Advertisement

प्रधानमन्त्री ओलि विरुद्ध सदन देखि सडक संघर्ष गर्ने प्रतिपक्षको एकरुपता

Advertisement

प्रधानमन्त्री केपि शर्मा ओलिका पछिल्ला कदम र प्रधानमन्त्री नियुक्तिका बिषयमा प्रतिपक्ष एक जुट भएर सदन देखि सडक सम्म आन्दोलन गर्ने चेतावनी दिएका छ्न पछिल्लो राजनीति घटना क्रमलाई हेर्न हो भने संविधानको नियम बिपरित प्रधानमन्त्री नियुक्ति भएका शर्मा ओलि लाई प्रती पक्ष दल मुलत माओवादि रास्वापा समाजवादि बिच एकरुपता भएर संघर्ष गर्ने माओवादी पार्टीका नेता बर्षमान पुन “अनन्त “ले कामना टिभिलाई जानकारी दिनु भएको छ ।

त्यस्तै गरि रास्वापाका नेता स्वरिण वाग्लेले भनेका छ्न हामिले सरकारमा रहदा जुन सुशासनका एजेन्डा अगाडि बढाएका छौ त्यो सुशासनको एजेन्डामा हाम्रो पुर्ण समर्थन र साथ सरकार लाई रहनेछ तर यो सरकार कसरी किन बनेको भन्ने कुरा सबैलाई थाहा छ। भ्रष्ट र दलाल मुक्त देश बनाउनु नै हाम्रो पार्टीको मुल उदेश्य हो ।

त्यसै गरि एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भनेका छन हामी सरकारले गरेका हरेक सकारात्मक काममा हाम्रो समर्थन हुनेछ भने हामी संविधानको पालना गर्ने पार्टी भएकाले संविधान ले दिएको अधिकारको लागि सदन सडक संघर्ष गर्ने हामी प्रती पक्ष एक जुट छौ

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

चुल्ठिमा रिबनको डोरी, मुन्टा लाउन्या काटा, आउँदा जादा डिठ पणन्छे साइका सुत्न्या कोठा.. यस्तै गीतबाट हजारौँ स्रोता-दर्शकको मन जित...
औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

  नेपालगञ्ज, । औषधिको समुचित प्रयोग, गुणस्तरीय फार्मेसी सेवा प्रवाह तथा औषधि व्यवस्थापनका समसामयिक चुनौतीबारे सरोकारवालाबी...
आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

धनगढी- अछामको रामारोसन गाउँपालिका-५ की बालिका कल्पना बुढाको परिवारलाई संकलित रु ४ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। व...
चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

  धनगढी, असार ८ – कैलालीको चुरे गाउँपालिका लाई आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर...
समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

धनगढी- बझाङका युवा समाजसेवी तथा राजनीतिक व्यक्तित्व युवराज भण्डारी व्यवसायिक क्षेत्रमा प्रवेश गरेका छन्। लामो समयदेखि समाजसेवा र र...
बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवार...
नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज