अखिल क्रान्तिकारी को तेस्रो गौरिगंगा नगर सम्मेलन बाट गौरिगङ्ग नगर अध्यक्षमा नरेन्द्र साउद निर्बिरोध निर्वाचित भएका छ्न । नरेन्द्र साउदको अध्यक्षतामा भएको ३५ सदस्यीय कमिटी गठन भएको छ ।

कार्यक्रममा चौमाला बहुमुखी क्याम्पसका इकाइ कमिटी अध्यक्ष नबराज साउदले कार्यक्रम संचालन गरेका थिए। संगठनका केन्दिय उप-महासचिब क.उमेश कडेल को प्रमुख अतिथिमा भएको कार्यक्रममा विशिष्ट अथिती दिपक डिसि रहनु भएको थियो त्यस्तै अथितिमा प्रकाश नेपाली बल बहादुर महता (अनुप) नवीन धामी करन साउद वीर बहादुर थापा पदम काफ्ले लगाएत थुप्रै नेताहरु रहनु भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै करन साउदले राजनीति भनेको समाजको ऎना र विद्यार्थी भनेको देशका खम्बा हुन भने कुरा व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै क प्रकाश् नेपाली जि ले विद्यार्थी आन्दोलनले नै थुप्रै देशको राजनीति सत्ता परिवर्तन भएको व्यक्त गर्नु भयो । क नवीन धामीले विद्यार्थी भनेको राजनीतिमा पार्टीको खम्ब हो भन्दै मन्तव्य राख्नु भयो त्यसतै क अनुप ले जनयुद्द पनि विद्यार्थी कै कारणले सफल भएको व्यक्त गर्नु भयो । कार्यक्रमका बिशिस्ट अथिती ज्युले विद्यार्थीको संगठन अब selection बाट नभएर सहमति नभएर election बाट हुने कुरा व्यक्त गर्नु भयो प्रमुख अथिती कम्रेडले संगठन मजबुत बने पार्टी मजबुत हुने कुरा राख्नु भयो र कार्यक्रमको समापन सभा अध्यक्ष नरेन्द्र साउदले गर्नु भयो ।
