Advertisement

Day: २०८२ श्रावण १०, शनिबार २२:१४

एक ठाउँ– जहाँ जीवनका हजारौं अनुहार एकैसाथ बोलिरहेका हुन्छन्

एक ठाउँ– जहाँ जीवनका हजारौं अनुहार एकैसाथ बोलिरहेका हुन्छन्

ताजा अपडेट, पर्यटन, ब्यापार, मनोरञ्जन, विचार
काठमाडौँ- काठमाडौँको मुटुमा रहेको पशुपति क्षेत्र — एक यस्तो स्थान जहाँ आस्थाको ध्वनि नित्य गुञ्जिरहेको हुन्छ, जहाँ दिनभर भक्तजनहरू भगवान पशुपतिनाथको दर्शनमा लीन हुन्छन्। भजनको मधुर स्वर, घण्टीको ताल, आराधनाको स्पर्श, र भावनाको गहिरो बहाव त्यहाँ पाइन्छ। तर, त्यो आराधनाको घेराभित्रै अर्कै संसार पनि छ, जुन हेर्दा मनमा गहिरो पीडा र चिन्तन जाग्छ। त्यहीँ कतै छेउमा कोही भेटघाटमा रमाइरहेका छन्, रमाईलो गर्दै तस्बिर खिच्न व्यस्त छन्। सेल्फी र स्मृति टिप्न तल्लीन छन्। अरू कोही चाहिँ व्यापारिक झोला बोकी दैनिक जीविकाका लागि पसिना बगाइरहेका छन् — कपाल बनाउने, माला बेच्ने, प्रसाद सजाउने, धूप बाल्नेहरू। उनीहरूको अनुहारमा विश्वास छ, तर थकान लुकेको छ। तर, ती रमाइला दृश्यहरूसँगै त्यही ठाउँमा अझै गहिरो पीडा पनि पसारिएको हुन्छ। त्यसै बिच कतै कसैको हात छैन, कसैको खुट्टा छैन – उनीहरू लाचार छन्, तर हिम्मत बाँक...
अल्पायुमै निधन भएका पत्रकार खत्रीको गोदावरी आर्यघाटमा अन्तिम संस्कार

अल्पायुमै निधन भएका पत्रकार खत्रीको गोदावरी आर्यघाटमा अन्तिम संस्कार

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी: डोटीका पत्रकार दीर्घ खत्रीको गोदावरी अर्याघाटमा अन्तिम संस्कार गरिएको छ । खत्रीको शनिवार गोदावरीमा हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिएको हो ।प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश समितिका सदस्य समेत रहेका खत्रीलाई संगठनले चौतारीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली समेत अर्पण गरेको छ । अन्तिम श्रद्धाञ्जली सभामा संगठनका सुदूरपश्चिम इन्चार्ज दिलबहादुर छत्याल, सह इन्चार्ज सुशील ढुंगाना, कैलाली इन्चार्ज हरि जोशी, डोटी इन्चार्ज सरस्वती साउद, प्रदेश उपाध्यक्ष मीन ठकुरी,महासचिव भानुभक्त आचार्य, कैलाली अध्यक्ष जनकसिंह विष्ट, पत्रकार महासंघका केन्द्रीय सदस्य योगेन्द्र बलायर, सुदूरपश्चिमका अध्यक्ष भरत शाह, महासचिव शिवराज भट्ट, पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष बद्री सिग्देल,प्रेस युनियनका जिल्ला र प्रदेशका पदाधिकारी, महासंघ सुदूरपश्च...
“भिष्मपितामह ओली” भन्ने अफिलालको पोस्ट : हाँस्यास्पद कि रणनीतिक चाकडी

“भिष्मपितामह ओली” भन्ने अफिलालको पोस्ट : हाँस्यास्पद कि रणनीतिक चाकडी

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ,: नेकपा (एमाले)का पूर्व संविधानसभा सदस्य तथा बझाङका नेता अफिलाल ओखेडाले हालै सामाजिक सञ्जालमा लेखेको एक पोस्टले राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया र विवाद निम्त्याएको छ । उनले आफ्नो पोस्टमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाभारतका भीष्मपितामहसँग तुलना गर्दै ओलीले ‘हस्तिनापुर सुरक्षित नभएसम्म देह त्याग गर्न नपाउने’ जस्ता अतिशयोक्तिपूर्ण शैलीमा स्तुति गान लेखेका छन् । पार्टीभित्र गम्भीर बहस र नेतृत्वको हस्तान्तरणको संवेदनशील सन्दर्भमा आएको यो पोस्ट नेकपा एमाले भित्रै व्यङ्ग्य र आलोचनाको विषय बनेको छ । अफिलाल ओखेडा बझाङ जिल्लाबाट संविधानसभा सदस्य बनेका थिए । तर पछिल्लो समय २०७९ सालको प्रदेशसभा निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेदवार पृथ्वी सिंहसँग भारी मतान्तरले हार बेहोरेका थिए । चुनावमा हार खाएका ओखेडाले पछिल्लो समय पार्टीभित्र आफूलाई पुनः स्थापित गराउने प्रयासस्वरूप यस्ता अतिशय...
निर्मला पन्त को न्याय कता हरायो रमेश लेखक ज्यु – एस आर भट्ट

निर्मला पन्त को न्याय कता हरायो रमेश लेखक ज्यु – एस आर भट्ट

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
[ निर्मला पन्तको न्याय कहाँ हरायो..?] २०७५ साउन १० गते, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो। त्यो दिन देश पुरै स्तब्ध थियो , सडकदेखि सदनसम्म आवाज उठ्यो। तर, आज ठिक सात वर्ष विती सक्दा पनि न त दोषी पहिचान भए, न त न्याय सुनिश्चित नै भयो..। कतिपय प्रमाण नष्ट गरियो, अनुसन्धानमा लापरबाही भयो, निर्दोषहरूलाई फसाउने प्रयास देखियो। समयसँगै घटना बिर्सने र जनताको आक्रोश शान्त हुने अपेक्षा राख्नेहरू सफल भएजस्तै देखिन्छ। तर प्रश्न आज पनि उस्तै छन्..!! किन दोषी अझै पहिचान भएका छैनन्..? किन अनुसन्धान निष्कर्षमा पुगेन..? निर्मला पन्त को हत्या भएको जिल्ला कञ्चनपुरकै अहिलेका गृहमन्त्री छन् तर किन अझै यो विषय उनीहरूको प्राथमिकतामा परेको देखिँदैन..? गृह मन्त्रालयको जिम्मेवारी लिने व्यक्ति नै घटनास्थलको भूगोल र समाजलाई नजिकबाट चिनेको अवस्थामा पनि यदि निष्पक्ष र प्रभावका...
प्रतिपक्ष बस्दा न्याय माग्ने अहिले निर्मला पन्त को बलात्कार पछि हत्या कता हरायो गृहमन्त्री ज्यु – एस आर भाट्ट

प्रतिपक्ष बस्दा न्याय माग्ने अहिले निर्मला पन्त को बलात्कार पछि हत्या कता हरायो गृहमन्त्री ज्यु – एस आर भाट्ट

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
[ निर्मला पन्तको न्याय कहाँ हरायो..?] २०७५ साउन १० गते, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो। त्यो दिन देश पुरै स्तब्ध थियो , सडकदेखि सदनसम्म आवाज उठ्यो। तर, आज ठिक सात वर्ष विती सक्दा पनि न त दोषी पहिचान भए, न त न्याय सुनिश्चित नै भयो..। कतिपय प्रमाण नष्ट गरियो, अनुसन्धानमा लापरबाही भयो, निर्दोषहरूलाई फसाउने प्रयास देखियो। समयसँगै घटना बिर्सने र जनताको आक्रोश शान्त हुने अपेक्षा राख्नेहरू सफल भएजस्तै देखिन्छ। तर प्रश्न आज पनि उस्तै छन्..!! किन दोषी अझै पहिचान भएका छैनन्..? किन अनुसन्धान निष्कर्षमा पुगेन..? निर्मला पन्त को हत्या भएको जिल्ला कञ्चनपुरकै अहिलेका गृहमन्त्री छन् तर किन अझै यो विषय उनीहरूको प्राथमिकतामा परेको देखिँदैन..? गृह मन्त्रालयको जिम्मेवारी लिने व्यक्ति नै घटनास्थलको भूगोल र समाजलाई नजिकबाट चिनेको अवस्थामा पनि यदि निष्पक्ष र प्रभाव...
कञ्चनपुरका पाँच स्थानीय तहमा आइतबार सार्वजनिक विदा

कञ्चनपुरका पाँच स्थानीय तहमा आइतबार सार्वजनिक विदा

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर- रानाथारु समुदायको प्रमुख पर्व तीजको अवसरमा कञ्चनपुरका पाँच स्थानीय तहले आइतबार (साउन ११ गते) सार्वजनिक बिदा दिने भएका छन्। बिदा दिने पालिकाहरूमा कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका तथा लालझाडी र बेलडाँडी गाउँपालिका रहेका छन्। बेलौरी नगरपालिकाका कार्यवाहक प्रमुख जोगराम चौधरीका अनुसार पालिकाले हरेक समुदायका पर्वलाई सम्मान गर्दै रानाथारु समुदायको सांस्कृतिक महत्वलाई ध्यानमा राखी बिदा दिने निर्णय गरेको हो। उनले धार्मिक तथा सांस्कृतिक चाडपर्वले सामाजिक एकता बलियो बनाउने भन्दै खर्चिलो बनाउनेभन्दा पनि आर्थिक मितव्ययिता अपनाउन आग्रह गर लालझाडी गाउँपालिकाले भने रानाथारु महिलाको तीज पर्व र थारु समुदायको गुरही पर्वको अवसरमा साउन ११ र १३ गते दुई दिन सार्वजनिक बिदा दिएको जनाएको छ। गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार यी पर्व समुदायको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएका छन्। रानाथ...
देशभर मनसुनी वायु कमजोर, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायु कमजोर, केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। हाल देशका पहाडी भू–भागहरूमा सामान्य बदली रहँदा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो पनि देशका पहाडी भू–भागहरूमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही पहाडी स्थानहरू तथा अन्य क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने पूर्वानुमान छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सर्वसाधारण तथा सरोकारवाला निकायलाई सतर्क...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज