Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
विश्वसनीय विपक्षीविनै क्याम्बोडियामा आम निर्वाचन

विश्वसनीय विपक्षीविनै क्याम्बोडियामा आम निर्वाचन

अन्तरबार्ता, अन्तर्राष्ट्रिय, पर्यटन, ब्यापार, मनोरञ्जन, मुख्य समाचार, सूचना प्रविधि
क्याम्बोडियामा लामो समयदेखि शासन गरिरहेका नेताले आफ्नो दलको शासन विस्तार गर्न सहज पार्ने जस्तो देखिएको आम निर्वाचनको मतदान जारी छ। त्यहाँ सत्ताधारी दलविरुद्ध कुनै गम्भीर प्रतिपक्ष चुनावमा मैदानमा छैन। राजधानी प्नोम पेनमा भोट हाल्न आएका मतदाताले क्याम्बोडियन पिपुल्स पार्टी (सीपीपी)ले त्यहाँको संसद्का सबै १२५ वटै सिटहरू फेरि पनि जित्ने अपेक्षा गरेको बीबीसीलाई बताएका छन्। करिब चार दशकदेखि सत्तामा रहेका हुन सेनले गत मे महिनामा एक मात्र विश्वसनीय प्रतिपक्षी दललाई चुनावमा भाग लिन अयोग्य घोषित गरेपछि उनले वास्तविक चुनौतीको सामना गर्नुपरेको छैन। आलोचकहरूले यो निर्वाचनलाई ‘देखावटी’ भनेका छन्। प्नोम पेनका एक जना मतदाताले बीबीसीसँग भने, "यो वर्षको चुनाव स्वतन्त्र र निष्पक्ष छैन किनभने २० लाख जनताको छनोट खोसिएको छ।" क्याम्बोडियाका विपक्षी नेतालाई २७ वर्षको सजाय खमेर रुजका नेता नरसंह...
तस्करहरूले चाहेर मात्रै ‘यत्रो सुन तस्करी गर्न असम्भव’

तस्करहरूले चाहेर मात्रै ‘यत्रो सुन तस्करी गर्न असम्भव’

मुख्य समाचार
झन्डै १०० केजी सुन तस्करीको अनुसन्धान प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले गरिरहँदा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि त्यसमा अग्रसरता लिएका छन्। गृह मन्त्रालयमा बैठक र प्रधानमन्त्री प्रचण्डसँग उनको निवास बालुवाटारमा छलफल गरेपछि यस प्रकरणको छानबिनमा उनी संलग्न भएको देखिन्छ। उनले विमानस्थलको पनि अनुगमन गरेका छन्। त्यसअघि उनले बीबीसीसँगको कुराकानीमा सुन तस्करीको अनुसन्धान आफ्नो मन्त्रालयमातहतको निकायलाई पनि दिन चाहेको खुलाएका छन्। यो प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परिसकेका छन्। सुन तस्करीको जालोमा अर्थतन्त्र: एक केजीमा गुम्छ रु १२ लाख राजस्व विमानस्थलमा बरामद सुनको मालिक को, तस्करीमा कसको संरक्षण अवैध सुनको रकम सरकारी ढुकुटीमा कसरी? पहिलाको अभ्यासको आधारमा राजस्व अनुसन्धान विभागले काम गरिरहेको उल्लेख गर्दै श्रेष्ठले भने, “मैले व...
कुम्भ – AQUARIUS

कुम्भ – AQUARIUS

दैनिक
केही खर्च लागे पनि खानपान तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ। तर बलजफ्ती गर्दा समस्या आउन सक्छ।...
मकर – CAPRICORN

मकर – CAPRICORN

दैनिक
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या आइपर्ला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कामको चाप पनि बढ्न सक्छ।...
धनु – SAGITTARIUS

धनु – SAGITTARIUS

दैनिक
मिहिनेत परे पनि भविष्यका लागि जग बसाउने अवसर प्राप्त हुनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। फजुल खर्च भने बढ्न सक्छ। विश्वासघात गर्नेहरू सक्रिय रहनेछन्।...
कन्या – VIRGO

कन्या – VIRGO

दैनिक
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। अर्थअभावले विशेष काम रोकिन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापटमा गएको रकम भने फिर्ता हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।...
सिंह – LEO

सिंह – LEO

दैनिक
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।...
कर्कट – CANCER

कर्कट – CANCER

दैनिक
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम बन्नेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।...
मिथुन – GEMINI

मिथुन – GEMINI

दैनिक
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन्। करकापमा परी काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। सोख पूरा गर्न सञ्चित रकम खर्च हुने देखिन्छ। अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ।...
कर्कट – CANCER

कर्कट – CANCER

दैनिक, बार्षिक, मासिक, साप्ताहिक
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम बन्नेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।...
मिथुन – GEMINI

मिथुन – GEMINI

दैनिक, बार्षिक, मासिक, साप्ताहिक
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन्। करकापमा परी काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। सोख पूरा गर्न सञ्चित रकम खर्च हुने देखिन्छ। अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ।...
वृष

वृष

दैनिक, बार्षिक, मासिक, साप्ताहिक
वृष राशिलाई साउन महिना निकै उत्साहवर्द्धक रहनेछ। बल, पराक्रम, तेज बढ्नाले चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। शत्रु र रोगबाट छुटकारा पाइनेछ। रोकिएका काम सजिलै सम्पादन हुनेछन्। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। महत्त्वाकांक्षी काममा हातहाल्ने समय छ। नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ। कृषितर्फ नयाँ प्रविधि भिœयाउने समय छ। भौतिक स्रोत–साधन जुट्नेछन्। आँटेका काममा दाजुभाइले साथ दिनेछन् र सहयोगी फेला पर्नेछन्। र भाग्यले साथ दिनेछ। साझेदारी तथा सगोलको सम्पत्तिमा विवाद आउने हुँदा घरायसी माहोल भने बिग्रन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले सावधान रहनुहोला।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज