Advertisement

हाम्रो बारेमा

धनगढीका ४ वडामा ‘एकीकृत मोबाइल एप’ सुरु

समाचार
धनगढी - धनगढीका चारवटा वडाहरुमा ‘एकीकृत मोबाइल एप’ सुरु भएको छ। जिआइजेटको सहयोगमा धनगढीका उपमहानगरपालका वडा नम्बर ३, ११, १६ र १८ मा एकीकृत मोबाइल एप सुरु भएको हो।  एपमा स्थानीय सरकारबाट सम्प्रेषित सम्पूर्ण सूचनाको जानकारी, घरबाटै नगरवासीले आफ्नो समस्या तथा गुनासो सिधै जनप्रतिनिधीसँग राख्ने, आफ्ना व्यक्तिगत कागजातहरु अपलोड गरी भण्डारण गर्न सक्ने जिआइजेटका जीवन श्रेष्ठले बताए। पालिकाले कुनै पनि समयमा जो कोहीको लागि कागजातहरूको डिजिटल प्रतिलिपि उपलब्ध गराउन सकिने र पालिकाका सम्पूर्ण वेबसाइटको विवरणका बोरेमा एकीकृत रूपमा जानकारी पाइने उनले बताए।  धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले पालिकालाई प्रविधिमैत्री बनाउन पहल भइरहेको बताइन्। उनले उपमहानगरबाट प्रवाह हुने सेवाका बारेमा सेवा ग्राहीले घरबाटै जानकारी लिन सक्ने व्यवस्था गर्न लागेको बत्ताइन्। उपप्रम...

बाघको आक्रमणबाट एक युवकको मृत्यु

समाचार
कैलाली - चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। राप्ती नगरपालिका-१, दुबीचौरका ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ।  आज बिहान ९ः४५ बजे बाघको आक्रमणबाट उनको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। उनी मकवानपुरको मनहरी गाउँपालिका-६, लोथरस्थित राप्ती दोभानमा घाँस काट्न गएका थिए। घाँस काटिरहेका वेला बाघले आक्रमण गरेको तिवारीले बताए।...
Combatting Antibiotic Resistance: A Pharmacist’s Perspective on World AMR Awareness Week 2023

Combatting Antibiotic Resistance: A Pharmacist’s Perspective on World AMR Awareness Week 2023

समाचार
World AMR Awareness Week (WAAW) from November 18 to 24. The theme for WAAW 2023 will remain "Preventing antimicrobial resistance together", as in 2022 whereas is a critical period for global reflection on the escalating threat of antibiotic resistance. In addition to delving into the history of antibiotics and the evolution of resistance, it is imperative to examine the current impact of AMR, forecast its effects in 2050, and explore the specific measures taken by countries such as Nepal in the battle against this silent pandemic. Current Landscape of Antibiotic Resistance: Discovery of antibiotics revolutionized medicine, providing effective treatments for bacterial infections and saving countless lives. In 1928, Sir Alexander Fleming's discovery of penicillin marked the b...

नेपाली सेनामा ३ हजार ४ सय १३ दरबन्दीमा आवेदन माग

समाचार
कैलाली - नेपाली सेनाले तीन हजार चार सय १३ पदका लागि आवेदन माग गरेको छ ।  सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले आज सूचना निकालेर सैन्य तथा विभिन्न ट्रेडका फ्लोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो । सैन्य पदमा ३ हजार र सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरिएको नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले जनाएको छ। खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् । ट्रेडका फ्लोअर्स पदहरूको हकमा उम्मेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भइ दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त आजदेखि आउँदो पुस ७ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकि...

बैतडीमा जीप दुर्घटना : तीन जना घाइते

समाचार
कैलाली - बैतडीमा जन्ती बोकेको जीप दुर्घटना भएको छ।  शुक्रबार बिहान जिल्लाको सुनर्या गाउँपालिका-२ स्यागैरमा जीप दुर्घटना भएको हो। जिल्ला सदरमुकाम बैतडीको दशरथचन्द नगरपालिका – १ श्रीखण्डबाट सुर्नया गाउँपालिका दुईमा पर्ने पत्तालभुमेस्वर आउदै गरेको से.१ ज ६८७ नम्बरको गाडी सडकमा पल्टीएको स्थानीय एनआरएन अवस्थीले जानकारी दिए। दुर्घटनामा परी तीन जना जन्ती समान्य घाइते भएका छन्।...

वडाध्यक्षलाई साढे चार महिना कैद सजाय

समाचार
कैलाली - जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुर गरेको आरोपमा पोखरा महानगरपालिका– २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई अदालतले कैद र जरिवाना सुनाएको छ ।  कास्की जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बिहीबार वडाध्यक्ष अधिकारीलाई चार महिना १५ दिन कैद, ७५ हजार रुपैयाँ जरिवानासँगै पीडित वडासदस्यलाई १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो ।  अदालतका सूचना अधिकारी सुरज अधिकारीले पीडितको मागदाबी पुगेपछि सोहीअनुसार फैसला भएको बताए ।  जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को दफा ७ को १ (क) मा भएको व्यवस्थाअनुसार अधिकारीलाई सजाय सुनाइएको उनले बताए ।  दफा ७ को १ (क) मा दफा ४ का उपदफा २, ३, ४, ५, ६ वा ७ बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।...

त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई दुई वर्ष कैद सजाय

समाचार
काठमाडौं - त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको सांघातिक आक्रमण गर्ने ६ जनालाई जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले सो फैसला गरेको हो। उपप्राध्यापक चलाउनेमाथि २० असोज ०७७ मा सांघातिक आक्रमण भएको थियो। कांग्रेसनिकट विद्यार्थी नेताहरू योगेन्द्र रावल, हरि आचार्यलगायतले योजनाबद्ध आक्रमण गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा सातजनाविरुद्ध मुद्दा परेको थियो। प्रतिवादीमध्ये दीपक ओझालाई अदालतले सफाइ दिएको छ। साथै, उपप्राध्यापक चलाउनेलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति दिनसमेत अदालतले भनेको छ।...

डडेल्धुराको एक पालिकामा भोलि बिदा

समाचार
धनगढी -  डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले शुक्रवार (भोलि) स्थानीय बिदा दिएको छ।  गन्यापधुरा गाउँपालिका वडा नम्बर–२ बडाल गणेशपुरमा रहेको लाटागन्याप मन्दिरमा लाग्ने बडाल जातको अवसरमा बिदा दिइएको गाउँपालिकाले जनाएको छ। लाटागन्याप मन्दिरमा कार्तिक शुक्ल दशमीको राति रतेडी र एकादशीको दिन मेला लाग्ने गर्दछ।  लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल जातमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ।  मेला व्यवस्थापन समितिले मेला अवधिभर जुवातास, मदिरा पूर्णरुपमा बन्द गरिएको जनाएको छ।...

दार्चुलामा जीप दुर्घटना : ६ जना घाइते

समाचार
कैलाली - दार्चुलाको दल्लेख सडकखण्डको काटै खोलामा जीप दुर्घटना भएको छ। आज बिहान काटै खोलामा जीप दुर्घटना भएको हो। जिल्ला सदरमुकाम खलंगाबाट काटैतर्फ गइरहेको ना १ ज ३१०४ नम्बरको जीप महाकाली नगरपालिका–३ काटैस्थित खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जीप दुर्घटना हुँदा जीपमा सवार ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। घाइते हुनेमा महाकाली नगरपालिका- ५ मोहती बस्ने वर्ष ३३ कि रमिता भट्ट, महाकाली नगरपालिका काटै बस्ने वर्ष ७२ कि विरादेबी भट्ट, महाकाली नगरपालिका बुडिचौरा बस्ने वर्ष ६८ कि मानमतिदेवी बडू सामान्य घाइते भएको उनको भनाइ छ। त्यस्तै, महाकाली नगरपालिका-४ बस्ने वर्ष ३५ कि यसोदा अवस्थी, महाकाली नगरपालिका-२ बुडीचौरा बस्ने वर्ष ७० कि उजलीदेवी फराल, र महाकाली नगरपालिका-२ र झुस्कु बस्ने ...

कञ्चनपुरका एक शिक्षकको मृत्यु

समाचार
कैलाली - कञ्चनपुरमा कुर्सीबाट लडेर गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ। बेलडाँडी गाउँपालिका–५ मा रहेको गणेश माध्यमिक विद्यालयका शिक्षक शंकर चिमाडीको आज (विहिबार) मृत्यु भएको हो। विद्यालयमा पढाउने बेला उनी कुर्सीबाट लडेर गम्भीर घाइते भएका थिए। ४ दिनदेखि अचेत अवस्थामा रहेका उनको नवजिवन अस्पताल धनगढीमा उपचार भइरहेको थियो।  ४ गते स्कुलमा कुर्सीमा बसेका बेला कुर्सीबाट लडेर टाउकोमा चोट लागेको थियो। आज विहान ६ बजेतिर उनको मृत्यु भएको छ।...

बल्खु क्षेत्रमा अश्रुग्यास र पानीको फोहरा प्रहार

समाचार
काठमाडौं - काठमाडौँको बल्खुमा दुर्गा प्रसाईँ समूह र प्रहरीबिच झडप भएको छ । प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरू निषेधित क्षेत्र कालीमाटीतर्फ जान थालेपछि झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको छ । बल्खु क्षेत्रमा प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खाजेपछि सुरक्षा निकायले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेपछि भिड तितरवितर भएको थियो । सुरक्षाकर्मीले प्रदर्शनकारीलाई निषेधित क्षेत्र प्रवेशमा रोक लगाएको छ । अहिले सुरक्षाकर्मीले कलंकीदेखि सानेपासम्मको सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको छ ।...
सबैभन्दा धेरै कर तिर्ने १६ करदाता सम्मानित

सबैभन्दा धेरै कर तिर्ने १६ करदाता सम्मानित

समाचार
सरकारले सबैभन्दा धेरै कर तिर्ने १६ बिधाका करदातालाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवस २०८० समापनका अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले उत्कृष्ट करदातालाई सम्मान गरेका हुन्। आन्तरिक राजस्व कार्यालयले बिहीवार आयोजना गरेको कार्यक्रममा व्यक्तिगततर्फ धेरै करतिर्नेदेखि संस्थागत रुपमा कर तिर्ने सम्मानित भएका छन्। सर्वाधिक कर तिरेर सम्मानति हुने करदाताहरुमा व्यक्तिगत अन्तर्गत सबैभन्दा धेरै आयकर तिर्ने विजयकुमार शाह छन् भने संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) रहेको छ। निर्यात कम्पनीमा डाबर नेपाल प्रालि, विषेश उद्योग  एसियन पेन्ट्स, कृषि एवम् पशुजन्य  उद्योगमा ओबिसी फुड्स प्राली रहेका छन्। त्यसैगरी, वित्तीय संस्थातर्फ धेरै आयकर तिर्नेमा सहकारी तथा लघुवित्त विधाबाट छिमेक लघुवित्त, बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएम...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज