Advertisement

सुनकुडा क्याम्पसमा संयुक्त प्यानल नै निर्वाचित , सभापतिमा विष्ट

Advertisement

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा रहेको सुनकुडा क्याम्पसको स्ववियु निर्वाचनमा संयुक्त प्यानल निर्वाचित भएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ ) र अखिल समाजवादीलाई हराउँदै अनेरास्ववियु अखिल क्रान्तिकारी र अनेरास्ववियूको संयुक्त प्यानलनै निर्वाचित भएको हो । क्याम्पसको स्ववियु सभापतिमा नेरास्ववियुका कपिल बिष्ट निर्वाचित भएका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ ) का जयदेव भट्ट र अखिल समाजवादीका भानूभक्त जोशीलाई पराजित गर्दै सभापति पदमा बिष्ट निर्वाचित भएको निर्वाचन अधिकृत हिक्मत बहादुर स्याडाले जानकारी दिए  ।
उनका अनुसार बिष्टले १ सय ४१ , भट्टले ७७ र जोशीले ४ मत प्राप्त गरेका थिए ।
स्ववियु सचिवमा अनेरास्ववियूका सन्तोष बि.क निर्वाचित भएका छन् । उनलेे १ सय १७ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेविसंघका धनबहादुर बोहराले ९२ र अखिल समाजवादीका अञ्जली ऐरले १५ मत प्राप्त गरिन् । यसैगरी कोषाध्यक्षमा १ सय २२ मत सहित अखिल क्रान्तिकारीकी सुशीला बि.क निर्वाचित भएकी छन् । उनका प्रतिद्वन्द्वी नेविसंघकी परुली बोहराले ८८ मत र अखिल समाजवादीकी सुनिता कुमारी अवस्थीले ७ मत प्राप्त गरिन् । जम्मा २ सय २३ मत खसेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज