Advertisement

सुदूरपश्चिमेलि नेपाली समाज जोहोरबारु मलेसियाद्वारा गौरा विशेष कार्यक्रम सम्पन्न

Advertisement

मलेसिया :सुदूरपश्चिम प्रदेशको महान चाँडको अवसरमा सुदूरपश्चिमेलि नेपाली समाज जोहोबारु मलेसियाद्वारा गौरा विशेष कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिमको भाषा, कला संस्कृतिको जगेर्ना र सो भाषा कला साहित्यको प्रचारप्रसार गर्ने हेतुले सुदूरपश्चिमेलि नेपाली समाज जोहोबारुद्वारा आईतवार सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा लोक देउडा गायक सुनिल नेपाली सहित अन्य स्थानीय कलाकारले सुदूरपश्चिमको भाषा कला र साहित्यको अन्तर्राष्ट्रिय तवरमा प्रचारप्रसार हुने भाका गाएर मनोरञ्जन दिएको सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाका सचिव कपिल बहादुर बोहराले जानकारी दिनुभयो । सचिव वोहराले सुदूरपश्चिमेली नेपाली समाजले आयोजना गर्ने हरेक कार्यक्रममा बिगत देखि नै मलेसियामा क्रियासिल विभिन्न संघ-संस्था, राजनितिक दल तथा व्यवसायीक हरुबाट धेरै माया र सपोर्ट पाएको समेत बताउनुभयो ।

मलेसियाको राजधानी क्वालालम्पुर देखि करिब ५ घण्टाको दुरिमा आयोजना गरेको सो गौरा पर्व तथा सांस्कृतिक कार्यक्रममा देउडा गायक सुनिल नेपाली, अन्य स्थानीय कलाकार   नेपाली राजदूतावास मलेसियाका कार्यवाहक राजदूत मुदिता बज्राचार्य, दुतावासका अन्य पदाधिकारी , सो संस्थाका सस्थापक तथा बर्तमान संरक्षक टेक बहादुर बुढा, प्रमुख सल्लाहकार  टेक बहादुर टमोटा  , सल्लाहकार महेश भट्ट, जोहोरबारु संरक्षक युराज बम ,सल्लाहकार महेश भट्ट, पुर्व कोषाध्यक्ष तिलक बहादुर चन्द, महासचिव मलेसियामा बस्ने नेपालीहरु तथा अन्य व्यक्तिको बाक्लो उपस्थिति रहेको थियो ।

{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{“transform”:1},”is_sticker”:false,”edited_since_last_sticker_save”:true,”containsFTESticker”:false}

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज