Advertisement

जयपृथ्वी जन्मजयन्तीको अवसरमा आयोजित भलिबल, नृत्य र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Advertisement

समीर कठायत, बझाङ- राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको १४९औं जन्मजयन्तीको अवसरमा छबिसपाथिभेरा गाउँपालिकाले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय भलिबल, नृत्य तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
जयपृथ्वीनगर मेल्लेखस्थित सत्यवादी माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा छात्र भलिबलतर्फ बान्निचौर साधारण तथा प्राविधिक माध्यमिक विद्यालय विजयी बन्दै प्रथम स्थान हासिल गरेको छ । द्वितीय सत्यवादी माध्यमिक विद्यालय जयपृथ्वीनगर मेल्लेख र शान्ति माध्यमिक विद्यालय चौघानपाटा तृतीय भएको छ ।
त्यस्तै छात्रा भलिबलतर्फ पनि बान्निचौर साधारण तथा प्राविधिक मा.वि.ले प्रथम स्थान हात पारेको छ भने सत्यवादी मा.वि. जयपृथ्वीनगर मेल्लेख दितीय र जनप्रिय मा.वि. बगरगाउँ तृतीय भए।
हाजिरीजवाफ प्रतियोगितामा बाठपाली मा.वि. प्रथम, बान्निचौर मा.वि. दितीय र थलारा मा.वि. तृतीय स्थानमा रहे। नृत्य प्रतियोगितामा भने लक्ष्मी आधारभूत विद्यालय पितडगडा प्रथम, सत्यवादी मा.वि. द्वितीय र थलारा मा.वि. तृतीय भएका छन् ।

छात्र भलिबल प्रथमलाई रु २० हजार , द्वितीयले ११ हजार र तृतीयले ७ हजार पुरस्कार प्राप्त गरेका छन् ।त्यस्तै छात्रा भलिबल तर्फ प्रथमले १५ हजार , द्वितीयले ९ हजार र तृतीयले ७ हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज