Advertisement

बझाङ एमाले अधिवेशन पार्टी सचिवमा सिँहकाे चर्चा 

Advertisement

बझाङ : एमाले अधिवेशन पार्टी सचिवमा लाेकेन्द्र बहादुर सिँह एलवीकाे चर्चा चलेको छ । 

नेकपा एमालेकाे बझाङ जिल्ला अधिवेशन नजिकिँदै गर्दा एमालेका चर्चित युवा नेता लाेकेन्द्र बहादुर सिँहकाे सचिवमा उम्मेदवारी दिने भए पछि सिँहलाई जिताउन चर्चा चलेको स्राेतकाे भनाइ छ । 

नेकपा एमाले बझाङ जिल्लाको ८ औं जिल्ला अधिबेशन  आउन अब अब केही दिनमात्र बाकी छ । नजिकिदै गर्दा  नेता सिँहकाे सचिवमा उम्मेदवारी भए पछि उहाँलाई विजयी गराउनु पर्ने एमाले भित्र चर्चा चलेको एमालेका एक नेताले बताए । 

सिँह नेकपा एमालेमा निखारिएर ग्रासरुढमा खटिनेमा पर्दछन ।  विध्यार्थी जीवन दखि नै राजनीति सुरु गरेका लाेकेन्द्र अहिले सचिवमा उम्मेदवारी दिने मनस्थितिमा देखिन्छन । 

 जिल्ला अधिबेशन नजिकिदै गर्दा एल बि  एउटा नेपाल कम्युनिष्ट पार्टी एमालेको एक सच्चा  इमानदारी कार्यकर्ताको हैसियतले यो पटक को अधिबेशनमा  बझाङ  जिल्ला कमिटी सचीव पदमा उम्मेदवारी दर्ता गर्ने भएका छन । 

“आशा छ,आम पार्टीका विभिन्न भुगोल र क्षेत्रबाट आमन्त्रित सम्पुर्ण प्रतिनिधिहरु एबम पार्टीको नेतृत्व र आम कार्यकर्ताले मलाई बिश्वास गर्नुहुने छ ।” उनलेे भने । 

 काे हुन त लाेकेन्द्र बहादुर सिँह एल बि ? 

यिँ तिनै लोकेन्द्र सिंह हुन जतिखेर केन्द्र देखि जिल्ला स्थानीय तहमा के पि ओली र सिङ्गो नेकपा एमालेका बिरूद्ध हजारौ  कु शब्दका वाण हरूको प्रहार हुँदा निर्भिक भएर सामना गरि पार्टी बचाउन लागि रहेका थिए । रिनको तमसुक च्यातेर कम्युनिष्ट पार्टी एमाले बनेका उनि स्कुल जिबनमा अनेरास्ववियु को प्रा क अध्यक्ष बनेका थिए । क्याम्पस को स्ववियु सचिव मा निर्वाचन जितेर  सचिव बने र अनेरास्ववियु को जि क सदस्य हुदै जि क अध्यक्ष बने । तत्कालीन सेती  अञ्चल सह संयोजक बने । त्रिभुवन बिश्वबिधालय को अखिल फोर्स को संयोजक बने ।

पहिलो पटक  अनेरास्ववियुमा माधब ढुङ्गेल अध्यक्षहुदाँ अनेरास्ववियु को केन्द्रीय सदस्य बने । पार्टी मा दुइ कार्यकाल बझाङको  निर्वाचन क्षेत्रीय कमिटि सचिवालय सदस्य  बने। 

 बझाङको  जि क सदस्य हुदै नेकपा को पार्टी बिभाजन मा कार्यालय सदस्य र नेकपा एमालेले बने पछि  जि क सदस्य एबं  खप्तड छान्ना इन्चार्ज बने । गत साल को स्थानिय तहमा खप्तड छान्ना गा पा को अध्यक्ष को उमेदवार बने तर झिनो मतले पराजय हुन पुगे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ । शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुका...
सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आज...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खे...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती,...
गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज