Advertisement

Day: २०८२ जेष्ठ १४, बुधबार १५:३८

कृषिमा तीव्र प्रगति: सुदूरपश्चिम सरकारले अनुगमनमा बढायो सक्रियता

कृषिमा तीव्र प्रगति: सुदूरपश्चिम सरकारले अनुगमनमा बढायो सक्रियता

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रले तीव्र गतिमा प्रगति गर्दै आएको छ। समृद्धिको दिशामा अग्रसर प्रदेश सरकारले कृषि क्षेत्रलाई विकासको मेरुदण्ड मानेर विविध कार्यक्रममार्फत सक्रिय हस्तक्षेप गरिरहेको छ। प्रदेश सरकारले सुशासन र समावेशी विकासको आधारशिला कृषि नै हो भन्ने दृष्टिकोणसहित कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ। पछिल्लो समय प्रदेशका विभिन्न स्थानमा कृषि विकासको गतिशीलता देखिन थालेको छ। विशेषगरी कैलाली जिल्लामा रहेको कृषि ज्ञान केन्द्रलाई स्थानीय समुदायसँग अझ नजिक ल्याउने उद्देश्यले विविध कार्यक्रम सञ्चालन गरिएका छन्। घोडाघोडी, टिकापुर, गौरीगंगा, र लम्कीचुहा जस्ता नगरपालिका क्षेत्रहरूमा कृषि पूर्वाधार विस्तारसँगै निजी तथा सामुदायिक लगानी बढेको, त्यसको प्रतिफलस्वरूप उत्पादनमा समेत सकारात्मक वृद्धि देखिएको छ। प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाको ने...

सुदूरपश्चिमको कृषि: अनुगमनसँगै गतिशीलता, सरकारको प्राथमिकतामा ‘हरियो अर्थतन्त्र’

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, सुदूरपश्चिम
धनगढी, कैलाली: सुदूरपश्चिम प्रदेशमा कृषिलाई केन्द्रमा राख्दै प्रदेश सरकारले विकासका नयाँ रणनीति तय गर्न थालेको छ। समृद्धिको बहस र योजनाहरूबीच ‘हरियो अर्थतन्त्र’ प्रदेश सरकारको कार्यसूचीमा बलियोसँग स्थापित हुँदै गएको छ। यसै सन्दर्भमा, हालै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको नेतृत्वमा कैलाली जिल्लामा सम्पन्न एक सघन अनुगमन कार्यक्रमले सुदूरपश्चिमको कृषि क्षेत्र कता जाँदैछ भन्ने कुराको स्पष्ट संकेत दिएको छ। मन्त्री वीरबहादुर थापा स्वयंको नेतृत्वमा सम्पन्न उक्त अनुगमनले किसानका समस्या, उत्पादनको अवस्था र आगामी सम्भावनाबारे गम्भीर अवलोकन गरेको छ। कैलाली जिल्लाका प्रमुख कृषिक क्षेत्रमा—घोडाघोडी, टिकापुर, गौरीगंगा र लम्कीचुहा नगरपालिका—कृषि उत्पादनमा आएको वृद्धिले नीति कार्यान्वयनको प्रभावकारीता देखाएको छ। कृषि ज्ञान केन्द्रहरूको स्थानीयकरण गर्दै समुदायमा प्रत्यक्ष सरोकार स्थापना गर्न गर...
भिजिट भिसाको सेटिङ मिलाउन अध्यागमन कर्मचारीसँग विदेशी सिमकार्ड

भिजिट भिसाको सेटिङ मिलाउन अध्यागमन कर्मचारीसँग विदेशी सिमकार्ड

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमनका कर्मचारीले विदेशी सिमकार्ड प्रयोग गरी संवाद गर्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक छानबिनले देखाएको छ । छानबिनबाट जोगिन, निगरानीबाट उम्किन र प्रमाण लुकाउन उनीहरूले एजेन्टहरूले मिलाइदिएको विदेशी सिममार्फत विच्याट र स्न्यापच्याटजस्ता एप प्रयोग गरेर संवाद गर्दै आएको पाइएको छ । आयोगले सहसचिव तीर्थराज भट्टराई र केही एजेन्टमाथि गरेको छानबिनमा युएईलगायत देशका सिमकार्ड प्रयोग गरेको प्रमाण फेला परेको छ । सहसचिव भट्टराई, ट्राभल व्यवसायी बालकृष्ण खड्का र भट्टराईको आर्थिक व्यवस्थापनमा संलग्न कविता पौडेल तथा खगेन्द्र सुवेदीको मोबाइल जफत गरी परीक्षण भइरहेको छ । परीक्षणबाट सेटिङसम्बन्धी थप प्रमाण आउने आयोगका अधिकारीको विश्वास छ । आयोग स्रोतका अनुसार कोर समूहका व्यक्तिहरूले विदेशी सिमकार्ड प्रयोग गर्दै आएका थिए । ‘विगतमा अध्यागमन कर्मचारीले नेपाल...
उत्तेजक अभिव्यक्ति नदिनु भनेपछि प्रधानमन्त्रीले गरे कार्यक्रम बहिष्कार

उत्तेजक अभिव्यक्ति नदिनु भनेपछि प्रधानमन्त्रीले गरे कार्यक्रम बहिष्कार

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो २५ औँ वार्षिकोत्सव कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा १५ दिनअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो पठाएको थियो । प्रमुख अतिथिका रूपमा सम्बोधनका लागि दिइएको निम्तो प्रधानमन्त्री ओलीले मंगलबार अन्तिम समयमा अस्वीकार गरेका छन् । आयोगले १५ दिनअघि निम्तो पठाएर मंगलबार बिहान साढे ११ बजे पुग्नेगरी कार्यक्रमको आयोजना र सुरक्षा व्यवस्थापन गरिसकेको अवस्थामा ओलीले उक्त कार्यक्रम नै बहिष्कार गरिदिए । कार्यक्रम सुरू हुनुअघि आयोगका पदाधिकारी र कर्मचारीहरू ओलीको स्वागतका लागि फूलमाला लिएर तम्मतयार भएको अवस्थामा प्रधानमन्त्रीको सचिवालयले बालुवाटारबाट आउन नसक्ने जानकारी पठाइदियो । आयोगका सह-प्रवक्ता एवम् उपसचिव श्यामबाबु काफ्लेका अनुसार १५ दिनअघि निम्तो पठाएर प्रधानमन्त्रीको स्वागत र सुरक्षाका लागि त्यहीअनुसार व्यवस्थापन पनि गरिएको थिय...
पुर्व श्रीमानले गरे श्रीमती सहित दुई सन्तानको हत्या

पुर्व श्रीमानले गरे श्रीमती सहित दुई सन्तानको हत्या

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, घटना, ट्रेन्डिङ, मुख्य समाचार, रुकुम पश्चिम, समाचार
रुकुम पश्चिम: एउटै घरका तीन जनाको हत्या भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका होराइजन चोकमा रहेको मिलिजुली पथमा आमासहित दुई छोरीको बीभत्स हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्की ले तीन जनाको हत्या भएको  जानकारी दिए।  आमा ३३ वर्षकी दीपा बस्याल सहित छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या गरिएको प्रवक्ता कार्कीले बताए। हत्याको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको उनले बताए। पक्राउ पर्नेमा सुरज कोइराला रहेका छन्। प्रहरीका अनुसार उनी दीपाका पूर्वश्रीमान हुन्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज