Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
हाम्रो बारेमा - Page 191 of 375 - कामनाटुडे
Advertisement

हाम्रो बारेमा

साईपालमा सडक मुख्य हाे – उपाध्यक्ष तामाङ

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ :अहिलेसम्म  बझाङको साईपाल  गाउँपालिकामा सडक छैन । सडक मात्र हैन धेरै कुराले बञ्चित दुर्गमकाे पालीका पछिल्लो समयमा बिकासकाे लयमा यात्रा गर्दै आएको देखिन्छ । सुदुरपश्चिमकाे दुर्गम मात्र हैन बझाङकै बिकट साइपालमा सडक पुगाउन स्थानीय सरकार निरन्तर लागिपरेकाे छ । स्थानीय सरकार साईपालमा पाँच वटा वडाहरु रहेका छन । एक वडा बाट अर्को वडा पुग्न दिनभर हिड्नु पर्छ । अत्यन्तै दुख खेपिरहेका साईपालबासिलाई छिटोभन्दा छिटो सडक पुगाएर सवारीसाधन पुगाउने क्षेणमा जनप्रतिनिधि कर्मचारीहरु लागिपरेको लेखापाल पवन भट्टराईले बताए । बिकास निर्माणका क्रममा अध्यक्ष मानविर बाेहरा र उपाध्यक्ष डाेल्मा तामाङ निरन्तर बिकासका काममा लागिपरेको भट्टराईकाे भनाइ छ । नेटवर्कले काम नगर्ने पालिका साईपाल हाे । पछिल्लो समय सरकारकाे पहलमा केही ठाउँमा अलिकति काम गरिरहेको देखिन्छ । तर गाउँपालीकाकाे काम भने,नेटवर्क नभएको कार...
साईपालको बिकासमा खटेका छाैँ – प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जाेशी

साईपालको बिकासमा खटेका छाैँ – प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जाेशी

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदुरपश्चिमकाे बिकट बझाङकाे पनि उच्च दुर्गम गाउँपालीका साईपाल गाउँपालीका बिकासकाे केन्द्रमा पुग्दै आएको छ । स्थानीय सरकार सञ्चालन पछि खानेपानी शिक्षा स्वास्थ्य सहितका बिकासका कामहरु अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जाेशीले बताए । दुर्गम भएको कारण धेरै कठिनाइ छन । ११ देखि १२ हजार रुपैया सम्म एक कट्ठा सिमेन्ट पुग्छ भने ५०/६० हजार बिचमा एक कुण्डलल सरियाँ पुग्ने गरेको पाईन्छ । अझै पनि स्थानीय सरकार जनताको बिकास गाउँघरकाे समृद्धिमा निरन्तर लागिपरेको हाकिम राधाकृष्ण जाेशीकाे भनाइ छ । पछिल्लो समयमा स्थानीय सरकारले महिला हरुकालागी पाठेघर सम्वन्धि उपचार,शिविर,स्वास्थ्य शिविर,विद्यालय सुधार कार्यक्रम स्वास्थ्यकाे लागि काडामा ठुलाे अस्पताल भवन निर्माण जस्ता बिकासका काम भईरहेकाे छन । दुर्गम स्थानीय सरकार भएता पनि धेरै कठिनाईका बिच काम गर्नु परेको लामाे अनुभव छ । हिडेर ३/४ दिन...
स्टार स्पोर्ट्सबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने

स्टार स्पोर्ट्सबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो । क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका हुन् । ८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । यस्तै नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकमा सिद्धार्थ बैँक रहेको छ । क्यानले शुक्रबार एक कार्यकम आयोजना गर्दै सिद्धार्थ बैक टाईटल स्पोनसर रहेको जनाएको छ । क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैँक टाइटल स्पोनसर रहेको जानकारी दिए ।...
NPL : किड्नी बेचेर iphone किन्ने सोचमा क्यान

NPL : किड्नी बेचेर iphone किन्ने सोचमा क्यान

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
खेल क्षेत्रमा प्रसारण अधिकार किनेर प्रतियोगिता ब्रोडकास्ट गरिनुपर्ने हो । यसले आयोजकलाई मात्र नभएर विज्ञापनदाताहरुलाई र मिडियालाई पनि प्रोफेसनल बनाउन मद्दत गर्छ । तर ठूलो धनराशि खर्च गरेर भारतीय टिभि च्यानल Star लाई ब्रोडकास्ट गर्न दिनु भनेको किड्नी बेचेर iphone किन्नु जस्तै मात्र हो । क्षणिक मनोरन्जन र आत्मसन्तुष्टिको लागि सुन्दर फोटोहरु र सुन्दर भिडियोहरु त देखिएला तर त्यसले नेपाली क्रिकेटको स्वास्थ्यलाई भने ठूलो हानि गर्नेछ । कार्यक्रम Production को लागि छुट्टै कम्पनी र ब्रोडकास्टको लागि Star भन्ने अहिलेको मीडिया रिपोर्टहरू जस्तै हो भने झन् यो त घरमा आगो लगाएर आगो तापेको जस्तो मात्र हुनेछ । Production गरिएको उक्त प्रतियोगितालाई नेपाली ब्रोडकास्टरहरुले त झन् पैसा तिरेर नै खरिद गर्न तयार हुनेछन् जसले गर्दा आर्थिक नोक्सानी होइन आर्थिक लाभको स्थितिमा क्यान पुग्नेछ । मुख्य कुरा दर्शकल...
यी प्रदेशका केही स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना

यी प्रदेशका केही स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना

समाचार
२८ कात्तिक, काठमाडौँ । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । विभागका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको जनाउँदै विभागले ती स्थानमा कृषि, स्वास्थ्य, पर्यट...
राष्ट्रिय स्वतन्त्र पार्टीले गुमाउँदै गएको अवसर

राष्ट्रिय स्वतन्त्र पार्टीले गुमाउँदै गएको अवसर

अन्तर्राष्ट्रिय
सत्ता परिवर्तन भएसँगै नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी, त्यसमा पनि रवि लामिछानेप्रति बढि नै आक्रामक भएकै हो । कहाँ अलिक कमजोर भेटिन्छ, त्यहिँ प्रहार गर्ने भन्ने सोचले नै कांग्रेसका नेताहरूले रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेप्रति व्यवहार गरेका नै हुन् । कांग्रेस नेता धनराज गुरूङप्रति कांग्रेसले देखाएको व्यवहार होस् वा सरकार बन्ने बित्तिकै आफ्नै सांसद सुनिल शर्मामाथि नक्कली सर्टिफिकेटको अनुसन्धान खारेज गर्ने होस्, कांग्रेसले उठाएको रवि लामिछानेविरूद्धको आवाज विधिको शासनका लागि नभएर प्रतिशोधपुर्ण चलाखीमात्र हो भन्ने पुष्टि हुन्छ । यति कुरा बुझ्न धेरै गहिरो राजनीतिक ज्ञान चाहिदैन । केवल राजनीतिक श्रृंखलाहरू हेरे पुग्छ । तर आफ्नो पार्टी सभापतिमाथि भएको प्रहारको प्रतिक्रिया दिने कुरामा भने रास्वपाले अवसर गुमाएको छ । रास्वपाले सुशासन, पारदर्शीता र लोकतन्त्रको दुहाइ दिइरहेको थि...
मनाङेलाई आजै अदालत उपस्थित गराएर कारागार चलान गरिने

मनाङेलाई आजै अदालत उपस्थित गराएर कारागार चलान गरिने

ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई आजै अदालतमा उपस्थित गराइने भएको छ । अदालतमा उपस्थित गराएपछि कारागार चलान गरिने छ । काठमाडौं सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट उनलाई सीआईबीको टोलीले आज बिहान पक्राउ गरेको थियो । सीआईबी प्रमुख दीपक थापाले मनाङेलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर कारागार चलान गर्ने बताए । मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।...
व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुँदै अछामको चौरपाटीका किसान

व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुँदै अछामको चौरपाटीका किसान

अछाम, ताजा अपडेट, दैनिक, समाचार, सुदूरपश्चिम
चौरपाटी गाउँपालिकाका विभिन्न टोलमा पिउनलाई समेत पानी हुँदैन। त्यस कारण तरकारी लगायतका खेती गर्न किसानहरू समस्या झेलिरहेका छन्। पहिलो चरणमा गाउँपालिकाका वडा नम्बर १ र २ का किसानहरूलाई कृषि खेतीका लागि टनेल हस्तान्तरण गरेको छ। मालिका विकास संघका जलवायु मैत्री गाउँ परियोजना अधिकृत जनक कठरियाले वडा नम्बर १ र २ का ९० जना कृषकलाई टनेल वितरण गरिएको जानकारी दिए। उनले वडा नम्बर १ का ११ वटा समूहका ५५ जना सदस्य र वडा नम्बर २ का ७ वटा समूहका ३५ जना सदस्यलाई तरकारी खेतीका लागि टनेल वितरण गरिएको बताए। उनका अनुसार एक समूहका पाँच जना सदस्यलाई टनेल हस्तान्तरण गरिएको हो। यस्तै पानीको समस्या भएको ठाउँमा थोपा सिचाईका लागि ड्रम र पाइप सहयोग गरिएको छ। जलवायु परिवर्तनका कारण उत्पादन घटिरहेको भन्दै सो परियोजनामार्फत किसानलाई विभिन्न सहयोग गरिँदै आएको छ। यो परियोजनाले जलवायुमैत्री अनुकलन कृषि प्रविधि अपनाएर कृषक...
आज दिउँसो १२ बजेसम्म उद्योगको लाइन जोड्न सरकारको निर्देशन, ‘साढे ६ अर्ब बक्यौता अन्योलमा’

आज दिउँसो १२ बजेसम्म उद्योगको लाइन जोड्न सरकारको निर्देशन, ‘साढे ६ अर्ब बक्यौता अन्योलमा’

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
तस्बिर : रासस काठमाण्डौ – सरकारले उद्योगमा काटिएको बिजुली आज सोमवार दिउँसो १२ बजेसम्म जोड्न निर्देशन दिएको छ । हिजो आइतवार बेलुका बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्योगमा बिजुलीको लाइन काटिँदा उत्पादन ठप्प भएर माग र आपूर्तिको शृङ्खला नै बन्द हुने र बेरोजगारी बढ्ने भन्दै तत्कालै लाइन जोड्ने निर्णय गरेको हो । यसअघि विद्युत नियमन आयोगले कात्तिकको १४ गते विद्युत प्राधिकरणलाई पत्र पठाएर पहिलो किस्ताको बक्यौता नतिरेसम्म लाइन नजोड्न निर्देशन दिएको थियो । प्राधिकरणले पनि ५६ किस्तामा रकम बुझाउन सक्नेगरी लचक व्यवस्था ल्याएको थियो । केही उद्योगले किस्ताबन्दीमा रकम बुझाउन शुरु गरेका छन् । तर, सरकारले भने बक्यौताको टुङ्गो नभइकनै आज १२ बजेभित्र लाइन जोड्नुपर्ने निर्णय गरेपछि ट्रंक र डेडिकेटेड फिडरको प्रयोगवापत उठाउनुपर्ने साढे ६ अर्ब रुपैयाँ फेरि अन्योलमा परेको छ । लाइन जोड्ने  मन्त...
राष्ट्रीय संगीतकर्मि सघं भारतको पहिलो साधारणसभा सम्पन्न

राष्ट्रीय संगीतकर्मि सघं भारतको पहिलो साधारणसभा सम्पन्न

ताजा अपडेट
बेंगलोर- राष्ट्रिय संगीत कर्मी संघ भारत प्रवासको केन्द्रीय कमिटीको पहिलो साधारण सभा सम्पन्न भयको छ। राष्ट्रीय संगित कर्मि संघ भारत का अध्यक्ष अबिनाश थापाको अध्यक्षता मा सुरु भयको कार्यक्रम मा राष्ट्रीय संगीत कर्मि संघ सुदरपश्चिम प्रदेश समिति का अध्यक्ष निल गगन सिंह प्रमुख अतिथि रहनु भयको थियो। उपाध्यक्ष गुणाकार पनेरु अतिथि रहनु भयको थियो भने राष्ट्रीय संगितकर्मि संघ भारत प्रवासका सम्पूर्ण सदस्यहरुको उपस्थिति मा नयाँ कार्यसमिति गठन गरियको छ। राष्ट्रिय संगीतकर्मी सघं भारत प्रवास नवगठित कार्यसमिति । १ )अध्यक्ष: श्री जनकराज ढुङ्गाना २ )वरिष्ठ उपाध्यक्ष: श्री वीर बहादुर बोहरा ३)प्रथम उपाध्यक्ष :श्री करण साउँद ४ )द्वितीय उपाध्यक्ष :श्री जीवन परियार ५ )तृतीय उपाध्यक्ष :श्री हर्क आउजी ६)महिला उपाध्यक्ष : बिना बजगाई ७)महासचिव : श्री जनकराज अवस्थी ८ )उपमहासचिव :श्री राजेन्...
कालीकोटमा बोलेरो दुर्घटना हुँदा १० जनाको मृत्यु, १० घाइते

कालीकोटमा बोलेरो दुर्घटना हुँदा १० जनाको मृत्यु, १० घाइते

Breaking News 1, कालिकोट, ताजा अपडेट
कालीकोटको पलाता गाउँपालिका-३ राडूनेटामा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।  गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बाँकी १० जना घाइते छन् । पलाताको थिर्पूबाट २० जना यात्रु बोकेर गएको बोलेरो आइतबार दिउँसो साढे दुई बजे दुर्घटना भएको थियो । गाडी सडकबाट ५०० मिटर तल खसेको छ। उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।...
अब कार्यकारी राष्ट्रपतिको मुद्दा लिएर सडकमा उत्रिन्छौँ : अध्यक्ष दाहाल

अब कार्यकारी राष्ट्रपतिको मुद्दा लिएर सडकमा उत्रिन्छौँ : अध्यक्ष दाहाल

Breaking News 1
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अब कार्यकारी राष्ट्रपतिको मागसहित सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार मकवानपुरको थाहा नगरपालिकामा वाईसीएलको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले नयाँ आन्दोलनको संकेत गरे। कांग्रेस–एमाले गठबन्धनको सरकार गठनसँगै प्रतिपक्षी बेञ्जमा पुगेका दाहाल पछिल्ला चार महिनायता निरन्तर सडक आन्दोलनको चेतावनी दिँदै आएका छन् । उनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमाथि पनि कडा प्रहार गरे । आफ्नो नेतृत्वको पूर्वसरकारले विचौलिया, दलाल र पुँजीपतिको सेटिङ भत्काएपछि आत्तिएका व्यक्तिहरूले एमाले र कांग्रेस नेतृत्वलाई भेटेर सरकार फेर्न दबाब दिएको र बिचौलियाहरूले नै यो सरकार निर्माण गरिदिएको आरोप समेत लगाए। ‘यो सरकार जनताको सरकार होइन । हामीले सुशासन र भ्रष्टाचारीलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि बिचौलियाले बनाइदिएको...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज