Advertisement

स्कूल हेल्थ नर्सलाई किशोर स्वास्थ्य र महिनावारी सम्बन्धि तालिम,,व्यावसायिक तथा व्यक्तिगत विकासमा योगदान

Advertisement

धनगढी- काठमाडौंमा स्कूल हेल्थ नर्सहरूलाई “किशोर स्वास्थ्य र महिनावारी” सम्बन्धी ३ दिने प्रशिक्षक तालिम सम्पन्न भएको छ ।

पाँचौँ समूहको कार्यक्रम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र , टेकु काठमाडौं मा भव्य रूपमा सम्पन्न भएको हो । हियर नेपालको आर्थिक सहयोग तथा बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्र संगको सहकार्यमा आयोजित तालिममा बुढानिलकण्ठ ,गोकर्ण , चन्दागिरी र कागेश्वरी मनहरा नगरपालिकाका विद्यालयमा कार्यरत स्कूल नर्सहरू सहभागी भएका थिए ।

तालिमको उद्घाटन समारोहमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेंद्र कुमार झा प्रमुख अतिथिका रूपमा उपस्थिती थियो । उहाँले तालिमलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण निर्देशन तथा सुझाव प्रदान गरे। उनलेे  किशोर स्वास्थ्य प्रवर्द्धन र महिनावारी व्यवस्थापन शिक्षाका लागि स्कूल नर्सहरूको भूमिकालाई सशक्त बनाउनु आवश्यक रहेको बताए।

तालिमका प्रशिक्षक कुञ्जप्रसाद जोशी र कृष्णबहादुर चन्द ले किशोर स्वास्थ्य, शिक्षण विधि र पुनरुत्थानमुखी स्वास्थ्य शिक्षा जस्ता विषयमा महत्वपूर्ण जानकारी प्रदान गरे।

कार्यक्रममा सहभागी स्कूल नर्सहरूले आफ्नो अनुभव बाँड्दै, भविष्यमा स्कूल नर्सको रूपमा कसरी कार्य गर्ने भन्ने विषयमा आफ्ना विचार प्रस्तुत गरे। उनीहरूले यस्तो तालिमले आफ्नो व्यावसायिक तथा व्यक्तिगत विकासमा ठूलो योगदान पुर्याउने बताए।
तालिमको उद्घाटन सत्रमा हियर नेपाल का अध्यक्ष माधव जोशी ले स्कूल नर्स कार्यक्रम किशोर स्वास्थ्य र महिनावारी व्यवस्थापन शिक्षालाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने उत्कृष्ट माध्यम भएको उल्लेख गरे। उनले किशोर-किशोरीलाई उचित स्वास्थ्य शिक्षा प्रदान गर्न स्कूल नर्सहरूको भूमिका अझ महत्वपूर्ण हुने बताए। अन्तमा, यो तीन दिने तालिम सफल, सुखद, र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

यस तालिमको उद्देश्य स्कूल नर्सहरूलाई किशोर स्वास्थ्य तथा महिनावारी व्यवस्थापनसम्बन्धी दक्ष बनाउनु हो। यो कार्यक्रम ८ समूह मा सञ्चालन गरिँदै छ, जसअन्तर्गत २ सय जना स्कूल नर्सहरूलाई प्रशिक्षण दिने लक्ष्य राखिएको छ।

पाँचौँ समूहको तालिम सुरु भएसँगै, हामीहरू आशावादी छन् कि यसले,नेपालभर किशोर स्वास्थ्य, लैंगिक समानता, तथा महिनावारी व्यवस्थापन सम्बन्धि सकारात्मक पभाव पार्ने छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज