Advertisement

राष्ट्रीय संगीतकर्मि सघं भारतको पहिलो साधारणसभा सम्पन्न

Advertisement

बेंगलोर- राष्ट्रिय संगीत कर्मी संघ भारत प्रवासको केन्द्रीय कमिटीको पहिलो साधारण सभा सम्पन्न भयको छ। राष्ट्रीय संगित कर्मि संघ भारत का अध्यक्ष अबिनाश थापाको अध्यक्षता मा सुरु भयको कार्यक्रम मा राष्ट्रीय संगीत कर्मि संघ सुदरपश्चिम प्रदेश समिति का अध्यक्ष निल गगन सिंह प्रमुख अतिथि रहनु भयको थियो। उपाध्यक्ष गुणाकार पनेरु अतिथि रहनु भयको थियो भने राष्ट्रीय संगितकर्मि संघ भारत प्रवासका सम्पूर्ण सदस्यहरुको उपस्थिति मा नयाँ कार्यसमिति गठन गरियको छ।

राष्ट्रिय संगीतकर्मी सघं भारत प्रवास नवगठित कार्यसमिति ।
१ )अध्यक्ष: श्री जनकराज ढुङ्गाना
२ )वरिष्ठ उपाध्यक्ष: श्री वीर बहादुर बोहरा
३)प्रथम उपाध्यक्ष :श्री करण साउँद
४ )द्वितीय उपाध्यक्ष :श्री जीवन परियार
५ )तृतीय उपाध्यक्ष :श्री हर्क आउजी
६)महिला उपाध्यक्ष : बिना बजगाई
७)महासचिव : श्री जनकराज अवस्थी
८ )उपमहासचिव :श्री राजेन्द्र बिष्ट
९)सचिव : श्री टेकराज आचार्य
१० )सह सचिव: करन जोशि
११ )प्रवक्ता : श्री रामप्रसाद जैसी (राजेश)
१२ )प्रवक्ता : देबेन्द्र बिसि
१३ )कोषाध्यक्ष : श्री रतन राज सेजुवाल
१४ )सहकोषाध्यक्ष .श्रीचुम्बक राज रेग्मी
१५)महिला संयोजक :-हिरा हरिश बम

सल्लाहकार समिति

१ )सल्लाहकार संयोजक :श्री खगेन्द्र बजगाई
२)उपसयोजक :-लीलाधर कपाडि
३) सल्लाकार सदस्य:- तारामान साउद टिमाल
४)सल्लाहकार सदस्य :- शिबराज भण्डारी।
५)सल्लाहकार सदस्य :श्री केशवराज धमाला
६)सल्लाहकार सदस्य :श्री लालबहादुर नागरी
७ )सल्लाहकार सदस्य :आर शक्तिकुँवर
प्रचार प्रसार समिती
१.पत्रकार लोकेन्द्र ब.शाही
२.पत्रकार टेक ब.आउजी

सदस्यहरु

१.अर्जुन बि.क
२.बबल कार्की
३.बहादुर बिक
४.दिपक साउद
५. हिरा सिंह खड्का
६.पदम धामि
७.धन ब डबरोला
८.भुवन नेपाली
९.मोहन बम
१0. महेश हातिकोटा
११.बिरेन्द हमाल
१२.पुरन खड्का
१३.धर्बन्द्र गडतौला
१४.सरिता बिष्ट

राष्ट्रिय संगीतकर्मी सङ्घ भारत प्रवास केन्द्रीय कार्यसमितिका नवनियुक्त सम्पूर्ण पदाधिकारी ज्यू र सदस्यज्यूहरूलाई हार्दिक बधाई एवंम कार्यकाल सफलताको शुभकामना

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज