Advertisement

“माओवादी जनयुद्ध र गणतन्त्र नै यो देश परिवर्तनको जग हो ” युवा नेता करण साउद

Advertisement

नेपाल एउटा सुन्दर देश हो ।मेरो देश नेपाल चारै तिर बाट ठुला दुई बिशाल देशले घेरिएको छ ।

हामि दुई देश बिचको तरुल बनेका छौ । हामी प्रत्यक्ष रुपमा कुनै पनि समुद्री नाका सङ्ग जोडिएका छैनन् । मेरो देश नेपाल सुन्दरताले स्वर्ग छ बिश्वको आग्लो हिमाल सगरमाथा यहि छ बिश्वमा अग्लो ठाउँमा रहेको ताल तिलिचो यहि ठाउँमा छ ।बिश्वमा काहीँ नपाइने लालीगुराँस र चराहरु यहि छ्न ।

प्रकृतिको सुन्दर बगैंचा हो मेरो देश ।तर देश सुन्दर भएर मात्र नहुने रैछ मानव बिकास पनि चाहिने रैछ किन कि आज नेपाल सङै स्थापन भएका बिश्व का थुप्रै देश मानव सुचान्कमा अग्र स्थानमा छ्न । हामी किन पछाडि परेउ त ? किन कि २०६२/६३ अगाडि यो देशमा तानाशाही सामन्ती राजतन्त्रको हाली मुहाली थियो ।

यो देशमा भएका जनताका सम्पत्ति (कर) राजा परिवारका लागि मोजमस्ती बिहे घुमफेर र रमाइलो मै थियो। सिमित राजाका परिवार घुम्ने बस्ने ठाउमा केही लगानी हुन्थ्यो भने बाकी सबै सम्पत्ति राजाले खाने गर्थे जस्ले गर्दा यो देश एउटा ब्यक्तिलाई मोजमस्तीमा रम्न रमाउन मात्र यो देशको ढुकुटी सकिएको थियो ।

त्यसैले हाम्रो देशका थुप्रै जनता बिकास बाट टाढा थिए । त्यो बेला विभेद थियो नारी पुरुष बिच धर्म बिच बर्ग बिच र जात बिच जस्ले गर्दा केही उच्च दर्जामा बर्गका उच्च जातका ब्यक्तिको हालीमुहालीले देशमा बिकासका पैसा जति ब्यक्तिमा केन्द्रिय भए । समाजमा हरेक जात बर्ग लिङ्ग बिच विभेद थियो। जस्ले गर्दा यो समाजलाई विखण्डन गरिएको थियो।

जस्को फलस्वरुप यो देशमा सामन्तीका विरुद्ध लड्ने एउटा सहास पैदा भयो र माओवादीको जन्म भयो प्रचण्डको उदय भयो र यो देशमा सामन्ती निरंकुशका विरुद्ध लड्न सक्ने तागत आम नेपाली जनताका मन मनमा पैदा भयो जस्को फलस्वरुप थुप्रै नेपाली जनता सामन्ती तानाशाह र विभेदकारी व्यबहारका विरुद्ध लड्ने हिम्मत राखे र अगाडि बढे जस्को फलस्वरुप २०५२ फागुन १ गते सामन्तीका विरुद्ध लड्ने जनयुद्धको थालनी भयो ।

वीर नेपालीका छोराहरु सामन्तीका बफादार का विरुद्ध लडाइ लडे यो लडाइ एउटा ब्यक्ति र पार्टीको लागि थिएन सयौं बर्ष सम्म राज्यको दमनमा बसेका गरिब जनता महिला जनजाति मधेसी मुस्लिम दलित उत्पीडिनमा परेका थुप्रै ब्यक्ति का हक अधिकारका लागि थियो त लडे पनि यो परिवर्तनमा थुप्रै आमा बुवाका वीर बहादुर छोराछोरीहरु सहिद भए तर पनि सामन्ती र निरंकुशका विरुद्धमा बिर बहादुर छोराछोरी पछाडि नहटेर लडाइ लडे र अन्ततः यो देशका राजगद्दीमा बसेको तानाशाही सामन्ती राजा ज्ञानेन्द्र १० बर्ष जनयुद्धको अगाडि राजगद्दी त्यागेर घुडा टेकेर दरबार छोडेर भाग्नु पार्‍यो जस्को स्वरुप यो देशमा गणतन्त्र स्थापना भयो गरिबका छोराछोरी यो देशको उच्च तहमा पुगे एउटा गरिब किसानको मधेसी छोरा यो देशको प्रथम रास्ट्रपति बने एउटा गरिबको छोरा जो यो देश परिवर्तन र तमाम नेपालीका अधिकारको लागि लड्ने महनायक जननेता गणतन्त्रका पिता प्रचण्ड यो देशको गणतन्त्रको प्रथम प्रधानमन्त्री भए ।

जस्को फलस्वरुप जनताका हरेक बस्ने कुना काप्चामा बिकासका बाटाहरु कोरिन थाले । कर्णाली र सुपमा थुप्रै जिल्लालाई जोड्ने पुल सडक र खानेपानी विद्युत लाइन जोडिन थाले ।राजाले एकलौटी रुपमा प्रयोग गरेको शक्ति अब सम्पुर्ण जनताले चुनेका जनप्रतिनिधि मा गयो।जनताका आवजहरु थुप्रै ठाँउमा पुग्न थाले यो देशमा एउटा जनजाती छोरी सभामुख बन्नु भयो एउटा दलितको छोराछोरी देशका मन्त्री बन्न पुगे महिला दिदिबहिनीका आफ्ना संबैधानिक हक र अधिकार सुनिस्चित भए जस्को फलस्वरुप यो देश को बिकासमा जनता कै पैसा जनता कै बिकासमा लाग्ने एउटा कानुन बन्यो जस्को स्वरुप आज थुप्रै पालिका वडामा सोचेको भन्दा बढी बिकास बजेट आउन थाल्यो ।

आज विभेद मुक्त समाजको निर्माण भयो। जब यो देश समाज विभेद मुक्त हुन्छ तब यो देश परिवर्तन निर्माण र बिकासमा अगाडि बढ्छ।त्यसैले यो देश परिवर्तनको जग भनेको नै माओवादी जनयुद्ध र गणतन्त्र नै हो र यो ब्यबस्था नै यो देशको सुन्दर ब्यबस्था हो जहाँ हरेक नेपालीका छोराछोरी प्रत्यक्ष रुपमा सहभागी भएर यो देश निर्माण र बिकासमा जुटेका छ्न 🙏❣️

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज