Advertisement

व्यक्तिले समाज बनाउँछकी, समाजले व्यक्तिलाई

Advertisement

व्यक्ति र समाजको सम्बन्ध जटिल छ तर सामान्य तया व्यक्तिले समाज बनाउँछ र समाजले व्यक्तिलाई बनाउँछ। दुवै एक अर्खा सँग अन्तरनिर्भर छन्।

समाजले व्यक्तिलाई बनाउँछ,

व्यक्ति जन्मँदा खाली मन जस्तो हुन्छ l परिवार, विद्यालय, समुदाय, संस्कृति, धर्म, परम्परा आदिले उसलाई आकार दिन्छन्। भाषाशैली, आचरण, सोच्ने तरिका समाजकै प्रभावमा निर्धारण हुन्छ। जस्तै
बच्चा समाजमा बसेर नै बोल्न, हिँड्न र राम्रो नराम्रो छुट्याउन सक्छ। समाजको चलन अनुसार मानिसको व्यवहार परिवर्तन पनि हुन सक्छ जस्तोकी ग्रामीण समाजमा हुर्किएको व्यक्ति र सहरी समाजमा हुर्किएको व्यक्तिको सोचाई फरक हुन सक्छ।

व्यक्तिले समाज बनाउँछ,

समाज विभिन्न व्यक्तिहरूको समूह बाट बनेको हुन्छ। जब व्यक्तिले आ- आफ्नो योगदान दिन्छन् तब समाजको संरचना, नियम र संस्कृति विकास हुन्छ।

जस्तै हामी बनाउँछौ हाम्रो धनगढी “सफा धनगढी हरियो धनगढी” अभियानका साथ धनगढी उप- महानगपालिका प्रमुख गोपाल हमालले चुनाव जिते लगत्तै सहरको सुन्दरतामा धेरै परिवर्तन ल्याए।

विद्वान्, वैज्ञानिक, राजनीतिज्ञ,कलाकार, लेखक आदि समाज सुधारकहरुले समाजलाई नयाँ दिशा दिन्छन् ।
नयाँ पुस्ताले प्रविधि र विचार मार्फत समाजमा नयाँ संस्कृति स्थापित गर्न सक्छ।

समाज व्यक्तिलाई निर्माण गर्छ तर जब व्यक्तिहरू मिलेर समाजको सोच बदल्छन् समाज पनि परिवर्तन हुन्छ।

समाजमा विद्यमान परम्परा, संस्कृति तथा नियमहरू व्यक्तिहरूको सोचाई अनुसार समय क्रममा परिवर्तन हुँदै जान्छ।

व्यक्ति र समाज परस्पर निर्भर छन्। समाजले व्यक्तिलाई प्रभाव पार्छ तर व्यक्तिले पनि समाजलाई रूपान्तरण गर्छ। समाजले व्यक्तिलाई सिकाउँछ तर व्यक्तिहरूको प्रयासले नै समाजलाई नयाँ दिशामा लैजान्छ।

– विशाल राना
जयपृथ्वी नगरपालिका-७ सुवेडा बझाङ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज