Advertisement

Author: शिवजी मण्डेल

शिवजी मण्डेल कामनाटुडे तथा कामना टेलिभिजनका सह-सम्पादक  हुन। उहाँ संग केदार एफ एम, रेडियो थलारा लगायतका रेडियोमा काम गरेको ६ वर्ष बढी अनुभव छ ।
प्रेस सेन्टर नेपाल सुपको तेस्रो अधिवेशन आलितालमा सुरु,, युद्ध पत्रकार सम्मानित

प्रेस सेन्टर नेपाल सुपको तेस्रो अधिवेशन आलितालमा सुरु,, युद्ध पत्रकार सम्मानित

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
आलिताल - प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको तेस्रो अधिवेशन सुरु भएको छ । श्रमजीवी पत्रकार, प्रविधिमैत्री स्वरोजजगार मिडिया र जनपत्रकारीता , सुशासन समृद्धि र सामाजिक न्यायका लागि हाम्रो प्रतिवद्वता , भन्ने मुल नाराका साथ डडेल्धुराको आलिताल गाउँपालिकामा आजबाट अधिवेशन सुरु भएको हो । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इञ्चार्ज गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनमा अध्यक्ष प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष भुवन बोहरा रहनु भएको थियोे । अधिवेशनमा महान जनयुद्धको अवधिमा वर्गीय मुक्तिका लागि क्रान्तिकारी विचारलाई बुलन्द गर्दै पत्रकारिताको माध्यमबाट जनयुद्ध सफल बनाउने भुमिका खेलेका २० जना युद्ध पत्रकारहरूलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा लक्ष्मणदत्त जोशी दार्चुला,दिपेन्द्र रावल, अछाम , लोकबहादुर बोहरा अछाम, महेश कुमार महरा डडेल्धुरा, सरस्वती ...
बझाङको दुर्गाथलीमा ६ सय ५ जनालाई लगाइयो एचपीभी खोप

बझाङको दुर्गाथलीमा ६ सय ५ जनालाई लगाइयो एचपीभी खोप

बझाङ, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
उत्तमकुमार थापा- बझाङ । माग २२ गतेदेखि देश ब्यापीरुपमा पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ भयो  । सोही दिनदेखि बझाङमा पनि जिल्ला स्वास्थ्य कार्यालयद्वारा एचपीभी खाेप सञ्चालन गर्यो । जिल्लाका सबै स्वास्थ्य कार्यालयहरुबाट खटिगएका स्वास्थ्यकर्मीहरुले विभिन्न माध्यामिक विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यानरथ छात्राहरुलाई एचपीभी खाेप लगाएका हुन । जिल्ला भरिमा १२ हजार बढी छात्रामा खाेप लगाउने तयारी पछि महिलाको पाठेघर सम्वन्धि क्यान्सर बारे खाेप लगाएकाे थियाे । भने बझाङ जिल्लाकाे दुर्गाथली गाउँपालीकामा ६ सय ५ जनाले खाेप लगाएका छन । पालिकाकाे चाैधारी स्वास्थ्यचाैकिमा १ सय २७ माैलाली स्वास्थ्य चाैकीका ७२ सैनपसेला स्वास्थ्यचाैकी ५१ आधाभुत स्वास्थ्य केन्द्र डुङ्ग्री २३ आधाभुत स्वास्थ्य केन्द्र चुवावन ९१ आधारभुत स्वस्थ्य केन्द्र दाैला १ सय ६४ साहयक ईल...
जयपृथ्वी बहुमुखी क्याम्पस भाेपुरमा गरियो विपद व्यवस्थापन  सम्वन्धि जनचेतनामूलक कार्यक्रम

जयपृथ्वी बहुमुखी क्याम्पस भाेपुरमा गरियो विपद व्यवस्थापन सम्वन्धि जनचेतनामूलक कार्यक्रम

Breaking News 2, बझाङ, समाचार
उत्तमकुमार थापा- बझाङ । बझाङको जयपृथ्वी नगरपालिकामा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस भाेपुरमा विपद व्यवस्थापन सम्वन्धि कार्यक्रम गरिएको छ । आज एक कार्यक्रमका विच जिल्लाकाे सदरमुकाम चैनपुरकाे भाेपुरमा रहेको क्याम्पसमा विभिन्न डेमाे गरेर जनचेतनामूलक कार्यक्रम गरिएको हो । व्यवस्थापन विपद क्षेत्रकाे आयाेजनामा शिक्षण लिन आउनु भएका विद्यार्थी छात्र छात्राहरु सहित शिक्षक र स्थानीय बासिन्दाकाे उपस्थितिमा डेमाे अर्थात विपद सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरिएको हाे । क्याम्पसकाे निमन्त्रणामा सशस्त्र प्रहरी बल आश्रित गुल्मका डिएसपी दुर्गादत्त भट्ट सहित पत्रकारहरुकाे उपस्थिति रहेको थियाे । जयपृथ्वी बहुमुखी क्याम्पस जिल्लाकै नमुना क्याम्पसकाे रुपमा रहेको देखिन्छ भने, पछिल्लो समय विभिन्न बस्तीमा बढ्दै आएकाे आगजनी सम्वन्धि कलाश लिनु पर्ने भन्दै,डिएसपी दुर्गादत्त भट्टले कलास लिनु भएको थियाे । क...
भनिन्छ मर्दा पर्दा चाहिने आफन्त हुन, बैतडीका प्रकाशका गाउँले भने मुखदर्शक बने

भनिन्छ मर्दा पर्दा चाहिने आफन्त हुन, बैतडीका प्रकाशका गाउँले भने मुखदर्शक बने

Breaking News 1, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- भनिन्छ समाजमा दुई जातीय मान्छे बसोबास गर्छन् , ती हुन महिला र पुरुष । यो एउटा भनाइमा सिमित छ भन्ने प्रष्ट भएको छ । यस भनाइलाई बोलीमा मात्रै सिमित छ भन्ने बैतडीको सिगास गाउँपालिका- १ अङगेगाडाका शिक्षक प्रकाश दमाईंकी ६१ वर्षीया आमा माना दमाईं (टेलर)को शव २४ घण्टापश्चात् उठेपछि प्रष्ट भएको हो । हुन त माथिको जस्तै एक अर्को भनाइ छ, मर्दा पर्दा चाहिने भनेको आफन्त हुन, तर सनिवार बिहान ११ बजे प्रकाशकी आमाको निधन भयो, उनलेे मलामी जाने मान्छे पाएनन्, र आमाको शव २४ घण्टा सम्म आँगनमै राख्नु पर्यो। उक्त अङडेगाडा गाउँमा करिब ३ सय जनाको बसोबास छ। गाउँमा प्रकाशको परिवार दमाईं समुदायको एक्लो परिवार हो। जातीय भेदभाव गर्दै गाउँले मलामी जान तयार नभएपछि शव २४ घण्टापछि आइतबार कञ्चनपुरबाट आफन्त आएर उठाए । अङगेगाडाबाट २५० किलोमिटर टाढा कञ्चनपुरको दोधारा–चाँदनी, महेन्द्रनगर र बैतडीकै पाटनबाट आफन्त आ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज