बेंगलोरमा एक नेपाली बालिका बलत्कृत आरोपीत लाई सुधार गृहमा राख्ने -कामना टुडे
भारत-बेंगलोर मा एक नेपाली नाबालीकालाई भारतको उत्तर प्रदेश गोरखपुर जिल्ला स्थाई घर भयका करिब १४ बर्षका अरुण चौहान ले बलत्कार गरेको मेडिकल रिपोर्ट बाट पुष्टि भयको छ।
नेपाल अछाम जिल्ला रामारोशन गाउँ पालिका वाडा न ५ पातल गाउँ स्थाई घर भयका हाल रोजगारीको सिलसिलामा बेंगलोरको वरथुरमा बिगत तिन महिना देखि बस्दै आउनु भयका बुबा (नाम परिवर्तन) आमा (नाम परिवर्तन) कि तिन बर्षया छोरी( नाम परिवर्तन ) बलत्कृत भयकि बेंगलोरका समाज सेवि तथा समधाना समाज सेवा का अध्यक्ष सोनु साउदले बताएका छन
पिडित बालिका का आमा बुबा दुबै नजिकैको स्कूलमा काम गर्न गयको बेला बालिकालाई बल्तका गरेको छिमेकीले देखेपछि रङ्गेहात पक्राउ गरि बेंगलोरमा रहेका संघ-संगठ संग हार गुहार गरेका थिए।
वैदेती अस्पताल हवाइटफिल्ड मा बालीकाको स्वस्थ चेकजाच गरेको र अहिले भने बालिकाको अबस्था सामन्य रहेको प्रगतिशील नेपाली समाज अध्यक...












