Advertisement

लागु पदार्थ दुर्व्यसन न्यूनीकरणमा बालबालिकाको भुमिका?

Advertisement

बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने नाराको साथमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नं 02 काे वडा कार्यालयको आर्थिक सहयोगमा, श्री जनसेवा माध्यामिक विद्यालय गणेशपुर र बाल अधिकार संरक्षण समिति वडा नं 02 काे आयोजनामा

59 औं राष्ट्रिय बाल दिवसकाे अवसरमा लागु पदार्थ दुर्व्यसन न्यूनीकरणमा बालबालिकाको भुमिका भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता संचालन भयाे।

उक्त कार्यक्रममा प्रमुख अतिथिमा लम्कीचुहा कि उपमेयर जुना चौधरीले सुशासन र समुन्नत समाज निर्माण गर्न बालबालिकालाई यस विषयमा जनचेतनामुलक अभिवृद्धि कार्यक्रम गराएर मात्र निर्माण गर्न सकिन्छ भनेर बताउनु भयो। कार्यक्रममा कार्यक्रमका सभापति लम्कीचुहा नगरपालिका वडा नं 02 का वडा अध्यक्ष सन्तोष कुमार ओलीले मेरो चुनावी मुख्य नारा नै लागु पदार्थ दुर्व्यसनी न्यूनीकरण गर्नु हो।

मैले चुनावताका बेला बोलेको कुरा विभिन्न ठाँउमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी म लगायत हाम्रो वडाका सम्पूर्ण जनप्रतिनिधी लागु पदार्थ दुर्व्यसनी मुक्त वडा बनाउन अवरात्र लागी परेका छौं भनेर बताउनु भयाे।

उहाँले कुलतमा फेसकालाई सुधारगृहमा राखेर समेत वडालाई लागु पदार्थ दुर्व्यसनी र यसबाट सिर्जना हुने नकारात्मक घटनाहरुको अन्त्य गर्ने वडा अध्यक्ष सन्तोष कुमार ओलीले बताउनु भयो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

वडाध्यक्ष  खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

वडाध्यक्ष खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका– ६ का वडाध्यक्ष हरिश खड्काले राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी वहादुर सिंहको स्मृति भवन...
सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकाले मंगलबार एकदिन शोक विदा दिएको छ। गत सनिवार केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ स...
गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-५ जाफ्रीमा रहेको गौरी माध्यमिक विद्यालयले जीप दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक सहयोग गरेको...

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

बझाङ- बझाङमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले केदारस्युँ गाउँपालिका-७ सुँगरेमा भएको जीप दुर्घटना प्रति दु:ख व्यक्त गर्...
थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

बझाङ- बझाङको थलारा गाउँपालिका-२ मा अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । आईतवार थलारा-२ रानीगाडमा आएको बाढी पहिरोल...
बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-६, बिसौना बजारमा न्यू कृष्ण सुनचाँदी गहना पसल सञ्चालनमा आएको छ। विगत लामो समयदेखि झोता बजारमा...
आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज