Advertisement
Thursday, May 22

खप्तडछान्ना गाउँपालिकामा निर्माणाधीन १० शैयाको अस्पतालको ७० प्रतिशत काम सम्पन्न

Advertisement

बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण कार्य जारी रहेको छ । संघिय सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयबाट ८ करोड ८० लाख ५९ हजारको लागतमा निर्माणाधीन अस्पतालको ७० प्रतिशत काम सम्पन्न भइसकेको गाउँपालिकाका सुचना अधिकारी ऐन बहादुर रोकायाले जानकारी दिनुभयो ।

खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ को सुकापाटिमा निमार्ण भइरहेको उक्त अस्पतालको रोयल पि एस जे भि ले २०७९ साल वैशाखमा ठेक्का सम्झौता गरेको थियो । आगामि वैशाखमा अस्पताल निमार्णको अवधि सकिदै छ । हालसम्म लगभग ४ करोड रकम भुक्तानी भएपनि संघीय मन्त्रालयबाट रकम निकासा नहुदा भुक्तानी गर्न समस्या भइरहेको निमार्ण कम्पनीको भनाई छ ।

अहिले पालिकामा सुविधा सम्पन्न अस्पताल नहुँदा खप्तडछान्नाबासिलाई जटिल स्वास्थ्य समस्या पर्दा जिल्ला सदरमुकाम तथा बाहिर जिल्ला धाउनुपर्ने बाध्यता रहेको छ । अब गाउँमै १० शैयाको अस्पताल सञ्चालन हुनेभएपछि स्थानीयवासी खुशी भएका छन् ।

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

बझाङ: जलवायु परिवर्तन र प्लास्टिक प्रदूषण न्यूनीकरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज बझाङका प्रमुख जिल्ला अधिकारी श्री क...
४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख रुपैयाँ बजेट हिनामिना भएको छ। नभएको काम भएको देखाएर सडक आयोजनाको बजेट हिनामिना गरेको आरोपमा त्यसमा संल...
बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ जिल्लाको तलकोट गाउँपालिकामा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र सेवा फाउण्डेसनको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना...
राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा सहभागी गराउने पूर्वपञ्च नेता नवराज सुवेदी नेत...
कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका सहदेव कुमाल २५ बैशाखमा धनगढीबाट बेपत्ता भएपछि तय भइसकेको विवाह एकाएक रद्द भयो । ...
आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट न...
आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथ...
बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

कैलालीमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । मंगल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज