नेपाल औषधि थोक ब्यवसायि सँघ (PDAN) को सुदुरपश्चिम प्रदेश को तेस्रो साधारण सभा सम्पन्न भयको छ । आज मिति २०८१ भाद्र २८ गते शुक्रबार होटल इमेज मा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त बार्षिक साधारण सभा को अधक्ष्यता प्रदेश अधक्ष्य आनन्द बहादुर शाह ले गर्नु भएको थियो भने प्रमुख अतिथि मा सघं का केन्दृय अधक्ष्य शिब राज बास्कोटा ले गर्नु भएको थियो त्यस्तै बिशिष्ट अतिथि मा औषधि ब्यबस्था बिभाग नेपालगन्ज शाखाका फार्मेशि अधिकृत धन बहादुर बोहरा रहनु भएको थियो । त्यस्तै अतिथि हरु मा नेपाल फर्मास्युटिकल्स एसोसियसन (NPA) सुदुरपश्चिम प्रदेश का अधक्ष्य नारायण दत्त भट्ट तथा सचिब माहाओम राज जोशि , नेपाल औषधि थोक ब्यवसायि सँघ लुम्बिनि प्रदेश को अधक्ष्य शालिक राम आचार्य , बाग्मति प्रदेश उपाधक्ष्य सन्जय मुडभरि , दाङ जिल्ला अधक्ष्य शेषकान्त ढकाल रहनु भएको थियो , त्यस्तै NCDA सुदुरपस्चिम प्रदेश का बरिष्ठ उपाध्यक्ष जनकराज जोशि , कैलालि का अधक्ष्य प्रेम राज जोशि , नेपाल औषधि बिकृ प्रतिनिधि सघं अधक्ष्य लक्ष्मण ठकुराठि रहनु भएको थियो ।
उक्त कार्यक्रम मा बोल्दै बक्ता हरु ले औषधि ब्यबशाय लाई मर्यादित र नितिगत सुधार गर्न का लागि सबै सघं सस्थाँ हरु मिलेर अघाडि बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रम सचाँलन नेपाल औषधि थोक ब्यवसायि सँघ (PDAN) को सुदुरपश्चिम प्रदेश माहासचिब कमल प्रशाद उपाध्याय ले गर्नु भएको थियो ।