Advertisement

Day: २०८१ मंसिर २३, आईतवार २१:३०

पंकज भण्डारी: संघर्षशील यात्राको प्रतीक र बझाङको उज्ज्वल भविष्य

पंकज भण्डारी: संघर्षशील यात्राको प्रतीक र बझाङको उज्ज्वल भविष्य

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तरबार्ता, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, विचार, सुदूरपश्चिम
२०४४ साल श्रावण ८ गते भारतको भूमिमा जन्मिएका पंकज भण्डारी नेपाली राजनीतिक क्षितिजमा उदाएका एक प्रतिभाशाली, दृढसंकल्पी र दूरदर्शी युवा नेता हुन्। उनको जन्म मध्यम वर्गीय परिवारमा भएको थियो, जहाँ उनका बुवा-आमा बिहान बेलुकाको छाक टार्न भारतमा पसिना बगाउँदै थिए। बुवाआमा बझाङको स्थाई वासिन्दा भएपनि नेपालमा रोजगार नभएपछि भारततिर जानुभएको थियो त्यही बेला जन्म भएको हो भण्डारीको ।जीवनको आरम्भदेखि नै संघर्ष र मेहनतका धागाहरूले उनको चरित्र बुन्दै लग्यो। सानै उमेरदेखि पंकज भण्डारी अरू बालबालिकाभन्दा पृथक स्वभावका थिए—शिष्ट, इमानदार र स्वाभिमानी। बाल्यकाल र प्रारम्भिक शिक्षा बाल्यकालको अधिक समय भारतमा बिताएका पंकज भण्डारीको पालनपोषण साधारण जीवनशैलीमा भए पनि उनका बुवाले उनलाई सदैव शिक्षा र नैतिकतामा विश्वास राख्न प्रेरित गरे। विद्यालय तहको अध्ययन गर्न नेपाल फर्किएका उनले बझाङको मौलिक परिवेशमा आफूलाई ढा...
एनपीएलमा(NPL) क्यान र क्लबको खर्च कति, आम्दानी कति

एनपीएलमा(NPL) क्यान र क्लबको खर्च कति, आम्दानी कति

समाचार
दर्शकको राम्रो उपस्थिति पाएको नेपाल प्रिमिअर लीग (एनपीएल) ले गति लिन थालिसकेको छ। व्यावसायिक स्वरूपको फ्रेन्चाइज क्रिकेटमा सहभागी आठ टोलीहरूमा विदेशी खेलाडीहरू पनि छन्। खेलाडी र टोलीहरूले आफ्नो क्षमता देखाउन थालिसकेका छन्। एनपीएल नेपाली क्रिकेटको अहिलेसम्मको ठूलो बजेटको कार्यक्रम बनेको छ। प्रतियोगिता कुल १०० करोड रुपैयाँको हुन सक्ने अनुमान छ। एनपीएल कति बजेटको हो अनि आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) र त्यसमा सहभागी आठवटा फ्रेन्चाइज टोलीले कति आम्दानी गर्लान् वा कति खर्च बेहोर्लान् भन्नेमा धेरैको चासो छ। क्यानले आधा दर्जनभन्दा बढी स्रोतबाट आम्दानी गर्छ। केही आम्दानी निश्चित भइसकेको छ भने टिकटबाट हुने आयको हिसाब प्रतियोगिता सम्पन्न भइसकेपछि मात्र निश्चित हुने छ। आफ्ना निश्चित स्रोतबाट ३० करोड रुपैयाँजति सङ्कलन गर्ने अनुमान क्यानका पदाधिकारीहरूको छ। क...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज