कैलाली जिल्ला गौरिगङ्गा नगर पालिका वार्ड ४ मा रहेको कालिका माबी स्कुल ले एक हफ्ता कृकेट परक्षिण कार्यक्रम सुरुवात गरेको छ। उक्त खेल भने सुदुर पश्चिम प्रदेश कृकेट संघ कि महिला टोलि प्रशिक्षिक जानकी भट्ट ले प्रशिक्षिण दिदै छन । भने सायक प्रशिक्षक केशब सापकोटा ले सहकार्य गर्दै छन
रास्ट्र को लागि स्वास्थ लागि अनि भबिस्य को लागि खेल भन्ने मुल नाराका साथ कालिका माबी व्यवस्थापन समिति र कैलाली जिल्ला कृक्रेट सघ को सहकार्य मा उक्त प्रशिक्षण कार्यक्रम गरेको कालिका माबी व्यबस्थापन समिति अध्यक्ष दिनेश खड्का ले बताएका ।
सो खेल लाई सफल पार्न स्थानीय सरकार का प्रतिनिधि वडा सदस्य बलराम सापकोटा त्रिबेणि सामुदायिक बन का अध्यक्ष प्रकाश साउद बडिमालिका सामुदायिक बन का अध्यक्ष डिल्ली पाण्डे र खेल प्रेमी अमित चन्द बिनोद श्रेष्ठ भिम साउद नरेन्द्र वोहरा लगायत को उपस्थिति मा उक्त कार्यक्रम को सुरुवाद भएको छ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३