खप्तड छान्नामा राष्ट्रपति रनिङ्गशिल्ड
बझाङ : खप्तड छान्ना गाउँपालीकामा राष्ट्रपति रनिङ्गशिल्ड सञ्चालन भईरहेकाे छ ।
लामाताेला माध्यामिक विद्यालयकाे प्राङ्गणमा सञ्चालन भएको कार्यक्रममा विभिन्न कार्यक्रमहरु रहेका छन । खेलकुद समिति खप्तड छान्ना अध्यक्ष भिम बहादुर राेकायाकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि खप्तड छान्ना गाउँपालीका उत्तमकुमार राेकाया रहनु भएको थियाे ।
कार्यक्रम लामाताेला माध्यामिक विद्यालयमा सञ्चालन भएको थियाे भने आज तेस्रो दिनमा छात्रा तर्फ भलिबलमा प्रथम लामाताेला माध्यामिक विद्यालय दितृय महेश्वरी माध्यमिक विद्यालय तृतीय काेटिखेत माध्यामिक विद्यालय भएको छ ।
यसै गरि छात्रा तर्फ लामाताेला माध्यामिक विद्यालय प्रथम महेश्वरी माध्यामिक विद्यालय गडराय दितृय दुर्गामहालिङ्ग माध्यामिक विद्यालय चाैका तितृय भएको छ । खेलमा कवडी हाइजम्प लङजम्प लामाे दाैड लगायतका कार्यक्रमहरु समावेश गरिएको छन । केही सम्पन...



