Advertisement

Day: २०८१ आश्विन १५, मंगलवार १८:४७

बेंगलोर मा बृहत सास्कृतिक महोत्सव हुने

बेंगलोर मा बृहत सास्कृतिक महोत्सव हुने

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
भारत : भारतको बेंगलोर शहरमा दशैं बिषेश बृहत बेंगलोर सास्कृतिक महोत्सव हुनेभयको छ ।  हिमालय युवा समिति र सेतिमहाकाली प्रवास संघर्ष समिति भारत ले संयुक्त आयोजना गरेको उक्त महोत्सवमा चर्चित राष्ट्रिय  गायक  रामचन्द्र काफ्ले , गायिका जुनु रिजाल काफ्ले, लोक तथा देउडा गायक चेतन बहोरा, गायक एल पी पार्की मोडल तथा डान्सर सिमा खड्का, मनिषा कार्कि, प्रियंका बिष्ट, कोकिला आर के, कोपिला सिह ठकुरी लगायत अन्य स्थानिय कलाकारहरुको प्रस्तुति रहने छ।  महोत्सवको संचालन कुसल कार्यक्रम संचालक धोज धानुकले गर्ने छन भने  महोत्सव  छ अक्टोबर 2024 मा श्री कन्भेसन हल नागप्पा बैंगलोरको हलमा हुने भएको छ । कार्यक्रम मा मदिरा सेवन गरेकालाई प्रबेश निषेध गरियको  सेति महाकाली प्रवास संघर्ष समिति भारत का अध्यक्ष सुरेश आग्रिले बतायका छन। महोत्सव मा प्रवास बेंगलोर मा रहने सम्पूर्ण नेपालीहरु लाई आउन‌ पनि आग्रह गर्नु भयको छ।...
बेंगलोर मा बृहत सास्कृतिक महोत्सव हुने

बेंगलोर मा बृहत सास्कृतिक महोत्सव हुने

अन्तर्राष्ट्रिय
निरज खड्का भारत । भारतको बेंगलोर मा दशैं बिषेश बृहत बेंगलोर सास्कृतिक महोत्सव हुने भएको छ ।  हिमालय युवा समिति र सेतिमहाकाली प्रवास संघर्ष समिति भारत ले संयुक्त आयोजना गरेको उक्त महोत्सवमा चर्चित राष्ट्रीय गायक   रामचन्द्र काफ्ले ,गायिका जुनु रिजाल काफ्ले,लोक तथा देउडा गायक चेतन बहोरा, गायक एल पी पार्की मोडल तथा डान्सर सिमा खड्का, मनिषा कार्कि, प्रियंका बिष्ट,कोकिला आर के, कोपिला सिह ठकुरी लगायत अन्य स्थानिय कलाकारहरुको प्रस्तुतिरहने छ। उक्त महोत्सव संचालन कुसल कार्यक्रम संचालक धोज धानुकले गर्ने छन भने  महोत्सव  6 October 2024 मा siri Convention Hall 60 feet road, shanbog nagappa layout bilekahalli bannerghatta road bangalore 560076 हुने भएको छ। कार्यक्रम मा मदिरा सेवा गर्नेलाई प्रबेश निषेध गरिएको  सेति महाकाली प्रवास संघर्ष समिति भारत का अध्यक्ष सुरेश आग्रिले बताएका छन। महोत्सव मा प्रवा...
सेती अस्पतालमा क्यान्सर शिविर सुरु

सेती अस्पतालमा क्यान्सर शिविर सुरु

समाचार
धनगढी : सेती प्रादेशिक अस्पतालमा क्यान्सर शिविर सुरु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मङ्गलवार बिहानदेखि शिविर सुरु भएको हो। विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चिकित्सकहरूले धनगढीमा क्यान्सरका बिरामीहरुको परिक्षण, उपचार तथा शल्यक्रिया गर्ने छन्। जटिल प्रकृतिका बिरामीहरूलाई विपी कोइराला क्यान्सर अस्पताल बोलाइने छ। विज्ञापन विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उप–निर्देशक युरोलोजिस्ट डाक्टर उमेश नेपालले धनगढीको सेती प्रादेशिक अस्पतालमा महिनाको एक दिन शिविर सञ्चालन हुने बताए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति अनुसार सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र गण्डकी प्रदेशको पोखरामा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रत्येक महिना शिविर सञ्चालन गर्ने छ। सुदूरपश्चिम प्रदेशको प्रादेशिक अस्पताल सेतीमा महि...
बाढीपहिरो र डुबानमा परी अहिलेसम्म २१७ जनाको मृत्यु, २८ बेपत्ता

बाढीपहिरो र डुबानमा परी अहिलेसम्म २१७ जनाको मृत्यु, २८ बेपत्ता

समाचार
काठमाडौँ —केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा १सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।   बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।...
कैलालीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

समाचार
गोदावरी (कैलाली) —मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुई जनाको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको बताए । दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र मल्ललाई उपचारका लागि राति नै धनगढीको नवजीवन अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यस्तै बा९५प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार शुक्लाफाँटा नगरपालिका–७ का २२ वर्षीया दीपक बोहोरा घाइते भएका छन् । ब...
दाउन्नेमा एकतर्फी एकतर्फी सडक खुल्यो

दाउन्नेमा एकतर्फी एकतर्फी सडक खुल्यो

समाचार
गए राति सडक भासिएर अवरुद्ध रहेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा अहिले बिहान साढे ८ बजेदेखि एकतर्फी रूपमा यातायातका साधन चल्न थालेका छन् इलाका प्रहरी कार्यालय बर्दघाटका सञ्चार शाखाका कमल थापाका अनुसार साना गाडी र मोटरसाइकलको आउजाउ सुरु भएको छ । धेरै लामो जाम भएका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरीले जनाएको छ । दाउन्नेको खुर्सानीखोलामा सडक भासिँदा र पहिरो खसेर यातायात अवरुद्ध भएको हो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज