Advertisement

NPL : किड्नी बेचेर iphone किन्ने सोचमा क्यान

Advertisement

खेल क्षेत्रमा प्रसारण अधिकार किनेर प्रतियोगिता ब्रोडकास्ट गरिनुपर्ने हो । यसले आयोजकलाई मात्र नभएर विज्ञापनदाताहरुलाई र मिडियालाई पनि प्रोफेसनल बनाउन मद्दत गर्छ । तर ठूलो धनराशि खर्च गरेर भारतीय टिभि च्यानल Star लाई ब्रोडकास्ट गर्न दिनु भनेको किड्नी बेचेर iphone किन्नु जस्तै मात्र हो । क्षणिक मनोरन्जन र आत्मसन्तुष्टिको लागि सुन्दर फोटोहरु र सुन्दर भिडियोहरु त देखिएला तर त्यसले नेपाली क्रिकेटको स्वास्थ्यलाई भने ठूलो हानि गर्नेछ ।

कार्यक्रम Production को लागि छुट्टै कम्पनी र ब्रोडकास्टको लागि Star भन्ने अहिलेको मीडिया रिपोर्टहरू जस्तै हो भने झन् यो त घरमा आगो लगाएर आगो तापेको जस्तो मात्र हुनेछ । Production गरिएको उक्त प्रतियोगितालाई नेपाली ब्रोडकास्टरहरुले त झन् पैसा तिरेर नै खरिद गर्न तयार हुनेछन् जसले गर्दा आर्थिक नोक्सानी होइन आर्थिक लाभको स्थितिमा क्यान पुग्नेछ ।

मुख्य कुरा दर्शकले क्वालिटी खोजेका हुन् र क्यानले क्वालिटी मात्र दिए पुग्छ कुनै विदेशी च्यानल को आवश्यकता पर्दैन भन्ने हामीले महिला भलिवल र पछिल्लो साफ महिला फुटबल प्रतियोगिताहरूमा नेपाली दर्शकहरुको टिभि र YouTube को तथ्याङ्गले प्रस्ट हुन्छ ।

Star Network नै सबैकुरा हो भन्ने नै चेतना हो भने यहाँहरुलाई शुभकामना बाहेक केही दिन सकिएन । तर Star लाई दिने ठूलो रकम ग्रासरुट मा खर्च गर्ने हो भने तपाईंले बनाउँदै गर्नुभएको सुनको धाराबाट भविष्यमा उत्कृष्ट क्वालिटी को पानी आउनेछ । अन्यथा दुःख साथ भन्नुपर्छ, कृपया माफ गर्नुहोला तर प्रिय क्यान तपाईंहरुले बनाउँदै गर्नुभएको सुनको धारामा ढल बग्दैछ जुन राम्रो संकेत पक्कै होइन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज