
धनगढी – कैलालीमा बाटोमा खसेको एक हजार र पाँच सय नगद रुपैया भेटिएका छन् ।
जिल्ला सहकारी संघ कैलाललिका अध्यक्ष फणिराज सापकोटाले धनगढीमा बेवारीसे रुपैयाँ भेटाएको बताएका छन् ।
अत्तरिया लम्की सडक खण्डको पुर्बपश्चिम राजमार्गमा बिहीबार वेवारिसे अवस्थामा भेटाएका हुन ।
भेटिएको रकम प्रमाण सहित दाबी गरेमा रकम फिर्ता गरिदिने समेत सापकोटाले बताएका छन् । गौरीगंगा ४ राजिपुर निवासी सापकोटाले बिहीबार नगद रकम भेटाएका हुन् ।

