउँदै झूटा कागजात तयार पारेका थिए। निष्क्रिय रहेको समूहको बैंक...
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल देशभर मनसुनको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरेको छ। यसको प्रभावस्वरूप कोशी, बागमती, गण्डकीलगायतका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने अन्य प्रदेशहरूमा आंशिक बदली छ। बागमती प्रदेशका केही स्थानमा हाल हल्का वर्षा भइरहेको छ। आज दिउँसो: कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। यी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ। आज राति: कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरू...
देशभर मनसुनी प्रभाव, आज केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, आज केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदलीको अवस्था छ। उक्त प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकीलगायतका पहाडी भूभागका केही स्थान तथा अन्य भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बागमती–गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको...
सुर्योदय मावि चुवाबनमा आर्थिक अनियमितता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जाग्रीमाथि आरोप

सुर्योदय मावि चुवाबनमा आर्थिक अनियमितता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जाग्रीमाथि आरोप

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको दुर्गाथली गाउँपालिका–६ चुवाबनमा रहेको सुर्योदय माध्यमिक विद्यालयको फिल्ड निर्माणका क्रममा आर्थिक अनियमितता भएको खुलेको छ। २०८० चैत ८ गते विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयको आन्तरिक कोषबाट फिल्ड निर्माण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार निर्माण कार्य सम्पन्न गरिए पनि खरिद गरिएका सामाग्रीको भुक्तानी अहिलेसम्म गरिएको छैन। सामाग्री खरिदका क्रममा एउटै मितिको दुई फरक बिल प्रस्तुत गरिएको भेटिएको छ। पूर्व वडाध्यक्ष तथा नेकपा माओवादी केन्द्रका नेता समेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष धीरजबहादुर जाग्रीले एउटै मितिमा एउटै सामग्रीका लागि दुई फरक रकम उल्लेख गरी बिल तयार पारी अनियमितता गर्न खोजेको आरोप लागेको छ। एउटा हार्डवेयर बाट मिति २०८१ वैशाख २१ गते बिल नं. ९६७ अनुसार ग्याबियन ३ लाख २० हजार, ग्याबियन तार ९ हजार ५ सय, ट्र्याक्टर भाडा १४ हजार र ...
ओडिशामा दुई नेपाली छात्राको मृत्यु, विश्वविद्यालय प्रशासनको लापरवाहीले ज्यान गएको छानबिन प्रतिवेदनको निष्कर्ष

ओडिशामा दुई नेपाली छात्राको मृत्यु, विश्वविद्यालय प्रशासनको लापरवाहीले ज्यान गएको छानबिन प्रतिवेदनको निष्कर्ष

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
काठमाडौं- भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा दुई नेपाली छात्राको मृत्यु प्रकरणबारे गठित छानबिन समितिले विश्वविद्यालय प्रशासनकै लापरवाही जिम्मेवार रहेको निष्कर्ष निकालेको छ। समितिको प्रतिवेदनअनुसार विश्वविद्यालयभित्र अवैध, गैरकानुनी र अमानवीय व्यवहारका कारण २० वर्षीय प्रकृति लम्साल र १८ वर्षीया प्रिसा शाहको ज्यान गएको हो। फागुन ४ गते प्रकृति लम्साल कलेजको होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्। मृत्युअघि उनले आफूमाथि मानसिक दबाब र ब्ल्याकमेल गरिएको भन्दै दुई पटक कलेज प्रशासनमा उजुरी दिएको पाइएको छ। तर प्रशासनले उजुरी गम्भीर रूपमा नलिएकाले उनी आत्महत्या गर्न बाध्य भएको निष्कर्ष छ। घटनापछि विश्वविद्यालय प्रशासनले विरोधमा उत्रिएका अन्य नेपाली विद्यार्थीमाथि बल प्रयोग गर्दै होस्टल खाली गर्न निर्देशनसमेत दिएको थियो। त्यसको केही सा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज