Advertisement

अनेरास्ववियुको २४औं महाधिवेशन: बाजुराबाट केन्द्रिय सदस्यमा पारस रावलको दमदार उपस्थिती

Advertisement

२४औं अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाधिवेशनले देशभर विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा र बहसको माहोल सिर्जना गरिरहेको छ । यही महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशको भूगोलतर्फबाट बाजुराका होनहार युवा नेता पारस रावल केन्द्रिय सदस्य पदका लागि बलियो दावेदारका रूपमा अगाडि आएका छन् ।

सानै उमेरदेखि समाजसेवा र विद्यार्थी हकहितमा समर्पित रावलले शिक्षाको गुणस्तर सुधार, विद्यार्थी अधिकारको रक्षा, संगठन सुदृढीकरणसमावेशी नेतृत्व निर्माण जस्ता विषयमा स्पष्ट दृष्टिकोणसहित उम्मेदवारी दिएका छन् । निरन्तरको सक्रियता र जनसम्पर्कमा आधारित अभियानमार्फत उनले देशभरका प्रतिनिधिहरूमध्ये व्यापक समर्थन बटुल्न सफल भएका छन् ।

२८ गते हुने मतदानको मिति नजिकिँदै जाँदा महाधिवेशनको माहोल तातिंदो छ। उम्मेदवारहरू आ–आफ्ना एजेन्डा प्रस्तुत गर्न व्यस्त छन् भने प्रतिनिधिहरूले नयाँ पुस्ताको नेतृत्व चयन गर्ने तयारीमा चासोपूर्वक छलफल गरिरहेका छन् ।

पारस रावल सामाजिक चेतना, संगठनात्मक कार्यदक्षता, सहकार्यको भावनानेतृत्व कौशलले सुसज्जित एक युवा नेताका रूपमा पहिचान बनाउँदै आएका छन् । बाजुराबाट केन्द्रमा सशक्त प्रतिनिधित्व गर्दै विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिन सक्ने सम्भावनायुक्त युवाको रुपमा उनलाई हेरिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज