Advertisement

Day: २०८० मंसिर २८, बिहीबार ०७:५९

कैलालीमा भन्सार छलीका सामान बरामद

समाचार
धनगढी - कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ । कैलालीको भजनी नगरपालिका-३ कर्मदेबघाटबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ४३ हजार ४ सय ४० मूल्य बराबरको चिनी, बिडी, सुर्ती,गुट्का लगायतका सामान बुधवार बरामद गरिएको हो । प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज