Advertisement

ट्रेन्डिङ

पशुपतिमा तनाब, प्रहरी कुटिएपछी दुइ जना पक्राउ

पशुपतिमा तनाब, प्रहरी कुटिएपछी दुइ जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं: पशुपतिको कोटिहोम स्थलमा तनाव भएको छ। सो क्षेत्रमा सादा पोशाकका केही प्रहरीहरु पुगेपछि तनाव भएको हो। सो क्षेत्रमा कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरु र प्रहरीबीच विवाद हुँदा तनाव भएको हो। आफूलाई धार्मिक गुरु बताउने विजय कृष्णमूर्तिका समर्थकले गुरुलाई पक्राउ गर्न आएको भन्दै प्रतिवाद गरेपछि तनाव भएको बताइएको छ। फेसबुक लाइभमा आएका उनले विदेशीको इसारामा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाएका छन्। आज कोटिहोमको समापन थियो। समापनपछि राति प्रहरी त्यहाँ पुगेको थियो। प्रहरी पुगेपछि समर्थकहरुले विजय कृष्णमूर्तिलाई घेरा हालेर राखेका थिए। उनीहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका थिए। काठमाडौं प्रहरीका एसएसएपी बसन्त रजौरेले कोटिहोम समापनपछि विजय कृष्णमूर्तिसँग केही सोधपुछ गर्नुपर्ने भएकाले सादा पोशाकका प्रहरी पुगेको तर उनका समर्...
नेपाल टेलिकमको खुद मुनाफा घट्यो

नेपाल टेलिकमको खुद मुनाफा घट्यो

ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सूचना प्रविधि
धनगढी : आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको नाफा घटेको छ । कूल आयमा कमीसँगै खुद मुनाफामा पनि कमी आएको हो । सो आर्थिक वर्षमा नेपाल टेलिकमको कूल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ छ । उक्त रकम अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कूल ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ थियो । यस अनुसार नेपाल टेलिकमको कूल आय आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ८० करोड ६५ लाख अर्थात् ६.३२ प्रतिशतले कमी आएको छ । नेपाल टेलिकमको कूल सञ्चालन आय पनि ४.९९ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको कूल सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रुपैयाँ थियो । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ८१ करोड ३ लाख १५ हजार रुपैयाँले कमी हो । आर्थिक वर्ष २०७९/८० मा नेपाल टेलिकमको कूल सञ्चालन आय ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रुपैयाँ थियो । आय नै घटेकाले आर्थिक वर्ष २०८०/८१ मा खुद मुनाफा ६ अर्ब ६...
नेपाल माेवाईल व्यावसायिक सँघ बझाङकाे बैठक बस्याे

नेपाल माेवाईल व्यावसायिक सँघ बझाङकाे बैठक बस्याे

ट्रेन्डिङ, बझाङ, मुख्य समाचार
नेपाल माेवाईल व्यावसायिक सँघ बझाङकाे बैठक बसेकाे छ । आज जिल्लाकाे सदरमुकाम चैनपुरमा नेपाल माेवाईल व्यावसायिक सँघ बझाङकाे बैठक बसेकाे हाे । सुर्मादेवी मन्दिर परिसरमा अध्यक्ष जनक धामीकाे अध्यक्षतामा बैठक बसि विभिन्न निर्णय गरेको थियाे । बैठकमा माेवाईल व्यावसायिहरुकाे उपस्थिति रहेको थियाे भने बैठकले जिल्ला भरिका माेवाईल पशलहरु महिनाको दाेस्राे शनिवार र महिनाकाे अन्तिम शनिवार पसलहरु बन्द गर्ने र जिल्ला भरिका माेवाईल व्यावसायिकहरुलाई ईलाेक्टाेनिक नेपाल माेवाइल व्यावसायि सँघमा आवद्ध हुन लगाउने जस्ता निर्णयहरु गरेको प्रदेश सदस्य दिपेश वि सीले बताउनु भयाे । बैठकमा सबै माेवाईल व्यावसायिहरु उपस्थिति रहेका थिए ।...
नेपाल निजामती कर्मचारी संगठन बझाङले गर्यो रक्तदान

नेपाल निजामती कर्मचारी संगठन बझाङले गर्यो रक्तदान

ट्रेन्डिङ, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
नेपाल निजामती कर्मचारी सँगठन बझाङले रक्तदान कार्यक्रम गरेको छ । आज एक कार्यक्रमका विच नेपाल निजामती कर्मचारी सगठन बझाङले रक्तदान कार्यक्रम गरेको हाे । जिल्ला कार्यसमिति बझाङले सहिद मनाेज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवसकाे अवसरमा वृहत् रक्तदान कार्यक्रम गरेको सँगठन अध्यक्ष दिनेश बहादुर धामीले बताउनु भयाे । जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको जिल्ला अस्पतालमा गएर रक्तदान गरेको मुकेश थापाले बताए । उनले भने , उक्त कार्यक्रममा "रक्तदान जिवन दान" भन्ने मान्यतालाई स्थापित गर्दै विभिन्न व्याक्तिहरुले रक्तदान गरेको र हामीले रक्तदान गर्दा केही विरामीलाई सहज हुने उनकाे भनाइ थियाे । नेपाल निजामती कर्मचारी सँगठन बझाङले जिल्लामा दुखि गरिव असहाय अपांग सहित विभिन्न पिडित र विरामीलाई फलफूल देखि अन्य सहयाेग गर्दै आएकाे छ । जिल्ला अस्पताल पुगेर रक्तदान गर्नेमा दिनेश बहादुर धामी, मुकेश कुमार थापा,धन बहा...
बझाङको सदरमुकाम चैनपुर बन्द

बझाङको सदरमुकाम चैनपुर बन्द

ट्रेन्डिङ, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङकाे सदरमुकाम चैनपुरमा रहेका पशलहरु आज बन्द रहेका छन । सदरमुकाम चैनपुरमा रहेका व्यावसायिहरुले महिनाको दाेस्राे शनिबार र महिनाको अन्तिम शनिवार पसल बन्द गर्ने निर्णय गरेको व्यावसायिहरुले बताउनु भयाे । नेपाल सरकारले सरकारी कार्यालयहरु बन्द हुने । सबै सरसफाइमा बेस्त हुने भएकोले चैनपुरका माेवाईल पशल र अन्य सबै पसलहरु बन्द रहेका छन । माेवाईल व्यावसायीका अनुसार आज सबै माेवाईल पसल मात्र नभए र चैनपुरका कपडा सहितका हाेटलहरु पनि बन्द रहेका छन । व्यापार व्यावसायिहरुका अनुसार आजकाे एक दिन सबै परिवार सँग रमाउने दिन पनि भएको कारण रमाइलो थकाइ मार्ने दिनको रुपमा हेर्दै महिनाकाे २ दिन बन्द गर्ने निर्णय भएको स्राेतकाे भनाइ छ । पसलहरु सबै बन्द भए पछि यसलाई चैनपुर बन्दकाे रुपमा लिन सकिन्छ ।...
नोभा अस्पताल मा  जन्डिस का बिरामि को मृत्यु , वास्तबिकता यस्तो ?

नोभा अस्पताल मा जन्डिस का बिरामि को मृत्यु , वास्तबिकता यस्तो ?

ट्रेन्डिङ, समाचार
धनगढी : धनगढीको नोभा अस्पतालमा कञ्चनपुरका एक किशोरको मृत्युभएको छ । जन्डिस भएको भनेर साउनको ७ गते भर्ना भएका कञ्चनपुरको बेलौरीका १७ वर्षका नसिभ चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको हो । मृतकका आफन्तहरुले अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको बताएका छन । अहिले अस्पतालमा तनावको स्थिति उत्पन्न भएको छ भने अस्पताल तोडफोड समेत गरेका छन । बेलौरीका नसिभ साउन ७ गते स्वास्थ्य समस्याका कारण चेकअपका लागि नोभा अस्पताल आएका थिए । उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गर्न सुझाब दिईएको थियो तर उक्त पहिलो दिन अस्पताल भर्ना नभएको र अर्को दिन फेरि गाह्रो भए पछि मात्र भर्ना भएको अस्पताल स्रोत ले जनाएको छ । नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको गलत आरोप लगाए का छन र अहिले उनीहरूले शव नबुझ्ने अडान लिएका छन् । उता अस्पताल प्रशासनले र बिरामि लाई हेर्न डाक्टर बरिष्ठ फिजिस...
भुटानमा भइरहेको ८ औं दक्षिण एसियाली कराँतेमा गौरीगंगाकी मनिषाले दिलाइन् स्वर्ण पदक

भुटानमा भइरहेको ८ औं दक्षिण एसियाली कराँतेमा गौरीगंगाकी मनिषाले दिलाइन् स्वर्ण पदक

अन्तर्राष्ट्रिय, कैलाली, ट्रेन्डिङ, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
गौरीगंगा - भुटानको राजधानी थिम्पुमा भइरहेको ८ औं दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै कैलालीको गौरीगंगा नगरपालिकाकी खेलाडी मनिषा बोहराले स्वर्ण पदक प्राप्त गरेकी छिन् । यसै अवसरमा आज गौरिगंगा नगरपालिकाले मनिषा बोहरा र कोचलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । उक्त सम्मान कार्यक्रममा बोल्दै गौरीगंगा नगरपालिकाका उपप्रमुख भोज बहादुर बमले जुनसुकै खेल खेल्ने खेलाडी रास्ट्रका गहना भएको र यसको लागि राज्यका हरेक तहका सरकारले सहयोग र हौसला बढाउनु पर्ने बताए ।  सम्मान कार्यक्रममा उपप्रमुख बमले थप्दै " गौरीगंगा बाट प्रतिनिधि गर्ने एक सामान्य घरपरिवारमा जन्मिएकी बहिनीले आज नेपाललाई बिश्व माझ चिनाउन सफल बाएकी छन् ।  बहिनीलाई अझै प्रगतिको शुभकामना  छ ।"  स्थानीय सरकार र ब्यक्तिगतरुपमा सधै रास्ट्रका गहनाका रुपमा परिचीत खेलाडीहरुलाइ सदैब सहयोग गर्ने उनले प्रतिबद्...
आठौँ एसियन कराँते प्रतियोगितामा स्वर्ण पदक बिजेता गौरिगंगाकि मनिषालाई सम्मान

आठौँ एसियन कराँते प्रतियोगितामा स्वर्ण पदक बिजेता गौरिगंगाकि मनिषालाई सम्मान

ट्रेन्डिङ, समाचार
२०८१ श्रावण ०९ गते बुधबारभुटानको राजधानी थिम्पुमा सम्पन्न आठौँ एसियन कराँते प्रतियोगितामा स्वर्ण पदक बिजेता कैलालीकी मनिषा बोहरालाई स्वागत तथा सम्मान गरिएको छ । कैलालीको गौरिगगां नगरपालिका वडा नम्बर १० घर भएकि मनिषा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएकि थिइन् । नेपाललाई स्वर्ण पदक जिताउन सफल भएकि मनिषालाई उनका प्रशिक्षक सहित स्थानियले गृहनगरमा स्वागत तथा सम्मान गरेका हुन् । नेपाल खेलकुद महासघं गौरिगगां नगर कमिटि अध्यक्ष समेत रहेका कराँते प्रशिक्षक अशोक चन्द लगायतले मनिषालाई स्वागत तथा सम्मान गरेका हुन् । भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण २० रजत र ११ कास्य जित्दै कुल ६२ पदकसहित टिम प्रथम भएको थियो । नेपाललाई पुरुष क्याडेटतर्फ –५२ किलोमा समन श्रेष्ठ, –६३ किलोमा साहिल राई, जुनियर तर्फ –६८ किलोमा निशान तामाङ, त्यसैगरी यू–२१ को –८४...
नेरुडे मिर्मिरे लघुवित्त वित्तिय सस्था मा लगाइयो  तालाबन्दी

नेरुडे मिर्मिरे लघुवित्त वित्तिय सस्था मा लगाइयो तालाबन्दी

ट्रेन्डिङ, दैनिक, मुख्य समाचार, समाचार
काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कर्मचारी आन्दोलन उत्कर्षमा पुगेको छ । मर्जरपछि साबिकको मिर्मिरेका कर्मचारीको पद घटुवा गरिएको भन्दै कर्मचारी पुनः आन्दोलित बनेका हुन् । ७ साउन (मंगलबार)मा शाखा कार्यालयहरुमा तालाबन्दी गरेका नेरुडे मिर्मिरेका कर्मचारीहरुले आज (बुधबार) लघुवित्तको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । कर्मचारीको पद व्यवस्थापनका विषयमा गरिएका माग सम्बोधनमा संस्थाको व्यवस्थापन पक्षले चासो नदेखाएको भन्दै आन्दोलनरत कर्मचारीहरुले काभ्रेपलाञ्चोकस्थित लघुवित्तको केन्द्रीय कार्यालयमा ताला लगाएका हुन् ।अहिले साबिकको मिर्मिरेमा २०७६ सालदेखि कनिष्ठ सहायक ‘ख’ पदमा भित्रिएका २ सय ४८ जना (स्थायी र करार) कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मर्जरअघि उक्त पद खारेज गरेर कर्मचारीको व्यवस्थापन गरिने भनिए पनि मर्जरपछि कनिष्ठ सहायक ‘ख’ भन्दा तल्लो दर्जाको केन्द्र व्यवस्थ...
धनगढि देखि काठमाडौं जादैँ गरेको श्री एयरको जहाज मा समस्या

धनगढि देखि काठमाडौं जादैँ गरेको श्री एयरको जहाज मा समस्या

ट्रेन्डिङ, समाचार
धनगढि ८,आज बिहान ९:५० को श्री एयरको २२२ उडान नम्बरको जहाज धावन मार्गबाटै फर्किएको छ।काठमान्डौको लागि धनगढिबाट उडन ठिक्क परेर उडानको लागि धावन मार्गमा गुडिरहेको बेला प्राबिधिक समस्या आएर फर्काउनु परेको बिमानस्थल श्रोतले जानकारि दिएको छ। अब काठमान्डौ बाट अर्को बिमानमा ईन्जिनियर आएर जाच गरेपछि मात्रै उडान हुने भनेर बिमानस्थल श्रोतले जानकारि दिएको छ। बिहान ९:५० को जहाज अब कतिबेला जाने भन्ने अनिश्चित भएर आफुहरु अलपत्र परेको र एयरलाईन्सले कुनै किसिमको क्षतिपुर्ति समेत न दिएको उक्त जहाजमा यात्रा गरिरहेका यात्रु तर्कराज भट्ट र हरि प्रसाद अधिकारिले जानकारि दिएका छन। श्री एयरलाईन्समा धेरै जसो यस्तो समस्याहरु आईरहने गरेका छन। नेपालमा रहेका एयरलाईन्सहरुले यात्रु सुरक्षा र अरु प्राबिधिक कुराहरुमा समयमै ध्यान नपुर्याउदा बिभिन्न दुर्घटनाहरु हुने गरेका छन भने यात्रुहरुले समेत सास्ति पाउने गरेका छन।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज