Advertisement

सुदूरपश्चिममा ११ वर्षको अवधिमा विपदबाट ७८ करोडको आर्थिक नोक्सानी

Advertisement

बझाङ : सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपदबाट ११ वर्षको अवधिमा ७८ करोडको आर्थिक नोक्सानी भएको तथ्यांक सार्वजनिक भएको छ। जिल्लागत हिसाबले सबैभन्दा बढी नोक्सानी कैलालीमा करिब ३१ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको हो।

प्रदेशभित्र सबैभन्दा बढी नोक्सानी सन २०२१ मा भएको थियो। सन ९१७१ देखि २०१९ सम्म मात्र पहिरोबाट पाँच सय १०, बाढीबाट तीन सय १८, भूकम्पबाट एक सय १७, आगोबाट एक सय ६५ र चट्याङ्बाट एक सय २४ जनाको मृत्यु भइसकेको छ। कैलालीको धनगढीमा भएको सुदूरपश्चिममा विपद जोखिम न्युनिकरण र व्यवस्थापन सम्वन्धि कार्यशाला गोष्ठीमा पुर्वशिक्षा मन्त्री एवं विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् विपद विज्ञ सदस्य डाक्टर गंगालाल तुलाधारले यस्तो तथ्यांक सार्वजनिक गरेका हुन्।

उनले सुदूरपश्चिममा पहिरो, भूकम्प, बाढी, आगलागी, शितलहर, चट्याङ्ग, सडक दुर्घटना, महामारी, जनावर आतंक लगायत विपदबाट वर्षेनि ठूलो आर्थिक एवं मानवीय क्षति हुने गरेको बताए। साथै सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेकाले समयमै सावधान अपनाउन समेत सबैमा आग्रह गरेका छन्।

सुदूरपश्चिममा ठूलो भूकम्प नगएको वर्षौ भइसकेकाले कुनै पनि समयमा शक्तिशाली भूकम्प आउन सक्ने भन्दै उनले सचेत र सजग रहन पनि आग्रह गरेका छन्। स–साना प्राकृतिक विपदको सामना सुदूरपश्चिमले वर्षेनि गर्दै आए पनि ठूलो भूकम्पबाट जोगिन अहिलेदेखि नै सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्। यसका लागि सुरक्षित आवास, मापदण्डअनुसारका भौतिक संरचना निर्माण लगायतमा बढी ध्यान दिनुपर्ने उनको सुझाव छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज