Advertisement

Day: २०८१ पुष ११, बिहीबार १६:०९

बझाङको  वित्थडचिरमा १२५ जनालाई बल्याङ्केट वितरण

बझाङको वित्थडचिरमा १२५ जनालाई बल्याङ्केट वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको वित्थडचिरमा १२५ जनालाई बल्याङ्केट वितरणवित्थडचिर गाउँपालीकामा १२५ जना बृद्धबृद्धालाई बल्याङकेट वितरण गरिएको छ । एक कार्यक्रमका विच वित्थडचिर गाउँपालीका वडा नम्बर ४ काे आर्थिक सहयाेगमा न्यानो बल्याङकेट वितरण गरिएको हाे । कार्यक्रममा अध्यक्षता बित्थडचिर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कलक बहादुर बाेहराकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालीका उपाध्यक्ष धनलक्ष्मी मल्ल रहनुभएकाे युवा नेता गाेविन्द ढाटले बताउनु भएको छ । राष्ट्रिय जेष्ठ नागरिक दिवसकाे अवश्वरमा चिसोयामको समय लाई मध्यनजर गर्दै बित्थडचिर गाउँपालिका वडा न ४ को आर्थिक बर्ष २०८१/०८२ को बिनियोजित रकम बाट ७० बर्ष भन्दा माथिका १२५ जना जेष्ठ नागरिक लाई बल्याङकेट वितरण सँगै सम्मान गरियको थियाे । माैषम परिवर्तन सँगसँगै चिसाे हटाउन बुढापाकाहरुलाई यसरी सरकारले सहयाेग गरेको भन्दै खुसि ब्याक्त गरणन...
धनगढीमा निता स्मृति राष्ट्रिय उसु प्रतियोगिता हुँदै

धनगढीमा निता स्मृति राष्ट्रिय उसु प्रतियोगिता हुँदै

समाचार
  धनगढी, पुस १४ – कैलालीको धनगढीमा पुस १४ गतेदेखि १६ गतेसम्म निता स्मृति राष्ट्रिय उसु प्रतियोगिता हुने भएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सहयोग र सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा सान्सौं विधामा सिनियर र जुनियर स्तरका खेलहरु आयोजना गरिने छन्। सुदूरपश्चिम प्रदेश उसु संघका कार्यवाहक अध्यक्ष राजिव गुप्ताका अनुसार, प्रतियोगितामा सातवटा प्रदेश र तीनवटा विभागीय टोली गरी १० टिम सहभागी हुने छन्। सिनियरतर्फ पुरुषमा सात र महिलामा छ तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने जुनियरतर्फ पुरुष र महिलाका चार-चार तौल समूहमा खेल हुनेछन्। ८८ पदकका लागि प्रतिस्पर्धा प्रतियोगितामा २२ स्वर्ण, २२ रजत, र ४४ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। सिनियरतर्फ प्रथम हुने टिमलाई नगद ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार रुपैयाँ, र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ। यस्तै, जुनियरतर्फ प...
सुनचाँदीका गरगहना सहित दुईजना पक्राउ

सुनचाँदीका गरगहना सहित दुईजना पक्राउ

समाचार
कैलाली, पुस १० –सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले कैलालीको टिकापुर नगरपालिका वडा नं. १ स्थित एक घरमा राखिएका विभिन्न सुनचाँदीका गरगहना र नगदसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाजुराको बुढिगंगा नगरपालिका वडा नं. १० का २५ वर्षीय सुजन शाही र कैलालीको लम्की-चुहा नगरपालिका वडा नं. ४ की ३४ वर्षीया रम्भा जैशी रहेका छन्। प्रहरीका अनुसार उनीहरू टिकापुर नगरपालिका वडा नं. १ गणेशपुरस्थित धर्मा जैशीको घरभित्र कालो झोलामा गरगहना राखेर बसेको अवस्थामा फेला परेका थिए। पक्राउ परेका सामग्रीहरू प्रहरीले उनीहरूको साथबाट निम्न सामग्रीहरू बरामद गरेको छः १. ५० ग्रामको चाँदीको सिक्का – १ थान २. हिराजस्तो देखिने पत्थर भएको औंठी – २ थान ३. सुनजस्तो देखिने बेरुवा औंठी – १ थान ४. सु...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज