Advertisement

सुदूरपश्चिम सेती प्रादेशिक अस्पताल को आकस्मिक कक्षमा एकै सैयाम २भन्दा बढी बिरामी

Advertisement

सुदूरपश्चिम को एक मात्र प्रादेशिक अस्पताल सेती प्रादेशिक अस्पताल को आकस्मिक कक्षमा एक शैयामा तीन जना बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता छ। शैया नपाएर बिरामीहरुलाई बेन्च तथा एकै शैया मा २/३ जना गरेर राख्ने गरेको पाइएको छ। आकस्मिक कक्ष सानो हुँदा बिरामीहरुको उपचार मा एक बिरामी ले गर्दा अर्को बिरामी पनि प्रभावित हुने गरेको छ।

बिरामीले उपचार समयमा नपाउने गुनासो गर्ने गरेका छन् भने सरकारी डाक्टर हरुले ठूला जटिल बिरामी भएका बिरामीहरुलाई अपरेसन गर्नको लागि १ महिना देखि एक वर्ष को पनि समय दिने गरेको खुलेको छ । साथै अस्पताल मा कार्यरत डाक्टर हरु सरकारी सेवा भन्दा निजी अस्पताल मा बढी केन्द्रित भएको र बिरामी हरुलाई पनि निजि अस्पताल मा जान बाध्य गराउने गरेको एक जना बिरामी का आफ्नतले बताए ।

सेती प्रादेशिक अस्पताल आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको संख्या पनि न्यून छ। अस्पतालको जनशक्ति विकास गर्न प्रदेश सरकारले नसकेको सेतीको प्रादेशिक अस्पताल को नाजुक अवस्थाले प्रष्ट पारेको छ।

प्रदेश कै नमुना अस्पताल हुनुपर्ने ठाउमा सेती प्रादेशिक अस्पताल एक जिल्ला अस्पताल सरह पनि नभएको जस्तो देखिन्छ । पटक पटक विवाद मा आउने गरेको सेती प्रादेशिक अस्पताल को अवस्था भने कहिले चित्त बुझिदो भएन ।

अस्पताल को कम्पाउन्ड जतातै फोहोर हुन्छ अनि अस्पताल का वार्ड हरु पनि उस्तै फोहोर र गन्हाउने छन । अस्पताल भित्र को शौचालय को अवस्था हेर्दा त झन उपचार गर्न गएका बिरामी ले त राम्रो सेवा सुविधा पाउदैन तर बिरामी कुर्न गएका मान्छे पनि उल्टै बिरामी भएर आउने पर्ने स्थिति भएको एक जना बिरामी कुरुवाले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङ भीरबाट लड्दा एक किशोरीको मृत्यु

बझाङ भीरबाट लड्दा एक किशोरीको मृत्यु

बझाङ- बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्युु भएको छ ।जिल्लाको बुंगल नगरपालिका-२ मलेराकी १७ वर्षीया डम्मरा धामी भीरबाट लडेर मृत्यु ...
बझाङमा आज साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सवारी आवागमन बन्द

बझाङमा आज साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सवारी आवागमन बन्द

बझाङ- बझाङमा रातिकाे समयमा सवारी साधन आवागमन बन्द  गरिएकाे छ । अविरल वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशास...
कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

धनगढी- कञ्चनपुरमा च्याउ टिप्न भन्दै जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित दशरथ टोलका त...
डोटीका प्रथम पत्रकार तथा वरिष्ठ साहित्यकार धनबहादुर मल्लको निधन

डोटीका प्रथम पत्रकार तथा वरिष्ठ साहित्यकार धनबहादुर मल्लको निधन

डोटी- डोटीका प्रथम पत्रकार, वरिष्ठ साहित्यकार, मूर्तिकार तथा पूर्व शिक्षक धनबहादुर मल्लको निधन भएको छ। दिपायल सिलगढी नगरपालिका-६, ...
बझाङको चैनपुरबाट जुवा खेल्दै गरेका ९ जना पक्राउ, ५३ हजार ९९० रुपैयाँ नगद बरामद

बझाङको चैनपुरबाट जुवा खेल्दै गरेका ९ जना पक्राउ, ५३ हजार ९९० रुपैयाँ नगद बरामद

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुरस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रह...
धादिङमा राति सवारी सञ्चालनमा रोक, बाढी–पहिरोको जोखिमपछि प्रशासनको निर्णय

धादिङमा राति सवारी सञ्चालनमा रोक, बाढी–पहिरोको जोखिमपछि प्रशासनको निर्णय

काठमाडौँ- बाढी, पहिरो तथा सडक अवरोधको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार राति अत्यावश्यक बाहेकका स...
गौरीफन्टा सीमानाकामा रुख ढल्यो, बझाङका अटोरिक्सा चालक गम्भीर घाइते

गौरीफन्टा सीमानाकामा रुख ढल्यो, बझाङका अटोरिक्सा चालक गम्भीर घाइते

धनगढी- नेपाली-भारतीय सीमानाका गौरीफन्टामा रुख ढल्दा एक नेपाली अटोरिक्सा चालक गम्भीर घाइते भएका छन्। आइतबार बिहान गौरीफन्टास्थित क्...
दार्चुलामा अति भारी वर्षाको चेतावनी, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

दार्चुलामा अति भारी वर्षाको चेतावनी, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

दार्चुला- जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २ र ३ गते सम्भावित अति भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज