Advertisement

Day: २०८० भाद्र १०, आईतवार २२:११

तिन महिने विशेष अभियानको तयारीमा नेकपा माओवादी : जिल्लामा विस्तारित बैठक सम्पन्न

तिन महिने विशेष अभियानको तयारीमा नेकपा माओवादी : जिल्लामा विस्तारित बैठक सम्पन्न

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
बझाङ : बझाङमा नेकपा माओबादि केन्द्रको जिल्ला समन्वय समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । घरघरमा माओबादि जनजनमा माओबादि भन्ने मुलनारा सहित यहिँ भाद्र १६ गते देखि सुरु हुन गइरहेको माओवादी केन्द्रको तिन महिने जनतासँग माओवादि रुपान्तरण विशेष अभियान सफल पार्न बिस्तारित बैठक सदरमुकाम चैनपुरमा सञ्चालन गरिएको हो । माओवादी केन्द्र देशव्यापिरुपमा हुन गइरहेको विशेष अभियान सफल पार्न अहिले जिल्लामा विभिन्न कार्यक्रम गरिरहेको छ । जसअन्र्तगत भदौ १२ गते गाउँपालिका र १४ गते वडास्तरमा जनता र पार्टिका कार्यकर्ताहरुलाई सक्रिय बनाउन प्रशिक्षण गरिने नेकपा माओवादि केन्द्र छविसपाथिभेरा गाउँपालिका सचिव लाल बहादुर थापाले जानकारी दिनुभयो । आजको बैठकबाट तीन महिने अभियानको लागि जिम्मेवारी र नेता कार्यकर्ताको कार्य विभाजन गरिएको छ । पार्टिले केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र यस अघि नै तय गरिसकेको छ भने जि...
सुदूरपश्चिम सेती प्रादेशिक अस्पताल को आकस्मिक कक्षमा एकै सैयाम २भन्दा बढी बिरामी

सुदूरपश्चिम सेती प्रादेशिक अस्पताल को आकस्मिक कक्षमा एकै सैयाम २भन्दा बढी बिरामी

कैलाली, सुदूरपश्चिम, स्वास्थ्य
सुदूरपश्चिम को एक मात्र प्रादेशिक अस्पताल सेती प्रादेशिक अस्पताल को आकस्मिक कक्षमा एक शैयामा तीन जना बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता छ। शैया नपाएर बिरामीहरुलाई बेन्च तथा एकै शैया मा २/३ जना गरेर राख्ने गरेको पाइएको छ। आकस्मिक कक्ष सानो हुँदा बिरामीहरुको उपचार मा एक बिरामी ले गर्दा अर्को बिरामी पनि प्रभावित हुने गरेको छ। बिरामीले उपचार समयमा नपाउने गुनासो गर्ने गरेका छन् भने सरकारी डाक्टर हरुले ठूला जटिल बिरामी भएका बिरामीहरुलाई अपरेसन गर्नको लागि १ महिना देखि एक वर्ष को पनि समय दिने गरेको खुलेको छ । साथै अस्पताल मा कार्यरत डाक्टर हरु सरकारी सेवा भन्दा निजी अस्पताल मा बढी केन्द्रित भएको र बिरामी हरुलाई पनि निजि अस्पताल मा जान बाध्य गराउने गरेको एक जना बिरामी का आफ्नतले बताए । सेती प्रादेशिक अस्पताल आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको संख्या पनि न्यून छ। अस्पतालको जनशक्ति विकास ग...
पाएनन् प्रमुख अतिथि आएनन् साँसद

पाएनन् प्रमुख अतिथि आएनन् साँसद

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
उत्तमकुमार थापा,बझाङ : जिल्ला समन्वय समिति बझाङमा ८/९ गते सम्म जिल्ला समन्वय समिति बझाङकाे सातौं जिल्ला समिक्षा गाेष्ठी सञ्चालन भएको थियाे । जिल्ला समन्वय समिति बझाङले आयाेजना गरेको समिक्षा गाेष्ठी समन्वय समितिकाे सभाहलमा सञ्चालनमा थियाे । चारैतिरबाट सदरमुकाम चैनपुरमा जनप्रतिनिधिहरु आफ्नो प्रगति विवरण र आगामी दिनमा बिकास बारे समिक्षा गर्न उपस्थिति रहेका थिए । तर विडम्बना जिल्लामा १० वटा गाउँपालीका र २ वटा नगरपालिका गरि जम्मा १२ वटा स्थानीयतहहरु रहेका छन । प्रत्येक स्थानीयतह बाट मेयर, उपमेयर ,अध्यक्ष, उपाध्यक्ष सहित प्रमुख प्रशासकीय अधिकृत र विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी तथा प्रतिनिधि सहित सराेकारवाला समन्वयकाे सभाहलमा यहीँ ८ गते हल उपस्थितिहरुले घचाघच भरिपूर्ण देखिन्थ्यो । भरिपुर्ण सभाहलमा कार्यक्रम भनेको समय भन्दा ३ घण्टा ढिला सञ्चालन भयाे । जब सञ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज