Advertisement

नेपालगञ्ज न्युरो अस्पताल दोश्रो वार्षिक उत्सव समापन !

Advertisement

नेपालगञ्ज न्यूरो अस्पताल स्थापना भएको अवसरमा आयोजित दोश्रो वार्षिक उत्सव भव्य रुपमा कार्यक्रम सफल भए सँगै कार्यक्रम मा स्वागत मन्तव्य न्यूरो अस्पतालका फार्मेसी इन्चार्ज दिनेश बिष्ट ज्यूले राख्नु भएको थियो।

नेपालगञ्ज न्यूरो अस्पतालको दोश्रो वार्षिक उत्सव भव्य रुपमा सफल पार्नु पर्छ भनि उपस्थिति हुनु भएका महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका प्रमुख डा लाल मडी आश्चर्य विशिष्ट अतिथिको रुपमा नेपालगंज न्यूरो अस्पताललाई सुझब सल्लाह सहित शुभकामना आदान गर्नु भएको थियो।

नेपालगञ्ज न्यूरो अस्पताल लाई आत्मा साथ गर्दै स्थापना कालदेखि अओरात्त्र रूपमा काम गर्दै न्यूरो सर्जरी डा जोशन न्यौपानेको प्रमुख अतिथिमा न्यौपाने भन्नु हुन्छ आगामी दिनहरुमा सामाजिक कार्यमा पनि आबद्ध हुँदै साथ र सहयोग गर्दै अगाडि बढ्ने छु भन्दै वार्षिक उत्सवको अवसरमा नेपालगञ्ज न्यूरो अस्पतालमा कार्यरत कर्मचारीलाई उत्कृट रूपमा छनोट गर्दै रुपेश चौधरी लाई समान गरेका थिए।

स्थापना काल देखि नै बिरामीहरुको सेवा गर्दै अहिले नेपालगञ्ज न्यूरो अस्पताल सञ्चालन गरेको दुई वर्षको अवसरमा आज खुसी भएको बताउँछन् हुमागाईं आगामी दिनहरुमा पनि यसरी नै सबै कर्मचारी देखि सञ्चालन समिति खुसी भएको देख्न पाउँ भन्दै सभाअध्यक्ष निशा हुमागाईं ज्यूले कार्यक्रमको समापन गरिन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

काठमाण्डाै- ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ...
बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ । शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुका...
सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आज...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खे...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती,...
गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज