Advertisement

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासकाे मत लिने बैठक स्थगित

Advertisement

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिनका लागि बसेको प्रदेश सभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।मुख्यमन्त्री नियुक्तिको विषयमा प्रदेश प्रमुख र प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई निलम्बन गर्ने सवालमा सभामुखको भूमिका असंवैधानिक रहेको भन्दै नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका पाँच जना (संरक्षक रेसम पक्षधर) प्रदेश सभा सदस्यहरूले विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।दुवै पार्टीका प्रदेश सभा सदस्यहरूले आफ्नो कुर्सीबाट उठेर विरोध जनाउँदै रोस्टमसमेत घेराउ गरेका थिए । उनिहरूले नाराबाजी गरेपछि सभामुख भीमबहादुर भण्डारीले ३० मिनेट बैठक स्थगित भएको घोषणा गरे। बिहान सवा १० बजे बोलाइएको बैठक ढिलो गरेर सुरु भएको थियो । बैठकको सुरुवातमै नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले आफ्नो पार्टीको संसदीय दलको नेता आफू हुँदाहुँदै किर्ते नेता खडा गरेर मुख्यमन्त्री नियुक्तिका लागि समर्थन गर्ने कार्य भएकोले मुख्यमन्त्री नियुक्ति प्रक्रिया नै असंवैधानिक रहेको जिकिर गरे ।सो पार्टीका कैलाश चौधरी र टीका थापाले मुख्यमन्त्री नियुक्तिमा समर्थन जनाएका छन् । नागरिक उन्मुक्तिका दुवै जना सत्ता पक्षतिर बसेको बेला पाँच जना प्रदेश सभा सदस्य भने विपक्षतिर उभिएका थिए। 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज