Advertisement

भुमी पायौ तर अधिकार पाएनौ – कर्ण साउद

Advertisement

बिश्वमा पुजीवादीहरुले जब गरिब र तल्लो स्थरका नागरिकलाई सुकुम्बासी कामदार बनाउन थाले तब जर्मन दार्शनिक कार्ल मार्क्सले ३० वर्षको उमेर सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशित गरेपछि विश्वमा नै कम्युनिस्ट पार्टी स्थापनाको लहर चल्यो ।थुप्रै देशमा कम्निस्ट पार्टीको स्थापना भयो ।र केही देशमा कम्निस्टले शासन पनि गरे ।

कम्निस्ट्को वास्तविक अर्थ थियो जस्को निजि सम्पत्ति हुदैन निजि लोभ र लक्ष्य हुदैन कम्निस्ट्को अर्थ थियो कि सबै बराबर सबै एउटै ।पुजीवादी दलाल प्रवृत्तिका विरुद्ध लड्न सक्ने शब्द थियो कम्निस्ट गरिब पिछडिएका वर्ग सुकुम्बासीलाई पनि राज्य को आम नागरिक जस्तै समान स्थर थियो ।तर नेपालमा थुप्रै पार्टी कम्निस्ट छ्न पार्टी कम्निस्ट छ्न पार्टीका ब्यक्ति पुजीवादी दलाल छ्न लक्ष्य समाजवाद छ तर काम नातावाद कृतावाद परिवारवाद छ ।जुन बेला अमेरिका शब्द नै बिश्वमा थिएन त्यो भन्दा अगाडि नेपालको जन्म भइ सकेको थियो जब कोलोम्बसले अमेरिका पत्ता लगायो त्यस पछि आज अमेरिका कहाँ छ नेपाल कहाँ छ नेपालका कम्निस्ट र प्रजातान्त्रवादी हरु शब्दमा सिमित भए र ब्यबहारमा ब्यक्तिवादीमा लिप्त रहे त्यसैले आज नेपाल यहाँ छ ।

२०६४ साल तिर म सुकुम्बासीको सदस्यता शुल्क तिर्थे म मात्र होइन थुप्रै तर अहिलेका अब सुकुम्बासी आयोग बनाउदै राजनीति नियुक्ति खादै राज्यको पैसामा मोजमस्ती मात्र छ नतिजा शन्यू छ। नेपालमा थुप्रै आन्दोलन क्रान्ति भए र जनयुद्ध पछि पनि अब एउटा क्रान्ति हुन सक्छ त्यो क्रान्ति शब्द र बिचारका चिल्ला गफका विरुद्धको सशक्त लडाइ र युद्ध त्यो युद्धमा जनता होइनन् दलाल पुजीवादीहरु सहिद हुनेछ्न ✊✊✊

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज