कैलाली
२०८१ असोज १८
नेपाल घर सुर्खेत भइ हाल अमेरिका बस्दै आउनु भएकी जयन्ती थापाले कैलाली जिल्ला को गौरीगंगा नगरपालिका ३ र ६ वार्ड का अति बिपन्न अपाङ्ग परिवार लाई सामाजिक अभियन्ता मार्फत उनिहरुलाइ खाद्यान्न सयोग गरेकी हुन । 
उनी लामो समय देखि अमेरिका मा रहेर पनि नेपाल मा आपत बिपत्ति र असाय अशक्त हरुलाइ सयोग गर्दै आएकी छन । उन्ले दसै को अवसर पारी उनी हरुलाइ सयोग गरेकी हुन ।

