यात्रुलाई धनगढीबाट पलिया लगेर अलपत्र पार्दै नेपाली बस समिती, सञ्चालक सम्पर्क बिहिन
धनगढी : कैलाली को अस्थायी राजधानी तथा सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमा बाट भारतको बेङ्ग्लोर शहर जानका लागि ल्याएका नागरिकलाई बस समितिले पलियामा अलपत्र पारेका छन । कार्तिक १३ गते बुधबार विभिन्न समिती मार्फत टिकट काटेर रोजगारको शिलशिलामा भारतको बेङ्ग्लोर जानका लागि जनही ३५०० भारतीय रुपैया तिरेर आएका नागरिकलाइ पलियामा अलपत्र पारेको हो ।
" कैलाली को घोडाघोडी नगरपालिका वार्ड न ६ घर भएका कल्पना बिक ले भने आफू सहित भाइलाई भारत लगेर जानको लागि १६ हजार ८ सय को ३ टिकेट काटेर आएको भए पनि समितिले अलपत्र पार्दा आफुले चिसो आकासमा रात बिताउन परेको बताएका छन ।
धनगढीका विभिन्न बस समितिले आफ्ना मान्छे मार्फत करिब ३ सय देखि ४ सय सम्मका नागरिकलाइ पलियामा अलपत्र पारेको हो "उनले बताएका हुन । आफुले अछाम होटलको भित्र रहेर बस काउन्टर चलाए टिकट काटिरहेको श्री केदार टुर एण्ड ट्रावल्स मार्फत ३५०० भारतिया ...












