Advertisement
Wednesday, July 9

Tag: #दामोदर भण्डारी

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले भने सुदूरपश्चिमको विकासबारे प्रधानमन्त्रीसँग गम्भीर छलफल भएको छ

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले भने सुदूरपश्चिमको विकासबारे प्रधानमन्त्रीसँग गम्भीर छलफल भएको छ

Breaking News 1, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशको विकासबारे प्रधानमन्त्रीसँग गम्भीर छलफल भएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीलेयस्तो बताएका हुन । उनलेे भने सुदूरपश्चिमको विकासका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद, मन्त्री र अन्य नेताहरु एक ठाउँमा उभिएको छौ । सरकारमा सहभागी मन्त्री, सांसद तथा नेताहरुले हालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेर सुदूरपश्चिमका महत्वपूर्ण विकास, निर्माणका योजनालाई गति दिन ध्यानाकर्षण गराइएको बताए । ‘सुदूरपश्चिमबाट सरकारमा सम्मेलित सबै मन्त्री, माननीय र यहाँ नेताहरुले प्रधानमन्त्री ज्यूलाई भेटेर प्रदेशको विकाससँग जोडिएका गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने, महाकाली करिडोर, खुटिया दिपायल फास्ट...
कैलाली पुगेर उधोग मन्त्री भण्डारीले भने’ सरकारी लक्ष पुरा गर्न जनतालाई अनुभुती हुने गरी काम गर्नुस

कैलाली पुगेर उधोग मन्त्री भण्डारीले भने’ सरकारी लक्ष पुरा गर्न जनतालाई अनुभुती हुने गरी काम गर्नुस

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, राजनीति
धनगढी: उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले जनतालाई अनुभुती हुने गरी काम गर्न कैलालीका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीमा आयोजित जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको बैठकलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले भन्सार कार्यालय, आन्तरिक राजश्व कार्यालय, खाद्य, ब्यवस्था तथा गुण नियन्त्रण, बाणिज्य तथा नापतौल लगायतका कार्यालयको प्रगती बारे असन्तुस्टी जनाउँदै सरकारी लक्ष र जनतालाई अनुभुती हुने खालले काम गर्न निर्देशन दिएका हुन् । बाणिज्य कार्यालय, खाद्य ब्यवस्था तथा गुण नियन्त्रण कार्यालय, भन्सार र आन्तरिक राजश्व कार्यालयका गतिबिधि बढेको पाइएन मन्त्री भण्डारीले अशन्तुस्टी पोख्दै भने “तपाइहरुको प्रगती पुरानै स्थितीमा छ भन्ने अहिलेको प्रस्तुतीले थाहा भएको छ, प्रगती बढाउनुस, कहाँ कसले समन्वय सहकार्य गर्ने हो गर्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज