Advertisement

कैलालीमा अपराधको पहिलो तहका घट्ना बढे, दुई सय मुद्दा प्रहरीमा दर्ता

Advertisement

कैलालीमा अपराधको पहिलो तह मानिने सार्वजनिक अपराधका घटनामा वृद्धि भएको छ।

अन्य अपराधको तुलनामा सार्वजनिक अपराधका घटना निक्कै बढी हुने गरेको देखिएको छ। अपराधको पहिलो तह मानिने यस्ता कसुरका प्रकृति धेरै हुने भएकाले जुनसुकै स्थानमा पनि घट्न सक्छ। यस्ता अपराधको बेवास्ता गरी रोक्नतर्फ लागिएन भने गम्भीर प्रकृतिको घटना निम्तिने खतरा हुने प्रहरीको चेतावनी छ।

cp

प्रहरीको तथ्याङ्कले समेत सार्वजनिक अपराधका घटना बढी देखिनु गम्भीर प्रकृतिका अपराध बढाउन सक्ने सङ्केत हो। सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याउनु नै सार्वजनिक अपराध भएको प्रहरीले जनाएको छ। पहिलो तहको अपराध हुने भएकाले यसमा उसलाई सुध्रनका लागि गरिने सजायको रुपमा मुद्दा अघि बढ्ने गरेको छ। कैलालीमा आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक अपराधका २५६ मुद्दा प्रहरीमा दर्ता भएका छन्।

यो संख्या आर्थिक वर्ष २०७८/७९ मा बढेर ३६४ मुद्दा प्रहरीमा दर्ता भएको पाइएको छ। त्यस्तै आर्थिक वर्ष २०७९/८० मा थप चास सय ८ सार्वजनिक अपराधका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांक छ। यो संख्या चालु आर्थिक वर्षको पौष तेस्रो सातासम्म दुई सय नाघेको छ।

प्रदेशमै सबैभन्दा बढी जनसंख्या भएको कैलालीमा तीन वर्षमा एक हजार दुई सय सार्वजनिक अपराधका घटना घटेको प्रहरी तथ्याङ्कले देखाएको छ। यस्ता घटनालाई कसैले पनि बेवास्ता नगरी प्रहरीलाई खबर गर्नुपर्ने प्रहरीको आग्रह छ। सार्वजनिक हित विपरीतका घटना सार्वजनिक अपराधभित्र पर्छ। गालीगलौजदेखि जिस्काएको, अभद्र व्यवहार गरेको, मापसे गरेर समाजमा होहल्ला गर्नेदेखि टोले गुण्डा, छिमेकी झै–झगडा, सामाजिक विकृति, हातपात सबै सार्वजनिक अपराधमा पर्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज