कैलाली जिल्ला गौरिगङ्गा नगर पालिका वार्ड ४ मा रहेको कालिका माबी स्कुल ले एक हफ्ता कृकेट परक्षिण कार्यक्रम सुरुवाद गरेको छ। उक्त खेल भने सुदुर पश्चिम प्रदेश कृकेट संघ कि महिला टोलि प्रशिक्षिक जानकी भट्ट ले प्रशिक्षिण दिदै छन । भन सायक प्रशिक्षक केशब सापकोटा ले सहकार्य गर्दै छन
रास्ट्र को लागि स्वास्थ लागि अनि भबिस्य को लागि खेल भन्ने मुल नाराका साथ कालिका माबी व्यवस्थापन समिति र कैलाली जिल्ला कृक्रेट सघ को सहकार्य मा उक्त प्रशिक्षण कार्यक्रम गरेको कालिका माबी व्यबस्थापन समिति अध्यक्ष दिनेश खड्का ले बताएका ।
सो खेल लाई सफल पार्न स्थानीय सरकार का प्रतिनिधि वडा सदस्य बलराम सापकोटा त्रिबेणि सामुदायिक बन का अध्यक्ष प्रकाश साउद बडिमालिका सामुदायिक बन का अध्यक्ष डिल्ली पाण्डे र खेल प्रेमी अमित चन्द बिनोद श्रेष्ठ भिम साउद नरेन्द्र वोहरा लगायत को उपस्थिति मा उक्त कार्यक्रम को सुरुवाद भएको छ।



