Advertisement

Day: २०८१ माघ २६, शनिबार १८:५२

धनगढीको कपडा बैङ्कलाई डा. प्रयागराज जोशीद्वारा सहयोग

धनगढीको कपडा बैङ्कलाई डा. प्रयागराज जोशीद्वारा सहयोग

समाचार
धनगढी, कैलाली – धनगढी उपमहानगरपालिका–४ मा रहेको कपडा बैङ्कलाई समाजसेवी तथा शिक्षाविद् डा. प्रयागराज जोशीले ३२ थान कपडा सहयोग गरेका छन्। धनगढी उपमहानगरपालिका–७, देवरीया छात्रावास टोल निवासी जोशी कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक समेत हुन्। उनले समाजसेवाको भावनाले प्रेरित हुँदै कपडा बैङ्कलाई सहयोग गरेका हुन्। “सहयोगी हातहरू अगाडि आउनुपर्छ” सहयोग हस्तान्तरण गर्दै डा. जोशीले समाजमा रहेका असहाय, विपन्न तथा आवश्यकतामा परेकाहरूलाई साथ दिन सक्नु नै मानवताको साँचो रूप भएको बताए। “समाजसेवा भनेको कुनै दिनविशेष वा अवसरमा मात्र गरिनु पर्ने कुरा होइन, यसलाई निरन्तरता दिनुपर्छ। म भविष्यमा पनि यस्ता सहयोगका कार्यहरूमा सक्रिय रहनेछु,” उनले भने। कपडा बैङ्कका प्रतिनिधिहरूले डा. जोशीको सहयोगलाई अत्यन्तै प्रेरणादायी भएको बताउँदै अन्य सहयोगी मनहरूलाई पनि यस अभियानमा सहभागी हुन आग्रह गरे। धनगढीमा सञ्चालि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज