Advertisement

Day: २०८२ बैशाख ५, शुक्रबार १९:२३

गेटा आँखा अस्पताल मार्तडी शाखाका प्रमुख लागुऔषधसहित पक्राउ

गेटा आँखा अस्पताल मार्तडी शाखाका प्रमुख लागुऔषधसहित पक्राउ

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी— गेटा आँखा अस्पतालको बाजुरा, मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित कुमार निगम बानिया लागुऔषधसहित पक्राउ परेका छन्। धनगढीको चौराहाबाट शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले बानियालाई खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो। प्रहरीले नवलपरासीको पालिनन्दन गाउँपालिका–४ का २८ वर्षीय बानिया र बाजुराको त्रिणेवी नगरपालिका–८ का २५ वर्षीय मेकेन्द्र गिरीलाई एकसाथ पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्र सिंह बोहराका अनुसार, धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरमा बानियाले चलाएको लु.प्र.प्र. ०१००१ प ९२७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा, पछाडि सवार गिरीले बोकेको झोलाबाट प्लास्टिकमा बेरेर लुकाइ राखिएको १० ग्राम खैरो हेरोइन र प्लास्टिक बाहेक थप ८.८ ग्राम लागुऔषध बरामद गरिएको हो। हाल दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरील...
कैलालीमा खैरो हिरोइनसहित दुई जना पक्राउ

कैलालीमा खैरो हिरोइनसहित दुई जना पक्राउ

समाचार
कैलाली, बैशाख ५ – जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान टोलीले ८ ग्राम ८० मिलिग्राम खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। आज मिति २०८२ साल बैशाख ५ गते, अन्दाजी ३:३० बजे, धनगढी उप-महानगरपालिका वडा नम्बर १३, राजपुरस्थित सडक खण्डमा चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्र.ना.नि. गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको टोलीले लु.प.प्र. ०१००१ प ९२७८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागु औषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मोटरसाइकल चालक नवलपरासीको पालिनन्दन गाउँपालिका वडा नं. ४ निवासी २८ वर्षीय अंकित कुमार निगम बानिया र पछाडि सवार बाजुराको त्रिवेणी नगरपालिका वडा नं. ८ निवासी २५ वर्षीय मेकेन्द्र गिरी रहेका छन्। प्रहरीका अनुसार गिरीले बोकेको झोलाबाट ८ ग्राम ८० मिलिग्राम खैरो हिरोइन फेला परेको हो। दुबै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई ...
A Wake-Up Call for Nepal’s Pharmacy Profession: While Others Fought, We Rented Licenses!

A Wake-Up Call for Nepal’s Pharmacy Profession: While Others Fought, We Rented Licenses!

समाचार
As healthcare continues to evolve in the 21st century, pharmacists around the world have stepped beyond the traditional role of dispensing medicines. Today, they are becoming key contributors to patient care—offering therapeutic advice, monitoring drug effectiveness, and playing an active role in clinical decision-making. Sadly, Nepal is yet to catch that train. Instead of stepping up and claiming our space in healthcare, many of us in the pharmacy field got tangled in something that’s quietly killing our profession: license dealing. Yes, while other health professionals are on the front lines fighting for their rights, fair recognition, and better working conditions, pharmacists in Nepal have remained alarmingly silent. The energy we should’ve invested in demanding rightful clinical role...
लुम्बिनीका पूर्व भौतिक मन्त्री धर्मबहादुर चौधरी घुसिया निस्किएपछि 

लुम्बिनीका पूर्व भौतिक मन्त्री धर्मबहादुर चौधरी घुसिया निस्किएपछि 

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
बुटवल, लुम्बिनी — जनताको करबाट सञ्चालित राज्यको योजना प्रणाली, जुन विकासको मेरुदण्ड बन्नुपर्ने हो — त्यही प्रणाली भित्रैबाट घुस र धोका–धडीको घेराबन्दीमा परेको स्पष्ट संकेत देखिन थालेको छ। ताजातरीन उदाहरण हुन्, लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री धर्मबहादुर चौधरी। उनै मन्त्रीमाथि अब पाँच लाख रुपैयाँ घुस लिएर योजनामै धोका दिएको गम्भीर आरोप सार्वजनिक भएको छ। एक सेवाग्राहीले तत्कालीन मन्त्री चौधरीले "डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) पास गराइदिन्छु" भन्दै नगद घुस लिएको र पैसा बुझिसकेपछि सम्पर्क नै तोडेको भन्दै खुलासा गरेका छन्। “५० लाखको योजना दिलाइदिन्छु, तर १० प्रतिशत तिर्नुपर्छ – पाँच लाख,” चौधरीले यस्तो सर्तसहित पैसा मागेको पीडितको आरोप छ। घटना २०८० सालको असोज महिनाको हो। सेवाग्राहीले चौधरीको निर्देशनअनुसार आईपीएस प्रणालीमार्फत पाँच लाख रुपैयाँ पठाएका थिए। उक्त रकम ...
सगरमाथामा नयाँ कीर्तिमान बनाउनेको लर्को

सगरमाथामा नयाँ कीर्तिमान बनाउनेको लर्को

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागिरहेका छन्। जोखिमपूर्ण यात्रा भए पनि सगरमाथामा नयाँनयाँ कीर्तिमान बनाउने बढिरहेका छन्। ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउने कामीरिता शेर्पादेखि एकै सिजनमा तीनपटक सगरमाथा चढेर कीर्तिमान कायम गर्ने फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दुवै खुट्टा गुमाएका हरिबहादुर बुढासहित विभिन्न कीर्तिमान बनाउनेको सङ्ख्या लामै छ। हिउँचितुवाको उपनामले चर्चित स्वर्गीय आङ्रिता शेर्पाले बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए। केही आरोहीले सबैभन्दा छोटो समयमा, सानो उमेरमा सगरमाथा चढेर नयाँ ‘रेकर्ड’ बनाएका छन् भने विनाअक्सिजन आरोहण गरेर पनि विभिन्न कीर्तिमान कायम गरेका छन्। यसै सन्दर्भमा सगरमाथा आरोही टासी ग्याल्जेन शेर्पा २० दिनमा चारपटक सगरमाथा चढेर नयाँ कीर्तिमान बन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज