Advertisement

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदुरपश्चिम प्रदेश को दोस्रो अधिवेशन बैशाख २७ गते धनगढीमा हुने

Advertisement

धनगढी,  २१ बैशाख — राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन यही बैशाख २७ गते शनिबार धनगढीमा आयोजना हुने भएको छ। अधिवेशन नेकपा (एमाले) पार्टी कार्यालय, धनगढी कैलालीमा बिहान १० बजे सुरु हुने छ।

महासंघको प्रदेश कार्यसमितिले सबै जिल्ला कार्यसमिति अध्यक्षहरूलाई पत्र पठाउँदै प्रतिनिधिहरूसहित उपस्थित हुन आग्रह गरेको छ। विधानअनुसार प्रतिनिधिहरूको सहभागिता अनिवार्य रहने छ।

प्रदेश अध्यक्ष तप्त भण्डारीका अनुसार अधिवेशनको प्रमुख वक्ताका रूपमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री माननीय कृष्णगोपाल श्रेष्ठको उपस्थिति रहनेछ। त्यस्तै, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष डा. झलक गौतमसहित संघका अन्य उच्च पदस्थ नेतृत्वहरू पनि सहभागी हुने कार्यक्रम रहेको छ।

कार्यक्रममा संगठनको विगत कार्यको समीक्षा, नयाँ नेतृत्व चयन, नीति निर्माण र भावी कार्ययोजनाका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ। साथै, स्वास्थ्यकर्मीहरूको अधिकार संरक्षण, पेशागत मर्यादा र सेवा क्षेत्रका चुनौतीबारे पनि व्यापक बहस हुने बताइएको छ।

अधिवेशनमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहनेछ। समापनमा नयाँ प्रदेश नेतृत्व चयन र भावी रणनीति सार्वजनिक गरिनेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज