Advertisement

भुटानमा भइरहेको ८ औं दक्षिण एसियाली कराँतेमा गौरीगंगाकी मनिषाले दिलाइन् स्वर्ण पदक

Advertisement

गौरीगंगा – भुटानको राजधानी थिम्पुमा भइरहेको ८ औं दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै कैलालीको गौरीगंगा नगरपालिकाकी खेलाडी मनिषा बोहराले स्वर्ण पदक प्राप्त गरेकी छिन् ।

यसै अवसरमा आज गौरिगंगा नगरपालिकाले मनिषा बोहरा र कोचलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । उक्त सम्मान कार्यक्रममा बोल्दै गौरीगंगा नगरपालिकाका उपप्रमुख भोज बहादुर बमले जुनसुकै खेल खेल्ने खेलाडी रास्ट्रका गहना भएको र यसको लागि राज्यका हरेक तहका सरकारले सहयोग र हौसला बढाउनु पर्ने बताए । 

सम्मान कार्यक्रममा उपप्रमुख बमले थप्दै ” गौरीगंगा बाट प्रतिनिधि गर्ने एक सामान्य घरपरिवारमा जन्मिएकी बहिनीले आज नेपाललाई बिश्व माझ चिनाउन सफल बाएकी छन् ।  बहिनीलाई अझै प्रगतिको शुभकामना  छ ।”  स्थानीय सरकार र ब्यक्तिगतरुपमा सधै रास्ट्रका गहनाका रुपमा परिचीत खेलाडीहरुलाइ सदैब सहयोग गर्ने उनले प्रतिबद्धता गरेका छन् ।

उक्त सम्मान तथा बधाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, वडा अध्यक्ष अन्य जनप्रतिनिधि तथा कर्मचारी र नगरवासीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज