Advertisement

क्यान्सरसँग संघर्षरत दार्चुलाका दीपक राज विष्टलाई उपचारका लागि आर्थिक सहयोगको अपिल

Advertisement

दार्चुलाको शैल्यशिखर नगरपालिका–६ मिलमिली निवासी दीपक राज विष्ट क्यान्सर रोगसँग संघर्ष गरिरहेका छन्। विगत एक वर्षदेखि क्यान्सरको उपचार गराइरहेका विष्टको हालसम्म तीन पटक शल्यक्रिया भइसकेको छ। चिकित्सकका अनुसार उनको थप शल्यक्रिया तथा नियमित उपचार र औषधोपचार आवश्यक रहेको परिवारले जनाएको छ।
उपचारका क्रममा लाखौँ रुपैयाँ खर्च भइसकेपछि परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको र थप उपचारका लागि आर्थिक अभाव भएको जनाइएको छ। रोगको पीडासँगै उपचार खर्च जुटाउन कठिन भएपछि विष्टको जीवनरक्षाका लागि सहयोगको अपिल गरिएको हो।
परिवारले दीपकको उपचारमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई आफ्नो सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ। सहयोगका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा दीपक राज विष्टको नाममा रहेको खाता नम्बर १३००५३००००७९५५ मा रकम जम्मा गर्न सकिने जनाइएको छ।
परिवारले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सहयोगको विवरण व्यवस्थित रूपमा अभिलेखीकरण गर्न रकम जम्मा गरेपछि स्क्रिनसट मेसेन्जरमार्फत उपलब्ध गराइदिनसमेत अनुरोध गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज